You are here
Home > Featured > अन्जली अधिकारीको आज सम्मकै फरक अभिनय रहेको गीत ! जसले अत्याधिक दर्शकको मन जित्यो – हेर्नुहोस्

अन्जली अधिकारीको आज सम्मकै फरक अभिनय रहेको गीत ! जसले अत्याधिक दर्शकको मन जित्यो – हेर्नुहोस्

काठमाडौं र आखिर प्रेमनै सबै भन्दा ठुलो रहेछ। आमा बुवाको प्रेम अनि आन्तरिक प्रेममा निकै फरक छ तर माया गर्ने जोडीलाई भने माया नै ठुलो रहेछ ।

यहि प्रेममा कतिपय सफल भयका छन् भने कतिपयले आफ्नो ज्या-‘न’ समेत गु-मा-उ-‘नु’ परेको हामीले सुन्न अनि देख्न सक्छौ। हुन त मायाप्रेम बिना संसार नै अधुरो रहनछ । मिठा मिठा सपना बोकेर हिडेका ति परेवाका जोडी जस्तै एक जोडीमा घ-टे-‘को’ घ-ट-‘ना’ हो । मायाले पा-ग-‘ल’ बनायो दुरी बढायो तर माया भने उत्तिकै रहिरहेको छ। एक अर्कालाई खोज्दै भौतारियाका ति नमुना जोडीले समाजबाट नै धो-‘का’ पाउन पर्यो ।

यस्तै यस्तै घ-ट-‘ना’-ले आज कतिपय जोडीको बि-छो-‘ड’ भयको छ भने कतिपयले अकालमै ज्या-‘न’ गु-‘मा’उन पुगेका छन् । यस्तै घ-ट-‘ना’-लाई कल्पित गर्दै गित मार्फत उतारेका छन् कलाकारहरुले ।

लोकप्रिय गायिका शान्ति श्री परियार र गायक कुशल बेलबासे को सुमधुर आवाजमा उनै बहुचर्चित गायक तथा सर्जक कुशल बेलाबासेकै लय तथा शब्द सिर्जनामा एक हृदयाबिदारक कथामा आधारित

लोक गित हातैको पन्जाले बजारमा सार्बजनिक भयको छ । भिडियो तर्फ प्रकाश भट्टले निर्देशन गरेका छन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् र बिष्णु शर्माले

उक्त भिडियो सम्पादन गरेका छन् । उक्त भिडियोमा ओबी रायमाझी र अन्जली अधिकारीको मन छुने अभिनय रहेको छ । उक्त गीतलाई नवराज पन्तको आधिकारिक

युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ । बिछोडियका जोडीको मिलन भयो कि भयान होला रु आखिर कहिले सम्म यस्तो समस्यामा अल्झनु पर्ने साचो माया गर्ने जोडी ? हेर्नुहोस भिडियो‘।

याे पनि पढ्नुहाेस् : काठमाडौ । सदावहार नायीका करिश्मा मानन्धर लामो समय पछि आफ्नो मामा घर पुगेकी छन् । उनले त्यहाँ आफुले विताएको बाल्यकालको याद गरिन् ।

मामाघरमै हुर्किएकी करिश्माले त्यहाँ आफ्नो मितिनी समेत फेला परेकी छन् । भवानी आचार्य उनको मितिनी थिइन् । ३ कक्षामा पढ्दा उनीहरुले मितिनी लगाएका थिए ।

अकस्मात गाउँमा मितिनी भेर्टिपछि उनीहरुले निकै रमाइलो गरेका छन् । गाउँमा बिताएका रमाइला पल उनीहरुले सम्झिए । गाउँमा मकै बोकेको याद पनि गरे ।

सानैमा सबै साथीले आफुलाई माया गर्ने गरेको करिश्माको भनाई छ । नायीका बनेर अमेरिका पुगेपछि भवानी उनलाई भेट्न माइती पुगेकी थिइन् । तर उनले करिश्मा नेपालमै नभएको खबर पाएकी थिइन् ।

तर अकस्मात बच्चामा मितिनी लगाएको साथी आफ्नै घरमा पुगेपछि भवानी पनि अचम्म परिन् । उनीको अनुहारमा निकै खुसी देखिएको थियो । सानैमा पनि करिश्मासंग भवानी निकै नजिक थिइन् ।

अहिले भेट्दा पनि भवानीले अंगाले पछिउनले त्यो पुरानो सम्झना गरिन् ।  यो भवानी सानोमा पनि मसंग यसरीनै झु ण्डि रहने हो अहिले पनि त्यस्तै । उनले भवनीका परिवारका सबैसंग परिचय गरिन् ।

निकै रमाइलो गरेका करिश्मा र भवानीले केहीबेर निकै रमाइलो गरे । आफुसंगै गएका कलाकारहरुलाई करिश्माले आफु जन्मेहुर्केको ठाउँका बारेमा पनि जानकारी गराएकी थिइन् ।

यो पनि पढ्नुहोस् स् काष्ठमण्डप पुनःनिर्माणको कामअन्तर्गत हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १५ प्रतिशत पनि आगामी वैशाखसम्ममा सकिने जनाइएको छ ।

निर्माणअन्तर्गत अहिले अन्य काम सकी छानो छाउने तयारी भएको छ । त्यसका लागि आवश्यक पर्ने काठको अभाव भएकाले रौतहटबाट ल्याउने तयारी भएको काष्ठमण्डप

पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्ययले बताउनुभयो । आगामी वैशाखसम्ममा निर्माण सक्ने लक्ष्यअनुरूप काम भइरहेको उनले बताए ।

निर्माणका क्रममा काठको अभाव भएपछि दुई हजार घनफिट काठ रौतहटबाट ल्याइने तयारी भएको हो । अपुग भएको काठ आगामी एक महिनाभित्रै ल्याउने तयारी भएको छ ।

छानाका लागि आठ हजार घनफिट काठ आवश्यक पर्ने भए पनि अहिले थप दुई हजार घनफिट मात्रै ल्याउन लागिएको हो । बिसेत नामका मानिसले कल्पतरुलाई

चिनेर नियन्त्रणमा लिई एउटा रुख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले

त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको विश्वास गरिन्छ । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको

ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि तीन वर्षको समय निर्धारण गरिएको छ । उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ । पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ ।

Leave a Reply

Top