You are here
Home > Featured > नेपालकै ख:’त’रनाक महिला रेस्लर, अन्तरबार्तामै पत्रकारलाइ यसरी उचाले – भिडियो हेर्नुहोस्

नेपालकै ख:’त’रनाक महिला रेस्लर, अन्तरबार्तामै पत्रकारलाइ यसरी उचाले – भिडियो हेर्नुहोस्

बिश्व जगत ह-ल्लाई-रहे-को र अहिले चलिरहेको एउटा सबैले मनपराएको नाटकिय खेल पनि भन्न रुचा’उछन दर्शकहरु जो एकदमै देश देखि बिदेश’सम्म चर्चित छ खेल हो रेस्लिङ ।

जस्ले नेपा’लमा पनि राम्रै बजार पाएको छ जसरी बिश्व)भर पाएको छ । यसमा महिला पुरुष दुबैले सहभा’गिता जनाउन सक्छन र जनाएर बिश्व चर्चित हुनुका साथै नाम र दाम पनि भरपुर कमाउन सक्छन जसरी अहिलेका चर्चित रेस्लरले कमाईर’हेका छन । हो आज हामी नेपालकी पहिलो महिला रेस्लर’को बारेमा कुरा गर्दैछौ । जस्को नाम हो भगवती खडका जो पछिल्लो धेरै समय देखि नेपालका हरेक रेस्लिङको आयो’जना

गर्ने र स“गै त्यसमा सहभागिता पनि जनाएकी छिन । र नेपालबाट पहिलो महिला रेस्लर हुदै सबै पुरुषहरुलाई पनि भगाएकी छिन । जिन्द’गीको पहिलो ‘फाइट’ बाटै आफ्नो

परिचय बदलेकी २९ वर्षीया भगवतीले आज ‘फाइटर’ कै परिचय बनाएकी छन्– उनी नेपाल’की पहिलो महिला कुस्ती’बाज (रेस्लर) हुन्।हामीकहाँ पुरुषको तुल’नामा

महिला खेलाडीको उपस्थिति कम छ। खेलाडीको वर्तमान सं-घ-र्षपूर्ण र भविष्य अन्यौल’ग्र-स्त हुन्छ भन्ने मान्यताका कारण खेल)कुद क्षेत्र धेरै कम महिलाको प्राथमि’कतामा पर्छ ।

जो यो क्षेत्रमा हाम्फाल्छन्, उनीहरू पनि पुरुष खेलाडीको छायाँमा पर्ने गरेको राष्ट्रिय खेलकुद परिषदका रोहित’कुमार दाहाल बता’उँछन्। हेर्नुहोस भिडियो :

याे पनि पढ्नुहाेस् : माओवादी शान्ति प्रकृयामा आउन भन्दा एक बर्ष अगाडी उनी नेकपा माओवादीमा लागिन् । माओवादी सिद्धान्त बुझेर उनि बि(द्रो(हमा हो(मि(एकी भने होइनन् ।

त्यती बेला सरकार र माओवादी दुवै प(क्ष(ले उनको घरमै पुगेर दुख दिन्थे । त्यहि दुख सहन नसकेर १२ बर्षकी अनिता स्याङ्बो ९अनु० जनमुत्ति सेनामा लागिन् ।

उनि १ बर्षसम्म ब(न्दु(क बोकेरै लागिन् । धेरै ठाउँमा तत्कालिन साहि नेपाली सेनासँग बालबाल बाचिन् । ड(र(ड(रै माओवादी बनेकी अनु पछि पार्टीकी बफा(दार सेना बनिन् ।

पार्टी शान्ति प्रकृयामा आएपछि माओवादीको ९जनमुक्ति सेनासँगै उनि पनि शिविरमा बसीन् । अब बाहिर बसेर मुलुक बनाउन पर्छ’ उनले शि(वि(रमा बस्दा सोच्न थालिन् ।

समाजमा पुनःस्थापित हुन उनले जन(मु(क्ति सेनाबाट स्वएच्छिक अवकाश लिईन् । पछि उनि वैदेशिक रोजगारीको लागि दुबई गईन् । उनले दुबई पुलिस भएर काम गरिन् ।

राम्रो तलब पाउने भएकाले केहि रकम बचत पनि गरिन् । अनुले दुबईमा कामाएको पैसाको सदुपयोग गर्दै अहिले आफ्नै ठाउँमा कृर्षी कर्म लागेकी छन् ।

यो पनि पढ्नुहोस् : गुल्मीको ईस्मा गाउँपालिकामा स्थापना गरिएको कोभिड अस्पतालमा सोही गाउँका एक युवाले ‘एमबीबीएस’ डाक्टरका रुपमा सेवा गर्ने मौका पाएका छन् ।

गाउँपालिकामा स्थापना गरिएको कोभिड विशेष अस्पतालमा सोही गाउँपालिका वडा नम्बर ३, दर्लामचौर घर भएका २७ वर्षीय एमबीबीएस डाक्टर निश्चल शर्मा खटिएका हुन् ।

मदन शर्मा र श्रीमती प्रतिभा शर्मा खरेलका ज्येष्ठ सुपुत्र हुन डाक्टर शर्मा । गाउँकै छोरो डाक्टर बनेर गाउँकै सेवामा आएको ईस्माको इतिहास मै पहिलो पटक भएको

ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताए । ‘उहाँ कोभिड अस्पतालमा पुस १ गतेदेखि एमबीबीएस डाक्टरको रुपमा आउनु भएको छ,’ विष्टले भने, ‘अहिले ३ महिने सेवा

अवधीका लागि आउनु भएको हो तर उहाँलाई कोभिडको संक्रमण हटेपछि गाउँपालिकाले नै दरवन्दी खडा गरेर राख्ने छ ।’ आफ्नै गाउँको छोरा डाक्टर

बनेर आएकोमा हर्ष लागेको उनले बताए । डाक्टर शर्माले चितवन मेडिकल कलेजमा दुई वर्ष अघि एमबीबीएसको अध्ययन सकेर त्यहीँ काम गर्दै आएका थिए ।

५ वटा वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन ईस्मा गाउँपालिकाका ६ वटा वडामध्ये वडा नम्बर २ बाहेक ५ वटै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन छन् ।

केही दिन अघिमात्र पूर्वमन्त्री गोकर्ण विष्टले वडा नम्बर ३ दर्लामचौर स्वास्थ्य चौकी र वडा नम्बर ४ दोहोली स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका छन् । त्यसअघि दोहोली मै १५ शय्याको

आधारभुत अस्पताल शिलान्यास गरेका पूर्वमन्त्री विष्टले अब सदरमुकाम तम्घासको जिल्ला अस्पतालमा जानु पर्ने बि९रा९मी९लाई ईस्मामै उपचार सेवा दिलाउने गरी अस्पताल बनाउन लागिएको बताए ।

यो पनि पढ्नुहोस् स् गरे के हुन्न र नेपालमा रु अलि कत्ति लगानी अनि मेहनत त्यसपछि धैर्यता, बस् यत्ति भए सम्भवत खाडीमा हुने कमाई नेपालमै हुन्छ ।

यसको ज्वालान्त उदारण हुन् काठमाण्डौं रातोपूलकी आशिष मोटरसाइकल वर्कशपका संचालिका सरस्वति सुवाल ।सुरुमा माईतीबाट पाएको सुन बेचेर खोलिएको उनको

यो वर्कशप अहिले मज्जाले चलिरहेको छ । नयाँ शाखाको सोचमा रहेकी सरस्वति आफ्नो कमाईमा सन्तुष्टि पनि छिन् । त्यसो त यो व्यवसाय कत्तिको सहज छ त रु

यो पनि पढ्नुहोस् स् दोहोरीमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन्। सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित

बनाएकी कमलाको चर्चा ह्वातै बढेको छ । छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन् । प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा

टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी छन् । दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो र सुरिलो छ। कमला उमेरले १२ वर्ष लागिन् ।

बुबा कल्याण घिमिरे र आमा देवकी घिमिरेको कोखबाट जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषमा उनको जन्म भयो । ९ वर्षको उमेरमै

स्कुलका साथीभाई, घरछिमेकमा दोहोरी गाएर चकित पार्ने गर्थिन्। विद्यालयका प्रतियोगीतामा भाग लिई कुनै न कुनै पोजिसन जितेकै हुन्छिन् । गाउँमा हुने चाडपर्व, विवाह

लगायतको उत्सवमा उनको गीतमा रमाउनेहरुको ताती लाग्छन् । परिवारका कुनै सदस्य गीत संगीतमा लागेका छैनन् । न कसैले गीत गाउँछन् न त

उनको गीतमै रमाउँछन् । ज्याला मजदुरी र घरायसी काम गरेरै बिहान बेलुकाको छाक टार्दै आइरहेको कमलाका आमा देवकी घिमिरेले छोरीले

दुःख र संघर्षको गीत गुन्गुनाइ रहने बताइन्। ‘छोरीको प्रगति देखेर खुसी लागेको छ’, खुसीको आशु निकाल्दै उनले भने, ‘भगवानले छोरीको प्रतिभालाई चिन्यो।’

कमला गीत संगीत भनेपछि सानैदेखि हुरुक्कै हुन्थिन् । गाउँमा हुने कार्यक्रम र विद्यालयमा पनि अनिवार्य रुपमा उनको सहभागीता हुन्थ्यो । कार्यक्रममा सहभागी

भई पुरस्कार समेत जितिसकेको उनकी आमा देवकीले बताइन्। ‘सानैदेखि गीत संगीत भनेपछि हुरुक्कै हुन्थिन्, रेडियो, टिभीमा बजेको गीतका भाकाहरु टपक्कै

टिप्थिन्’, उनले भने, ‘पहिले विद्यालय र छिमेकमा मात्रै सिमित थियो, अहिले छोरीको प्रतिभालाई सबैले चिनेका छन्।’ मध्यमस्तरको परिवारमा जन्मिएकी कमला दुखैले हुर्किइन् ।

बिहे गरेको तीन वर्षमा श्रीमान सम्पर्क बिहीन हुनु र परिवारको आर्थिक भार आफ्नो काँधमा आउनुको पीडा कमलाकी आमा देवकी जिन्दगीभर भुल्न चाहदिनन् ।

एक वर्षको काखे छोरीलाई जेनतेन दुःख गरेर हुकाईन्। घरको आर्थिक अवस्था धान्न धौँ धौँ परिरहेको बेला श्रीमानको अत्तोपत्तोले दिनहरु आशुको सहारामा गुजारिन् ।

सासुससुरा, नन्दआमाजु छरछिमेकीको हेला, छिमेकीको तिखो बाण सहदै पाँच वर्ष गुजारिन् । पाँचवर्षपछि सम्पर्कमा आएका श्रीमानले अर्को श्रीमती ल्याए ।

सासु ससुरासँग छुट्टै बस्दै आइरहेका देवकीले २०७२ बैशाखमा गएको भूकम्पपछि अनुदानको रकमले घर बनाइन्। अहिले छोरा र छोरीसँगै बस्दै आइरहेकी छन् ।

आमाको माया र साथले उनलाई निरन्तर प्रगति पथमा लम्काइरहेको छ। आमाले गरेको दुःख र संघर्ष उनले नजिकबाट नियालिरहेकी छन् । त्यसैले उनले आमाको संघर्ष र आशुलाई

गीत मार्फत यसरी व्यक्त गर्छिन् । उनले गीतका टुक्काहरु पनि त्यस्तै खाले बनाउने गर्छिन् । पछिल्लो समय कमला घिमिरेलेथुप्रै लोकदोहोरी गीतहरु गाईसकेकी छीन् ।

सानै उमेर नेपालमा नाम चलेका, छुट्टै पहिचान बनाईसकेका गायक राजु परियार, खेम सेन्चुरी लगायतका थुप्रै कलाकारसंग उनका गीत गायकी छिन् ।

उनले गायका अधिकांस गीतहरु निकै सफल र चर्चित छन् । यसरी बनिन् भाइरल स् भदौ ७ गतेको दिन । नीलकण्ठ नगरपालिका वडा नं १२ रिजालडाँडामा

तीज विशेष कार्यक्रम तथा प्रतियोगीताको रौनक थियो। प्रगतिशील महिला समूहले आयोजना गरेको तीज गीत प्रतियोगीता हेर्न गाउँभरिका मानिसहरु भेला भए ।

प्रतियोगीता सुरु भयो, कार्यक्रममा दोहोरीका भाकाहरु गुन्जन थाल्यो । केही बेरमा प्रतियोगिता सकियो र निर्णय पनि सुनाइयो । कार्यक्रमको अन्तिम भइसकेको थियो ।

कार्यक्रममा निर्णायकको भूमिका निर्बाह गरिरहेका रेडियो धादिङ १०६ मेगाहर्जमा कार्यरत संचारकर्मी तथा गायक अमृत सापकोटा समक्ष कसैले दोहोरी गीत गाउने प्रस्ताव राखे ।

सापकोटाले सहजै स्वीकार गरे। एकैछिनमा रातो र गुलाबी रंग मिसिएको लेहेङ्गा लगाएकी सानी बहिनी स्टेजमा पुगिन्। माइक समातिन् र दोहोरी गीत गाउन थालिन ।

‘आकाशमा चिल घुम्यो फनन, कान्छा तिम्रो नाम के हो भनन्, गलबन्दी च्यातियो तिम्ले तानेर।।।’ ११ वर्षीय कमला घिमिरेको यो प्रस्तुतिले कार्यक्रममा

सहभागी सबैको ध्यान तान्यो । सहभागीले आफूसँग भएको मोबाइल निकालेर फोटो, भिडियो खिच्दै गीतमा रम्न थाले। करिब १६ मिनेट जति कमला र अमृतको

दोहोरी चल्यो। गीतमा माया प्रिती, दुःखसुख तथा सामाजिक परिवेश झल्केको थियो। बालिकासँग दोहोरी खेलेका सापकोटालाई गीतमा उत्तर दिन हम्मे हम्मे परेको थियो । कार्यक्रम सकियो, सबै आ–आफ्नो घर लागे। सानी बहिनीले दमदार प्रस्तुति

दिएपछि संचारकर्मी सापकोटाले आफ्नो मोबाइल खिचेको भिडियो, फोटो हेरे । भोलिपल्ट आफ्नै युटुब च्यानलमा अपलोड गरिदिए र सामाजिक संजालमा सेयर गरे। अतः सानै उमेरमा दमदार र मार्मिक शब्दहरुले सबैको मन जित्यो । केही दिनमै उनले गायकको गीत युटुबको टेन्डिङमा पर्यो । चारैतिर कमलाको खोजी हुन पुगेको सापकोटाले बताए ।

Leave a Reply

Top