You are here
Home > Featured > श्रीमती सधैँ श्रीमानको बायाँ तिर किन सुत्छीन् ? थाहा पाउँनुहाेस्

श्रीमती सधैँ श्रीमानको बायाँ तिर किन सुत्छीन् ? थाहा पाउँनुहाेस्

श्रीमती सधैँ श्रीमानको बायाँ तिर किन सुत्छीन् । आज यस बारेमा हामीले केही जानकारी जोड्ने प्रयास गरेका छौँ । पुजाआज देखि विभिन्न कार्यमा पन्डीतले पनिपत्नीलाई बायाँ तिर नै राख्छन् ।  शास्त्रले किन यस्तो भनेको छ । यसको रहस्य यस्तो छ । शास्त्र अनुसार, पुरुषको उत्पत्ती शिवजीको दाँया स्कन्डबाट भएको मानिन्छ ।

स्त्रीको उत्पत्ती शिवजीको बाँया स्कन्डबाट भएको मानिन्छ । पत्नीलाई जहिले पनि पतीको वाङमगी भनेर भनिन्छ । वाङमगी भनेको बायाँ अंगको अधिकारी हिस्सा भनिन्छ । यसको अर्थ स्त्रीलाई पुरुषको बायाँअंगको हिस्सा भनिन्छ । त्यसैले शास्त्रानुसार, स्त्री पुरुषको बाँया अंग सराबर मानिने भएकाले पत्नीलाई पतीको बाँया तिर सुत्ने भनिन्छ । यस विषय विस्तृत रुपमा जान्नका लागि यो भिडियो हेर्नुहोस् ।

Leave a Reply

Top