You are here
Home > Featured > सन्तोष देउजाले खुलाए यस्ताे र:’ह’स्य, काे हुन त उनकाे पुर्व प्रे’मि’का ? – हेर्नुहाेस् भिडियो

सन्तोष देउजाले खुलाए यस्ताे र:’ह’स्य, काे हुन त उनकाे पुर्व प्रे’मि’का ? – हेर्नुहाेस् भिडियो

सन्तोष देउजा एक प्रखर एवम पछिल्लो समय चर्चाको शिखरमा रहन सफल एक असल व्यक्तित्व र समाजसेवि हुन् । सन्तोष देउजाको २ सन्तान छन् एक छोरी एक छोरा ।

सानै उमेरमा एकदमै च-तुर्‍या-इँ गर्न सिपालु थिए सन्तोष ,पढाइमा पनि उतिकै अब्बल । जति पर्दामा देखिन्छ त्यति नै सुन्दर छैन सन्तोषको जीवन । खासमा उनको जिन्दगीमा संघर्षका बाटाहरु धेरै नै आए तर उनको खुट्टा कहिले डग्मगाएन सधै खडा नै रहि रह्यो ।सन्तोष आफै पनि बताउछन् कि मेरो दोस्रो जन्म भएको छ यशकारण दोस्रो भनिरहेका छन् कि उनको किड्निमा स्टोन थियो र अ-प्रे-स-न भइरहदा जिवनसग लड्नुपरेको र सफल भएपश्चात

आफुले अर्को जन्म पाएको बताउछन् । आजको यश शृङ्खलामा पुर्व प्रेमिकाको कुरा गर्दै गर्दा सन्तोष भन्छन् कि हो हामी बिच हदभन्दा धेरै नै माया थियो तर मैले धो-‘का’ दिए उनलाई उनको मायालाई मैले बुझ्नै सकिन त्यतिबेला ।

लगभक हामी बिहेकै दोसारमा थियौ तर भएन ।र आफ्नो सो गल्तिले मलाई जिन्दगीभर पिरोलि रहने र आफु माफिको पात्र  समेत नरहेको बताउछन् देउजा । तर अहिले भने उनको घर परिवार

बाल बच्चा पनि भैसकेको र मेरो पनि भैसकेको बताउदै उनी आफ्नै जीवन जिउदैछिन् म आफ्नै तर कहिलेकाही कतै कुरो आईहाल्दा मन भने अ-मि-लो हुदो रहेछ भन्छन् सन्तोष । थप हेर्नुस् भिडियो सामाग्रि

याे पनि पढ्नुहाेस् : यो पनि पढ्नुहोस् स् तामाको भाँडाको प्रयोग कुनै नौलो कुरा होइन तर यसलाई प्रयोग गर्दा निकै सा,व,धानी अपनाउनुपर्छ किनभने केही खानेकुरा

यसमा राख्दा तामामा केमि,कल रि,याक्सन हुन्छ जुन शरिर,का लागि नि,कै घा,त,क पनि हुनसक्छ । धेरैलाई तामाको भाँडाको फाइदाबारे थाहा छ तर त्यसको हा,नीबारे भने थाहा छैन ।

तामामा सुख्खा खानेकुरा राख्दा कुनै हा,नी हुँदैन तर कुनै खानेकुरा भने यसमा रा,ख्नु,हुँदै,न । खानेकुरा तामासँग मिसेर रि,याक्ट हुनथाल्छ र यसले फु,ड पोइ,जनिङ,को सम्भावना बढाउने गर्छ

। अचार, दही र कागतीको रसः तामाको भाँडामा अचार राख्दा यसमा भएको नुनिलो पानी तामासँग मिल्छ । यसले फुड पो,इ,जनि,ङ पनि हुनसक्छ । यस्तै, कागतीको रसमा भएको ए,सि,ड

तामासँग मिलेर रि,या,क्ट हुन्छ । यसले एसि,डि,टी वा पे,ट दुखा,ईजस्तो सम,स्या हुनसक्छ । यसबाहेक द,हीमा भएको तत्व पनि तामासँग मिसेर रियाक्ट हुन्छ जसले

फु,ड पो,इ,जनिङको खत,,रा बढ्न सक्छ । अमिलो फल र दुधः तामाको भाँडामा जुनसुकै अमिलो फल राख्दा फुड पो,इ,जनिङ,को ख,,तरा बढ्ने गर्छ । स्याउ, अनार, अम्बा,

मेवाजस्ता फल तामाको भाँडामा बिर्से,र पनि न,राख्नुहोस् । यस्ता ,फ,ल खाँदा बा,न्ता हुने, रिंग,टा लाग्ने,जस्तो सम,स्या निम्ति,न स,क्छ । तातो होस् वा चिसो दुध पनि तामाको भाँडा,मा राख्नुहुँदैन ।

याृे पनि पढ्नुहोस् स् चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आजदेखि चरा गणना गरिने भएको छ । चरा गणनाको नेतृत्व गरेको बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष बासु बिडारीका

अनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिने छ । चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर गणना गरिँदै छ ।

कसरादेखि लोथरसम्म एउटा क्षेत्र हुनेछ । लोथरदेखि जिन्दगानी घाटसम्म, जिन्दगानी घाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म तीन भाग बनाएर डुङ्गाबाट गणना गरिने छ ।

निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिँदै छ । बिसहजारी तालभित्रका बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल र राइनो तालमा

गणना गरिने उहाँले जानकारी दिनुभयो । बूढी राप्ती, ढुङ्ग्रे खोला, भण्डाको मत्स्यपालन केन्द्रमा पनि गणना गरिने छ । नारायणी नदीतर्फ सिर्खौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म पनि चरा गणना हुने सङ्घले जनाएको छ ।

यस वर्ष पहिलोपटक विस्तृत रुपमा रिउ खोलामा पनि चरा गणना गरिँदै छ । गणनामा पचास जनाभन्दा धेरै गणक सहभागी हुने र छ दिनभित्र गणना सम्पन्न गर्ने तयारी भैरहेको बिडारीले बताउनुभयो । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गरिन्छ । यो समय टाढा९टाढाबाट जाडो छल्न यहाँ चरा आउने गर्दछन् ।

Leave a Reply

Top