You are here
Home > Featured > अब बाँ:’च्दि’नन् भनेर गाई दा:’न’ गरेकी अनिता खड्का, यसरी बोल्न थालिन – भिडियो हेर्नुस्

अब बाँ:’च्दि’नन् भनेर गाई दा:’न’ गरेकी अनिता खड्का, यसरी बोल्न थालिन – भिडियो हेर्नुस्

काटमाडौ । विनोद खड्काको घरमा अहिले खुसीयाली छाएको छ । लामो समय देखि अ-स्व-स्थ्य भ-एकी अनिता अहिले बोल्न थालेपछि विनोद खुसी भएका हुन् ।

धेरै वर्ष काठमाडौको वीर अ-स्प-ता-लमा उ-प-चार गराइएकी अनितालाई अहिले घर लगिएको छ । उनको घाँ-टी-को श-ल्य-कृ’ या गर्नुपर्ने चि-कि-त्स-कले बताएका छन् । उनलाई उ-प-चा-र-मा सहयोग गर्न भन्दै देश विदेशवाट निकै सहयोग आयो । लामो समय सम्म उ-प-चार गर्नुपर्ने भएकाले ठूलो रकमको आवश्यकता पर्ने भएकाले सहयोग उठाइएको थियो । अ-चा-न-क दुई वर्ष अघिको जेठ २९ गते उनले टा-उ-को दु-ख्यो भनेपछि

विनोदले अ-स्प-ता-ल लिएर गए । डाक्टरले अनितालाई ब्रे-न ह्या-म्रे-ज भएको बतायो । परिवारले आ-श पनि छोडेका थिए । अनिताको बै-त-र्नी पनि गरेको र गा-इ-दान समेत गरेको परिवारका

सदस्यहरुले बताएका छन् । उनलाई अब फर्काउन सकिदैन भन्दै गाइ दा-न गरेपछि एक पटक अ-स्प-ता-ल लै-जा-उँ न त भनेर लिएर गए । तर अ-स्प-ता-लमा चिकित्सकले अनिताको

बाँ-च्ने चा-न्स २० प्रतिशत मात्र भएको बताए । अनि विनोदले भने मेरो सबै सम्पत्ती सकिएपनि मेरो अनितालाई ब-चा-इ-दि-नु भनेर आग्रह गरे । त्यस पछि उनको उपचार सुरु भएको थियो ।

अहिले सबैको सहयोग, डा-क्ट-रको प्र-या-स र श्रीमानको वि-श्वा-सले अनिताको अवस्थामा धेरै सु-धा-र आएको छ । अहिले पनि उनलाई परिवारको सहयोग चाहिन्छ । घाँ-टी-को श-ल्य-कृ-या गर्नका

लागि उनको चे-त-नामा परिवर्तन भएपछि मात्र सम्भव हुने भनेपछि उनीहरुले अनितालाई घर लिएर आए । अहिले भने अनिताको अवस्थामा धेरै सुधार आएको छ । हेर्नुहाेस् भिडियाे

याे पनि पढ्नुहाेस् : लि(‘भि’(ङ टु(गेदर’को संस्कार सुरू गरेको अ’ष्ट्रेलियामा अहिले नेपालीहरू पनि सहजताका लागि सँगै बस्छन् । यो संस्कार सहज र खर्च कम गर्नका लागि

विद्यार्थीहरूले अपनाएको बाटो थियो । लि(भि(ङ टु(गेद(रसँगै स(म्बन्ध विस्तारको क्रम पनि बढ्दा यसका सकारात्मक फाइदा निक्कै थिए । तर, यसलाई एकथरीले विभिन्न ठाउँमा

वि(कृ(ति(का रूपमा विकास गरेका छन् । यो क्रम विश्वका धेरै देशमा बढिसकेको छ । तर, सहजताभन्दा शा(रि(रीक स(म्ब(न्ध, भावनात्मक धो(का र अ(प(’रा’(धलाई

पनि लि(भि’ङ टु(गेदर’ले निम्तो दिन थालेप’छि मिश्रित धारणा बन्न थालेको छ । अष्ट्रेलियामा बसे’का कतिपय नेपा’ली महिला लि(भि(ङ टु(गे(दरलाई

स(म(झादरी र सकारात्मक बाटोबाट प्रयोग गरे राम्रो हुने भन्छन् ।राम्रोसँगै वि(कृ(ति पनि बढेस्का कारण कतिपस्यले यसलाई न’(का(रा’त्म(क दृष्टिमा पनि राखेका छन् ।

राम्रो’का लागि भए गज्जब र न(रा(म्रोका लागि चाहिँ प्र(श्रय गर्न नहुने धारणा पनि कतिपयले राखेका छन् । उनीहरूको प्र(ति(क्रि(या भिडियो’मा हेर्नुहोस् ।

यो पनि पढ्नुहोस् : एजेन्सी – हामिले कुखुरा र खसीको मा९‘सु’ धेरै मनपराउने गर्छौ । बजारमा पनि कुखुराको मा९‘सु’ किन्ने मानिसहरुको भीड लाग्ने गर्छ । तर यस्तो ठाउँ पनि छ

जहाँ मुसाको मा९‘सु’ किन्न भीड लाग्ने गर्छ । भारतको उत्तरपूर्वी क्षेत्रका मानिसहरुले पहिले कुखुराको मा९‘सु’ रुचाउने गर्थे । तर पछि भने मुसाको मा९‘सु’ मनपराउन थाले ।

असमको बक्सा जिल्लाको कुमारिकता गाउँका मानिसहरुले खेती गरेर गुजारा चलाउने गर्दथे । त्यहाँका किसानले खेतमा अन्न लगाउथे । तर मुसा आएर सत्यनास बनाउथ्यो ।

दिनहु मुसाले हैरान पारेपछि त्यहाँका गाउँलेले नयाँ जुक्ती सोचे । उनीहरले रातिमा खेतमा गएर मुसा मा९‘र्न’ थाले । मा९‘रे’को मुसालाई उनीहरुले बजारमा बेच्न थाले ।

मुसाको मा९सु९को बारेमा थाहा पाएपछि मानिसहरुले किनेर खान थाले । मानिसहरुले कुखुराको मा९सु खान छोडेर मुसाको मा९‘सु’ किन्न थाले । मानिसहरुले मु९‘सा’का विभिन्न परिकारहरु बनाएर खान थाले ।

त्यहाँका किसानले मुसा २ सय रुपैयासम्ममा बेच्ने गरेको बताइन्छ । अहिले उक्त स्थानमा बढी मुसाको मा९‘सु’ मन पराउने गर्छन् । त्यहाँका मानिसहरुले एक रातमा २० केजीसँम्म मुसा मा९‘र्ने’ गरेको बताइएको छ ।

यो पनि पढ्नुहोस् स् सन् २०१४ मा नायिका करिश्मा मानन्धरलाई नेपाल चलचित्र प्राविधिक संघले हङकङमा आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा ‘सदाबहार नायिका’को उपाधि दियो ।

करिश्मालाई ‘सदाबहार नायिका’को उपाधि दिनु भन्दा केही बर्ष अगाडि प्राविधिक संघले नै नायक राजेश हमाललाई ‘महानायक’को उपाधि दिएको थियो ।

उसो त, करिश्मालाई नेफ्टाले ‘सदाबहार नायिका’को उपाधि नदिदा पनि दर्शक तथा मिडियाले उनलाई ‘सदाबहार नायिका’ नै भन्दै आएका थिए । यसपछि, भने उनको नामको

अगाडि यो ट्याग अझै विशेष तरिकाले प्रयोग गर्न थालिएको हो । उनै, करिश्मालाई केही दिन अगाडि काठमाण्डौमा आयोजना भएको कार्यक्रममा आर।

के इन्टरटेन्मेन्ट नामक एक संस्थाले ‘महानायिका’को उपाधि दियो । करिश्माले दुबोको माला लगाएरै सम्मान ग्रहण गरिन् । यसपछि भने करिश्मालाई दिइएको यो उपाधिमाथि प्रश्न चिन्ह पनि उठ्न थालेको छ ।

के करिश्मालाई उपाधिको आवश्यकता छ रु के करिश्मा मानन्धर आफैमा ब्रान्ड होइनन् रु उनी आफूलाई ‘महानायिका वा सदाबहार नायिका’मध्ये के भन्न चाहन्छिन् रु

यो बिषयमा अनलाइनखबरका लागि ‘विजय आवाज’ले करिश्मासँग गरेको छोटो कुराकानी यसप्रकार छः १। तपाइलाई सन् २०१४ मा चलचित्र प्राविधिक संघले ‘सदाबहार नायिका’को

उपाधि दिएको थियो । फेरि, तपाइले केही दिन अगाडि मात्र ‘महानायिका’को उपाधि पनि ग्रहण गर्नु भयो रु अब तपाइलाई ‘महानायिका वा सदाबहार नायिका’ के भन्ने त रु

मैले यो बिषयमा बोल्न चाहेको थिइनँ । कुनै संघ संस्था भनेको केही जनताको समुह हो । केही समुहले मलाई केही देख्ला, अर्कोले अर्कै देख्ला । मैले ‘नाई’ भन्न मिल्दैन ।

प्राविधिक संघले मलाई दिएको ‘सदाबहार नायिका’को उपाधि पनि मैले ‘नाई’ भन्न मिल्थ्यो होला । तर, उनीहरुले मलाई यही नै देखे र दिए । उसो त, ‘सदाबहार’ भन्ने त केही पनि छैन । तर, पनि मैले लिएँ ।

अब, मलाई ‘महानायिका’को उपाधि दिइएको छ । यो पनि मैले स्विकार गरेँ । जतिबेला राजेश हमाललाई ‘महानायक’को उपाधि दिइएको थियो सोही समयमा कुनै एक जना नायिकालाई

‘महानायिका’को उपाधि दिनुपथ्र्यो । यसो हुँदा लैंगिक समानता देखिन्थ्यो । यत्रो बर्षपछि मलाई दिदा मैले किन स्विकार गरेँ भने, महिलाको ढिलै भएपनि समानता छ है ।

महिला समान सम्मानको हकदार छ भन्ने सन्देश दिनका लागि मैले ‘महानायिका’को उपाधि स्विकार गरेकी हुँ । यो कुनै एक समुहले दिएको हो । सबैले मान्नुपर्छ भन्ने पनि छैन ।

कसैले मलाई के देख्लान्, कसैले के देख्लान् । त्यो त सबैको आ–आफ्नो विचारको कुरा हो । मैले यही नै भन्नुपर्छ भन्न मिल्दैन । २। तपाई आफैले आफूलाई ‘महानायिका’ मान्नुहुन्छ कि हुँदैन रु

हरेक मान्छे आफ्नो जीवनको ‘महानायक–महानायिका’ हो नी । उसले आफ्नो समस्या आफैं समाधान गरिरहेको हुन्छ । आफ्नो क्षेत्रमा उसले शत–प्रतिशत दिइरहेको हुन्छ ।

तर, यहाँ एउटा कुरा के छ भने, कुनै दौड प्रतियोगीतामा एउटा मान्छे नम्बर १ हुदैंनथ्यो भने उक्त प्रतियोगीता हुनुको कुनै अर्थ हुँदैन । अगाडि पुग्ने नै १ नम्बरमा हुन्छ ।

यो सबैले मान्नुपर्छ । प्रधानमन्त्री र उहाँको ड्राइभरका धेरै फरक त छैन नी । दुबै जनाको रगत त रातो नै हो । तर, उहाँहरुमा भएको क्षमतामा फरक पार्छ ।

३। मिडियाले तपाइलाई ‘सदाबहार नायिका कि महानायिका’ लेखोस् भन्ने चाहनुहुन्छ रु मलाई केही पनि लाग्दैन । ‘सदाबहार’ त केही पनि हुँदैन । तर, मैले स्विकार गरेँ ।

प्राविधिकहरुले दिएको सम्मान हो । तर, मानिसको जिउ त गल्ने कुरा हो । ‘सदाबहार’ भन्ने चिज केही पनि हुँदैन । ४। कतिपयले, ‘करिश्मा मानन्धर’ आफैमा एउटा ब्रान्ड नाम हो ।

यसको अगाडि ट्याग किन भिराइराख्नुपर्छ र पनि भन्छन् नी रु मलाई यसमा वि’वा’द र ब’ह’स गर्नु नै छैन । महिलालाई राम्रो हुने प्रकारको सन्देश जाओस् भन्ने मात्र मेरो चाहना हो ।

यो पनि पढ्नुहोस् स् यो समयमा सामाजिक संजालमा सर्बाधिक भा ‘इ’र’ल भएको एक आवाज हो मुस्लिम गायक आलिफ खान । उनको आवाजलाई लिएर यो समय फेसबुक देखि युटुब

तिर सर्बाधिक चर्चा छरिएको छ। यो समयमा मिडियाले उनको खोजि गरिरहेको छ। बिगतमा कसैको साथ् र माया नपाएका आलिफ यो बेला दर्शकको माया पाउदा निकै चकित भएका छन

भने दर्शक संग उनको अझ नजिक हुने बाटो बन्न थालेको छ । लोकप्रिय गायिका अन्जु पन्त को सुमधुर आवाजमा प्रतिभाशाली कलाकार अलिफ खानको लय संकलनमा बहुप्रतिभाका

धनि सन्तोष कटवाल र क्षितिज श्रेष्ठ को शब्द सिर्जनामा बनेको मन छुने आधुनिक गित नरुनु है बजारमा बजारमा सार्बजनिक भयको छ । भिडियो तर्फ बिज्ञान राइको निर्देशन रहेको छ

भने अर्जुन तिवारीको छायांकन रहेको छ र बिज्ञान राइको उत्क्रिष्ट सम्पादन रहेको छ । उक्त मन छुने आधुनिक गीतमा नायिका शिल्पा पोख्रेल र साहिल खानको उत्क्रिष्ट अभिनय रहेको छ ।

उक्त गीतलाइ सलिना म्युजिक को आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ । पछिल्लो समयमा सामाजिक संजालमा यत्रतत्र भाइरल भईरहेका मुस्लिम गायक अलिफ खानको

आवाजमा रहेका गितहरु बजारमा सार्बजनिक भईरहेका छन् । भाइरल मुस्लिम गायक अलिफा खानको संगीतमा अन्जु पन्तले पहिलो पटक गायिन आधुनिक गित

यो पनि पढ्नुहोस् स् नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ओली समूहले बुटवलमा शनिवार विशाल जनसभामार्फत श’क्ति प्रदर्शन गर्‍यो । काठमाडौंमा भएको सभामा ओलीले बृहत् सभा हेर्न

बुटवल आउनु भनेर आफूबाट छुट्टिएर गएका प्रचण्ड–नेपाललाई भनेका थिए । ओलीले भनेजस्तै बुटवलमा शनिवार आयोजित बृहत् जनसभामा हजारौं कार्यकता सहभागी भए ।

पार्टी विभाजनपछि गरिएको सभामा जनताको उल्लेख्य सहभागिता देखियो । बुटवलका हरेक सभाले राष्ट्रिय महत्त्व राख्छ । शनिवारको सभाले पनि त्यस्तै देखायो ।

शनिवारको सभाले नेकपा ओली समूहलाई देशमा आफूहरू शक्तिशाली भएको विश्लेषण गराउँदै हौस्याएको देखिन्छ । बुटवल उपमहानगरपालिका–९ सिद्धेश्वरी

माविको खेल मैदानमा राखिएको सभामा कार्यकता खचाखच भरिएर बजारको बीचमा रहेको सभास्थलमा पुग्न कार्यकतालाई हम्मेहम्मे पर्‍यो । सभास्थल बाहिर,

सुख्खानगर, मिलनचोकदेखि हाटबजारसम्म जनता भरिए । नेकपा रुपन्देहीका युवा नेता गोपाल रानाले आफूहरूले सोचेजस्तै मानिसहरू सहभागी भएको बताए ।

उनले लोकान्तरसँग भने, ‘हामीले २ लाख मानिस उतार्ने भनेका थियौ । त्यति नै मानिसहरु आए । बुटवलको आजको सभाले सबै जनता ओलीको पक्षमा छन् भन्ने प्रमाणित गर्‍यो ।’

सभाको सन्देशबाट आगामी वैशाख १७ र २७ गतेको निर्वाचनमा आफूहरू केन्द्रित भएको रानाले बताए । नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको आमसभाबाट

ओली समूह हौसिएको छ । सभालाई सम्बेधन गर्दै ओलीले भने, ‘सभा कस्तो हुन्छ । कार्यकर्ता कता छन् भनेर बुटवलको सभा हेर्न आग्रह गर्छु । कार्यकर्ता कसको पक्षमा छन् रु

पार्टी छाडेर जानेहरू हेर्नुहोस् । शनिवारको सभामा रुपन्देहीबाट १ लाखभन्दा बढी जनता सहभागी रहेका नेकपाको आकलन छ । प्रदेशका अन्य जिल्लाबाट ५० हजारभन्दा

बढी जनता आएको राना बताउँछन् । गृहजिल्ला रुपन्देही भएका पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको रुपन्देहीमा प्रभाव बढी छ । पौडेलकै पहलमा भएका

विकास निर्माणले धेरै आयोजनाहरू अगाडि बढेका छन् । पौडेलकै योगदान र प्रभावले पनि शनिवारको कार्यक्रममा बढी जनता सहभागी भएका बताइएको छ ।

सभामा बोलका सबै नेताले सभामा सहभागी जनतालाई धन्यवाद दिए । ओली समूहले दाङमा सभा गरेको थिए । तर त्यहाँभन्दा बुटवलमा उल्लेख्य कार्यकर्र्ता सहभागी भए । गत माघ १५ गते बुटवलमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको सभामा

पनि नेता कार्यकर्ता उल्लेख्य थिए । नेकपा बुटवल नगर कमिटी अध्यक्ष बाबुराम पन्थीले केही नेताहरू पार्टी छाडेर गए पनि कार्यकर्ता माउ पार्टीमै रहेका आजको सभाबाट जनताले सन्देश दिएको बताए । यो पनि पढ्नुहोस् स् गायिका अन्जु पन्तले आफूलाई थिर कोइरालाले चोखो प्रेम दिएको बताएकी छिन् ।

Leave a Reply

Top