You are here
Home > Featured > कन्चनकी आमाले दुई हात जोडेर अनिशालाई भनिन्, छोराको क्रि’या’ गर्न आउनु नाई भने श:’व’ उठाउने छैनौ – भिडियोसहित

कन्चनकी आमाले दुई हात जोडेर अनिशालाई भनिन्, छोराको क्रि’या’ गर्न आउनु नाई भने श:’व’ उठाउने छैनौ – भिडियोसहित

काठमाडौ । सामाजिक सञ्जालमा दुई महिना देखि कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । दुई महिनाको उ:’पचा’रवाट पनि कञ्चन निको हुन सकेनन् ।

आइतवार उनको नि:’ध’न भएको छ । लामो समय उ:’प’चा-र गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सु-धा-र आउन सकेको थिएन । तर पनि चि-कि-त्स-कले उनलाई निकै ब-चा-उ-ने प्र-या-स गरेका थिए । धेरै दिनको बे हो-सी अवस्थावाट उनी उनी केही दिन अघि बोल्न सक्ने भएका थिए । तर पछिल्लो समय उनलाई फेरी नि-मो-नि-या भएको कारण अवस्था वि-ग्रि-ए-को हो । उनको हात खुट्टा समेत च-ल्न ब-न्द भएका थिए ।

यसैले थे-रा-पी पनि सुरु गरिएको थियो । काठमाडौवाट गएका विशेषज्ञ टोलीले उनको उपचार गरेको थियो । आफुले माया गरेको मानिसलाई पाउन नसक्दा क-ञ्च-नले आफैलाई स जा ‘य’ दिएका थिए ।

अहिले कन्चंको नि-ध-न भैसकेपछि गाउलेहरु मिलेर न्या-ए चाहियो भन्दै आवाज उठाई रहेका छन् । कन्चन कि आमाका अनुसार अस्पतालमा होस् आएपछि पनि कन्चनले

अनिशालाई खोजेको बताएकी छन् । अ-स्प-ता-ल-मा हुँदा छोराले अनिशालाई खो-‘ज्यो’ तर लाखौ बिन्ति गर्दा पनि अनिशा अ-स्प-ता-ल-मा भेट्न आइनन् ।

छोराले यति माया गरेर बोलाउंदा पनि उसले आउँन न-मा-न्दा नमान्दै छोराले संसार छोडेको भन्दै आमाले दु-ख पोखेकी छन् । अब अनिशाले छोराको क्रि-या गर्नु पर्छ

यदि उनले क्रि-या बस्न इ-न्कार गरिन भने हामीले छोराको श-‘व’ उठाउने छैनौ भन्दै आमाले मि-डि-या सामु बताएकी छन् । छोराले कति माया गर्ने रहेछ भन्ने कुरा

हजुरहरु सबैले देख्नु भयो तर अनिशा र अनिशाका परिवारले गर्न आज मेरो छोरा गु-मा-उ-नु परेको छ भन्दै आमा भक्कनिदै रु-‘न’ पुगिन । कन्चनको न्या-ए-को

नि-मि-त्त अहिले गाउँमा सबै जना उठेर अनिशाको घर घेरा हा-ले-र अनिशाको बुवालाई नि-य-न्त्र-ण-मा लिएका छन् । बाँकि तलको भिडियोमा हेर्नुहोस

याे पनि पढ्नुहाेस् : नेकपा महासचिव नेत्रबिक्रम चन्द “विप्लव” र नेपाली चलचित्र जगतकी लोकप्रिय नायिका रेखा थापाबीच भेटघाट भएको छ । सरकारले विप्लव नेतृत्वको नेकपामाथी

प्र(ति(ब(न्ध लगाएपछी रेखाले सरकारी कदमको वि(रो(ध गर्दै विप्लवको पक्षमा अभिव्यक्ती दिदै आएकी थिइन । उनले पटक पटक आफु विप्लवको समर्थनमा रहने बताउँदै

आएको थिइन् । केही समय अगाडी एपीवान टेलिभिजनको ‘रजतपट’ कार्यक्रमको धर्मसंकटमा उनलाई देशको प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवमध्ये एउटा छान्न लगाइएको थियो ।

उनले धेरै बेर सोचेर विप्लव जस्तो युवा नेतृत्व राजनीतिमा आउनु पर्छ भनेर खुलेर प्रशंशा गरेकी थिइन् । नायिका रेखा विप्लवलाई भेट्न लाजिम्पाट स्थित विप्लव बसेको घरमै पुगेकी थिइन् ।

सरकारले प्रतिबन्ध लगाएपछि २ वर्ष भूमिगत बनेका विप्लव शुक्रबार सार्वजनिक भएका हुन् । सार्वजनिक भएपछि विप्लवले आफूहरु युवाहरुको चाहनाअनुसार नयाँ ढंगले अगाडी बढ्न खोजेको भन्दै

पहिलो सम्बोधन गरेका थिए । यो पनि पढ्नुहोस‍् स् हिन्दू धर्ममा कन्यालाई माताको स्वरुप मानिने गरिन्छ। नवरात्रीमा ९ कन्यालाई खाना खुवाउने प्रचलन पनि छ ।

यसो गर्दा दुर्गा माता प्रसन्न हुने धार्मिक विश्वास छ । प्राचिन शास्त्रमा पनि कन्यालाई पुजनिय मानिएको थियो। जब कसैको घरमा छोरीको जन्म हुन्छ, तब मानिस आफ्नो घरमा लक्ष्मी आएको बताउँछन् ।

ज्योतिषशास्त्रका अनुसार केही महिना यस्ता हुन्छन्, जुन महिनामा जन्मिने युवती निकै भाग्यमानि हुने गर्दछन् । जो साक्षत लक्ष्मीको स्वरुप समान हुने गर्दछन् ।

यस महिनामा जन्मिने युवती आफ्नो साथमा सुख समृद्धि लिएर आउने गर्दछन्। उनीहरु विवाह गरेर पतिको घरमा जाँदा पनि त्यहाँ सुख, समृद्धि लिएर पुग्ने गर्दछन् ।

आउनुहोस् जानौँ कुन९कुन हुन् ती महिना रु फेब्रुअरी फेब्रुअरी महिनामा जुन युवतीको जन्म हुन्छ, उनीहरु निकै बिनम्र हुने गर्दछन्। यस महिनामा जन्मिने युवती निकै वुद्धिमान मानिन्छन्।

यिनीहरुलाई विवाहका लागि राम्रो घर मिल्ने गर्दछ। यी युवतीले जन्मसँग घरमा सुख र समृद्धि लिएर आउने शास्त्रमा उल्लेख गरिएको छ। यिनीहरुको ग्रह नक्षत्रको चालले यिनीहरुलाई फाइदा पुर्याउने गर्दछ ।

अप्रिल अप्रिल महिनामा जन्मिने युवती निकै भाग्यमानी हुने गर्दछन्। शास्त्रका अनुसार पनि यो महिनालाई निकै शुभ मानिने गरिन्छ। यो महिनामा जन्मिने युवतीको ग्रहको

चाल निकै तेज हुने गर्दछ ।  जसका कारण यिनीहरुलाई हरेक क्षेत्रमा सफलता मिल्ने गर्दछ । जुन जुन महिनामा जन्मिने युवती पनि निकै भाग्यमानी हुने गर्दछन् । यिनीहरु सफलताका लागि कडा मेहनत गर्न

सक्षम हुने गर्दछन् । यस महिनामा जन्मिने युवतलाई साक्षात लक्ष्मीको स्वरुप मानिने गरिन्छ । यस महिनामा जन्मिने युवती आफ्नो लक्ष्य प्राप्तिका लागि हर प्रयास गर्ने र सफलता हाँसिल गरेरै छोड्ने गर्दछन् । सेप्टेम्बर सेप्टेम्बर महिनामा जन्मिने युवतीको

कुण्डलीमा चन्द्र, बुध र शुक्र तीन ग्रहको मिलन हुने गर्दछ। जसका कारण यिनीहरु निकै भाग्यमानी हुने गर्दछन्। साथसाथै धनवान पनि हुने गर्दछ । यस महिनामा जन्मिने युवतीले आफ्नो जीवनमा सबै थोक प्राप्त गर्ने गर्दछन्। यिनीहरुलाई कहिलै कुनै चीजको कमी हुँदैन् । यस महिनामा जन्मिने युवतीको विवाह पनि राम्रो र धनी परिवारमा हुने गर्दछ । एजेन्सी

Leave a Reply

Top