You are here
Home > Featured > विप्लवले यसरी फर्काइदिए सुरक्षाकर्मी ! भन्छन, जनता मेरो साथमा छन् मलाई किन चाहियो सुरक्षा

विप्लवले यसरी फर्काइदिए सुरक्षाकर्मी ! भन्छन, जनता मेरो साथमा छन् मलाई किन चाहियो सुरक्षा

काठमाडौं नेकपाका महासचिव विप्लवले सुरक्षा व्यवस्थाका लागि आफू नेता कार्यकर्ता र जनता संगै भएकोले सरकारी सुरक्षा आवश्यक नरहेको भन्दै फिर्ता पठाएका छन् ।

उनको यो सराहनीय कार्यको चौतर्फी प्रसंसा सुरु भएको छ। सरकार र विद्रोही नेकपा विच सहमति भएपछि गतहप्ता नवलपुर बाट सार्वजनिक भएका विप्लवलाई प्र-ह-रीले स्कट्ङी गर्दै काठमाडौ पुर्याएको थियोे । प्र-ह-रीले विप्लवको सुरक्षाका लागि इ-न्स्पे-क्टरको कमाण्डमा टोली खटाएको थियो भने उनको लागि अगुवा गाडी पनि उपलब्ध गराएको थियोे । सरकार र नेकपा विच तिन बुदे सहमति भए पश्चात् विप्लव राजनीतिक

भेटघाट एवम् पार्टी संगठनका काममा सक्रिय हुदै आएका छन् । यसैक्रममा पार्टी निकट महिला संगठनको राष्ट्रिय सम्मेलनका लागि कपिलवस्तु पुगेका विप्लवले त्यहाँ बाट

सुरक्षा फिर्ता गरेको जनाइएको छ । विप्लवले ‘जनताको विचमा छु,मलाई त्यस्तो छुट्टै सुरक्षा चाहिदैन्,तपाईंहरूलाई धन्यवाद’ भन्दै फिर्ता पठाएको जनाइएको छ ।

सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षाकर्मी खटाइएको थियोे ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृहको निर्देशन अनुसार सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका थिए । उनको यो कदमको चारै तिरबाट निकै प्रशंसा गरिएको छ ।

याे पनि पढ्नुहाेस् : विश्वमा विभिन्न कारणले अनौठा बच्चाको जन्म भइरहेको हुन्छ । हामिले दुई ज्यान जोडिएका बच्चाको जन्म भएका सुन्दै आइरहेका छौ ।

यस्तो घ ‘ट’ ना सुन्दै आएका हामिलाई बढी औला भएका बच्चा जन्मेको सुन्नु नौलो कुरा होइन । हाम्रा हात खुट्टामा पाँच पाँच वटा औला हुन्छन् । तर यस्ता बच्चाको पनि जन्म भइरहेको छ जसका हात खुट्टामा पाँच भन्दा बढी औला भएका छन् । चीनको वुनान प्रान्तमा एक अनौठो बच्चाको जन्म भयो, जसका हात र खुट्टाका औला ३१ वटा छन् । हांग हांग नाम गरेकी उनी ४ महिनाकी हुँदा औलाका कारण चर्चामा आएकी थिइन् ।

उनको हातको ५ औला र खुट्टाका १६ औला छन् । त्यसमा पनि सबैमा २–२ हांगा जस्तो पलाएका छन् । अनौठी बच्चाको जन्म भएपछि डाक्टरले पोलिडेक्टलिज्म भएको बताए ।

यस्तो स ‘म’ स्या मानिस, कु कुर र बि’रा’लो’मा पनि हुने बताइएको छ । यस्तो स ‘म’ स्या भएमा डा क्ट र हरु ले स ‘र्ज’ री गरेर ह ‘टा’ उ’ ने गर्छन् । यो हजार बच्चामा

एक बच्चामा देखिने डाक्टरहरु बताउछन् । खासमा यस्तो स ‘म’ स्या’ जन्मजात नै हुन्छ । हांगको आमाको पनि जन्मजात कै समयमा ६ औला रहेका थिए ।

यो पनि पढ्नुहोस् स् काठमाडौं । नेपालमा एक दुर्लभ माछा फेला परेको छ । प्रदेश नम्बर १ को मोरङ जिल्लामा अनौंठो माछा भेटिएको हो । यहाँको बेलबारी ६ स्थित नहरमा अनौठो प्रकारको

माछा भेटिएको भन्दै स्थानिय चकित भएका छन् । सुनसरी–मोरङ सिँचाई आयोजनाको नहर अन्तर्गत सोमबारे र बनौल बिचको बिचपैनीमा बुधबार त्यस्ता २ वटा माछा

देखिएको स्थानीयले जानकारी दिएका छन् ।स्थानीय बयोवृद्ध अग्रज र माछा पाल्ने तथा यसको व्यवसायमा संलग्नहरुले समेत विगतमा यस्तो माछा कहिल्लै नदेखेको बताएका छन् ।

अहिले उक्त माछालाई त्यहाँका स्थानीयले जिवितै सुरक्षित राखेका छन् । फेला परेका माछाका विषयमा जीवशास्त्री वा संरक्षणविदहरुलाई अवलोकन गराएर जाकारी लिन चाहेको स्थानिय

टेकनाथ शर्माले जानकारी दिनुभएको छ । अहिलेलाई ती माछा बेतना सिमसारमा बुझाउने र प्रांणीशास्त्रीहरुबाट त्यसको प्रजाती,विशेषता लगायतबारे पनि जान्ने प्रयास गरिरहेको शर्माले बताउनुभएको छ ।

आफुहरुले गुगल सर्च गर्ने क्रममा प्लेको जातको माछा हुनसक्ने अनुमान गरे पनि यसको बास्तविकता बुझ्ने स्थानियको चाहना रहेको पनि शर्माले जानकारी गराउनुभयो ।

यो पनि स् काठमाडौ । अहिले कलाकारहरुको धमाधम विवाह हुँदैछ । नायीका स्वेता खड्काले हालै विवाह गरिन् । अब गायिका अञ्जु पन्त विवाहको तयारीमा छन् । उनको विवाहको लुगा पनि तयार

हुँदै भन्ने समाचार सार्वजनिक भएका छन् । यता अर्की गायिका आस्था राउत विवाह गर्ने तयारीमा जुटेकी छिन् । ‘सालको पात टपरी’ को रिमिक्स भर्सन गाएर

डेब्यु गरेकी उनले अब करियरसँगै व्यक्तिगत जीवनबारेमा ध्यान दिने बताएकी हुन्। उनी पछिल्लो पुस्ताकी चर्चित गायीका हुन् । स्पष्ट बोल्ने उनको स्वभावले

कहिले काँही उनलाई विवादित बनाएको छ । सांगितिक क्षेत्रमा राम्रो स्थान बनाएकी आस्थाले अब आफ्नो विवाहको योजना बनाएको स्वीकार गरेकी छन् ।

उनले भनिन्, करियरका साथै म आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि सोचिरहेकी छु । किनकी जीवनमा कोही न कोही चाहिन्छ । त्यसैले अब बिहे गर्ने सोच आइरहेको छ।

उनको रोजाई को हो भन्ने प्रश्नमा उनले, म र मेरो म्युजिक क्षेत्रलाई बुझ्ने इमान्दार र विश्वाससिलो मान्छेसँग बिहे गर्ने सोच बनाइरहेकी छु। यो पनि पढ्नुहोस् स् नायिका स्वेता खड्काको

विवाहको कारण अहिले निकै चर्चाको विषय हो । स्वेता खड्काकोे हालै विवाह सम्पन्न भईसकेका छ । उनको विवाह पश्चात स्वेतासंग जोडिएका

केहि समाचारहरु मिडिया र सामाजिक संजालमा निकै चर्चामा छन् । केहि सकारात्मक, त केहि नकारात्मक समाचार मिडियामा निकै चर्चित भएका छन् । नायक श्रीकृष्ण श्रेष्ठको

नि’ध’न भएको ५ वर्ष भयो, श्रीकृष्णका परिवारले स्वेताले श्रीकृष्णलाई विर्सिसकेको र सम्झनै आवश्यक नठानेको भन्दै गुनासो समेत गरेका छन् । श्रीकृष्णको नि’ध’न साउन २५ गते उपचारका

क्रममा ५ वर्ष अगाडी दील्लीमा भएको थियो । स्वेताको विवाहले विभिन्न आलोचनाहरु भएपछि नायिका स्वेता भन्छीन्, यो उमेर सम्म आईपुग्दा जति पाएकी छु त्यो भन्दा

बढि गुमाएको बताएकी छिन् । मेरा पती, मित्र र अभिभावक श्रीकृष्णलाई मैले सदा सदाका लागि गुमाएको त्यो कालो दिनलाई सम्झनभन्दा पनि विर्सन चाहन्छु । तर कुनै न कुनै

माध्यमबाट त्यो कालो दिनलाई सम्झाईदिने गर्दा निको हुन लागेको घाउमा नुनचुक छर्ने प्रयास भएको स्वेता बताउँछिन् । स्वेताले श्रीकृष्णले भौतिक

रुपमा संसारबाट विदा लिएको दिनलाई धार्मिक मुल्य र मान्यतालाई तिथी अनुसार कर्मकाण्डको विधी पुरा गर्ने गरेको बताएकी छिन् । उनले श्रीकृष्णलाई सम्झन कुनै दिन

नचाहिने, हरेक पल श्रीकृष्णलाई सम्झने गरेको छु उनि भन्छीन् ।यो पनि पढ्नुहोस् स् चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय

लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो ।

खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोकभोकै बिताइन् । आत्मविश्वासका साथ गलत सङ्गत र दुव्र्यसनीको दलदलबाट

निस्किएपछि १८ वर्षीया सपनाले शुरु गरेको बेवारिसे श’व व्यवस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ । बेलायतको ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन

बिबीसीले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेपछि सपनालाई ‘सपना’ जस्तै लागेको छ । सपनाले काठमाडौँमा अलपत्र अवस्थामा भेटिएका बेवारिसे श’वको दाहसंस्कार गर्दै आएकी छिन् ।

बेवारिसे श’व अस्पताल लगेर परीक्षण गर्नेदेखि पशुपति आर्यघाटमा लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काममा सपना खटिएकी छिन् । उनले हालसम्म

करिब ३०० बेवारिसे श’वको व्यवस्थापन गरिसकेकी छिन् । आइतबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटमा सपनाले राज्यले बेवारिसे व्यवस्थापनमा

ध्यान नदिएको गुनासो गरिन् । ‘राष्ट्रपतिजस्तो ठाउँमा महिला हुनुहुन्छ । तर पनि हाम्रो देशमा महिला र बालबालिकाको अधिकारका लागि राज्यले ध्यान दिन सकेको छैन’,

सपनाले राष्ट्रपति समक्ष भनिन्, ‘हजुरको कार्यालयभन्दा एक सय मिटर पर जाने हो भने सडकमै दर्दनाक अवस्थामा भेटिन्छन् बालबालिका ।’ राष्ट्रपति भण्डारीले भने

यस विषयमा राज्यले काम गरिरहेको बताउँदै आफूले उठाएका विषय प्रधानमन्त्री समक्ष राख्ने आश्वसन दिएको सपनाले बताइन्। यो पनि पढ्नुहोस् स् बिगत १७ बर्ष

देखि रोजगारीका लागि कुबेत पुगेकि एक नेपाली चेली रुदै मिडियामा आएकी छिन् । रोजगारीको लागि बिगत १७ बर्ष देखि कुबेतमा पुगेकी यी युवतीले आफुलाई

श्रीमानले धेरै टचर दिने , अन्य युवती संग लागेर मलाई वस्ता नगर्ने भन्दै आफु पिडामा परेको बताएकी छिन् । आजकल यस्ता घ”टनाहरु दिनानुदिन

बढिरहेका छन् । रिता हायत नाम गरेकी यी चेलीलाइ श्रीमानले वास्ता नगर्नुको साथै १७ बर्ष देखि कमाएको सम्पति पनि सकिदिएको बताएकी छिन् ।

उनका अनुसार मलाई विभिन्न झुटा आ”रोप लागएर उल्टै म माथि मुद्धा लगाउने तयारी गरेको भन्दै डको छोडेर रोएकी छिन् । श्रीमानले प्रमाण नस्ट

गर्न मैले उसलाई पैसा पठाएका सबै कागज पत्र पनि च्यातेर फालिदिएको जाकारी गरेकी छिन् । आखिर सत्य के हो रु जस्ताको तस्तै तल भिडियोमा हेर्नुहोला ।

यो पनि पढ्नुहोस् स् सुन्दा अचम्म लाग्छ तर इलामका चुलाचुली गाविसका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन

तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन । पहिला उहाँले नै विवाहको प्रस्ताव गर्नुभयो २१ वर्षकी पुजाले भनिन्, भर्खरका ठिटोहरुले त छोडीहाल्छन्

तर बृद्धले त छोड्दैनन नी विवाह पक्का हुन्छ त्यही भएर विवाह गरें । पुजाले यसो भन्दा उनका श्रीमान भने हाँसीरहेका थिए । उनले सोल्टिीनी भनेर

जिस्क्याउने गर्थे । उनलाई विवाह नै गर्छु भन्ने लागेको थिएन । किनभने उनलाई पुजाले मान्छिन् भन्ने लागेको थिएन । तर पनि विवाह गर्ने प्रस्ताव राख्दा

पुजाले मानिहालिन् ।त्यसपछि उनले आफ्नो घरमा भित्र्याए । उनको एउटा हात अलि कमजोर छ तर घरको काम सबै पुजाले नै गर्छिन ।

अनौठो लाग्ने यी जोडीको प्रेमकथा पनि निक्कै रोचकको छ । सिंह प्रसादले पुजालाई विवाहको प्रस्ताव राखेको र पूजाले पनि स्वीकारेकी थिइन । सिंह प्रसादले

यत्तिका उमेर सम्म विवाह नै नगरेका भने हैनन् । वास्तवमा उनले पुजा अगाडी नै चार विहाह गरिसकेका छन । पुजा त पाचौ श्रीमती रहेछिन ।

उनको पुर्व पत्नीहरु कोहिले छोडेर हिडेका र कोहिको मृ’त्यु भैसकेको सिंह प्रसाद बताउछन । आफुभन्दा ४७ वर्ष जेठो बुद्धसंग विवाह गरेकी पुजासंग

मिडियाकर्मीहरुले गरेको कुराकानीको क्रममा पुजालाई बृद्दसंग किन विवाह गर्नु भएको भन्दा उनि भन्छिन, मेरो भाग्यमा जस्तो लेखेको थियो त्यहि भयो ।

म खुशि छु पनि भन्छीन् । तर मिडियाकर्मीहरुसंग उनको जिवन कथा र बास्तविकता बुझने प्रयास गर्दा पुजा आँखाभरी आँसु लिदैँ यसरी रुन्छीन । हेर्नुहोस भिडियो

बलिउड सुपरस्टार सलमान खान आज ५५औं जन्मदिन सेलिब्रेसन गर्दैछन् । सलमान अभिनय करियरमा जति चर्चामा रहे । त्यति नै चर्चा उनको

विवाद र प्रेम जीवनको समेत भएको पाइन्छ । सलमानले बलिउडका कयौ अभिनेत्रीसँग डेट गरेको छन् । तर, विवाह भने कसैसँग पनि भएको छैन । सलमानको प्रेम रहेको ६ महिला जसको चर्चा यहाँ गर्न खोजिएको छ ।

शहीन जाफरी स् शहीन जाफरी सलमानको पहिलो प्रेम थियो । जसको जानकारी सलमानले एक अन्तरर्वार्ताको क्रममा दिएका थिए । सलमान जव १६ वर्षका थिए ।

त्यही समय शहीनको प्रेममा थिए । यी दुबैको विवाहसँग कुरा पुगेको थियो । त्यही समय सलमानको जीवनमा संगीता बिजलानीको आगमन भयो । सोही कारणले विवाह हुन सकेन ।

संगीता बिजलानी स् संगीता बिजलानी मिस इन्डिया विजेता समेत हुन् । दुबैको भेट ८० को दशकमा भएको थियो । संगीता सलमान खान परिवारसँग पनि नजिक थिइन् ।

सलमान पनि संगीतासँग विवाह गर्न चाहन्थे । तर दुबैको ब्रेकअप भयो । सोमी अली स् सोमी अली पाकिस्तानी अभिनेत्री हुन् । सोमीको साथ सलमानको अफेयर्स लामो समयसम्म चलेको थियो । फिल्म ‘मैने प्यार किया’ हेरेपछि सोमी सलमानसँग

फिदा भएकी थिइन् । दुबैको डेट ८ बर्षसम्म चलेको थियो । ऐश्वर्या राय स् सलमान र ऐश्वर्याको अफेयर निकै चर्चामा रहेको थियो । दुबैको पहिलो भेट ‘हम दिल दे भुके सनम’ सेटमा भएको थियो । त्यही दुबैले एकअर्कोलाई मन पराएका थिए । एक दिन रातको ३ बजे सलमान ऐश्वर्याको घर पुगेका थिए ।

Leave a Reply

Top