You are here
Home > Featured > डा. बाबुराम भट्टराईलाई लागेको रहेछ यस्तो ज:’टि’ल रो:’ग’ – हेर्नुहोस्

डा. बाबुराम भट्टराईलाई लागेको रहेछ यस्तो ज:’टि’ल रो:’ग’ – हेर्नुहोस्

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई अहिले स्वास्थ्य उपचारका क्रममा भारतमा छन् । उनलाई के रोग लागेको भन्ने पत्ता नलागेपछि भारत रेफर गरिएको थियो ।

अहिले उनको रोग सार्वजनिक भएको छ । डा. भट्टराईलाई लागेको रोग कारसिनोइड ट्यू म र एक न्यूरो इ-ण्डो-क्राइ-न ट्यू म र हो । नाममा न्यूरो भए तापनि यो ब्रेन ट्यू म र होईन । यो एउटा बिस्तारै बढ्ने ट्यू म ‘र’ हो, त्यसैले यसको लक्षण ढिलो देखिन्छ । डा. भट्राईको रोगबारे सन्देश नामक ट्वीटर ह्याण्डल चलाउने एक मेडिकल डाक्टरले खुलस्त पारेका छन् । उनी ट्वीटर थ्रेड प्रयोग गरेर अगाडि लेख्छन्, ‘साथै यो एउटा दु र्ल भ ट्यू म र हो

जसले गर्दा सुरूवाती लक्षणलाई खाना न-प-चेको, पेटको दु ‘खे’ को वा द-म भएको भन्ने सोचिन्छ । आन्द्रा वा फोक्सोका कु-ना(क)न्तरामा पलाएको साना(सा)ना कोषिकाहरुले यो ट्यू म र बनेको हुन्छ ।

सामान्य अवस्थामा शरीरलाई अत्यावश्यक मानिने भिटामिन बनाउनु पर्ने तत्वहरुलाई प्रयोग गरेर अब यो ट्यू म र ले अत्यधिक मात्रामा सेरोटोनिन भन्ने र सा य न बनाउन सुरु गर्छ ।

सेरोटिन लगायतका र सा य न ले गर्दा अनुहार रातो र तातो हुने , पखाला लाग्ने, ब्ल ड प्रे स र कम हुने, च क्क र लाग्ने, छालामा मसिना धजा जस्ता र क्त न लि देखिने, सास फेर्दा

सिट्ठी बजे जस्तो हुने हुँदै सास फेर्न कठिन हुने हुन्छ । आन्द्राको ट्यू म र मा सुरुवाती दिनमा से-रो-टिन कलेजोमा पुगेर केहि हदसम्म फ़िल्टर हुन्छ, जसले गर्दा रोगको लक्षण फो-क्सो-को

ट्यू म र भन्दा केहि ढिलो र कम देखा पर्छ । तर फै’लि’न सुरु गरेपछि भने कलेजोले पहिले जस्तो फ़ि’ल्ट’र गर्न सक्दैन । बिस्तारै मु-टुको भ’ल्भ’मा समेत ग ‘म्भी’ र असर गर्छ । यो रोगको पहिचान र डाइग्नोसिस

गर्न मुश्किल छ । सबै ठाऊँमा आवश्यक टेस्टहरु हुदैनन् । तर समयमानै पत्ता लागे, उपचार गरे ठीक हुने सम्भावना धेरै छ । केहि समय पहिले चर्चित बलिउड अभिनेता इरफान खानको एनइटीका कारण नै मृ :’त्यु’ भएको थियो ।

याे पनि पढ्नुहाेस् : लोकदोहोरी गीतका भिडियोमा नाम चलेकी मोडल हुन् करिष्मा ढकाल । उनी भिडियोमा मात्र होइन, स्टेज कार्यक्रममा पनि व्यस्त हुने गर्छिन् । तर, कोरोना भाइरसका कारण

स्टेज कार्यक्रम ठप्प भएपछि करिष्माको व्यस्तता केही कम भएको छ । तर, यो बर्ष उनी स्टेज कार्यक्रमको सिलसिलामा चितवन पुगिन् । करिष्माले भनिन्–‘ यो बर्ष यसरी कार्यक्रम होला भन्ने

आशा नै थिएन । करिष्माले लकडाउनपछि ५० भन्दा बढी भिडियोमा काम गरेको बताइन् । तर, गतबर्षको भन्दा यो बर्ष आफूले कम भिडियोमा काम गरेको उनको भनाई छ ।

उनले भनिन्–‘मेरो काम नै कम भएको छ । अब, यो बर्ष भिडियो नै कम भएको हो या मलाई अफर नै कम आएको हो थाहा छैन ।’ लकडाउनपछि चलचित्रको छायांकन नहुँदा

चलचित्रका चिनिएका अनुहारले लोकदोहोरी भिडियोमा काम गरेका छन् । करिष्मा यसलाई सुखद मान्छिन् । चलचित्रका कलाकारले काम गरेकै कारण तपाइलाई अफर कम आएको हो कि

भन्ने प्रश्नमा उनले भनिन्–‘पहिलो लोकगीत भनेपछि नाक खुम्च्याउने चलचित्रका कलाकारले पनि अहिले धमाधम काम गरिरहनुभएको छ । मलाई यसबाट असर पर्यो

भन्दा पनि लोकदोहोरी कलाकार हुँ भन्दा गर्व लाग्छ । उनले चलचित्र क्षेत्र ठप्प हुँदा पैसाकै लागि भएपनि चलचित्रका कलाकारले म्यूजिक भिडियोमा काम गरेको बताइन् ।

उनीहरुको यो वाध्यता भएको करिष्माको तर्क छ । करिष्माले लोकदोहोरी गीतहरु पनि राम्रो बन्न थालेपछि चलचित्रका कलाकारको आकर्षण बढेको बताइन् ।

लकडाउन खुलेसँगै आफूले सुरुवातमा केही पारिश्रमिक कम गरेर काम गरेको बताएकी करिष्माले अहिले पनि पुरानै पारिश्रमिकमा काम गरेकी छिन् ।

कोरोनाका कारण लोकदोहारी क्षेत्रमा ठूलो असर परेको उनको तर्क छ । उनले, परिस्थिती अनुसार चल्नुपर्छ भन्ने पाठ समयले सिकाएको बताइन् ।

यो पनि पढ्नुहोस् : चितवनकी नीतु नेपाली । वर्षले ३२ । ब्राहमणकी छोरी परियारकी बुहारी । कक्षा ८ मा पढ्दा खेरी कहिले काहीँ सार्वजनिक गाडीमा स्कूल

चढेर जाने जाने आउने गर्थिन् । सोही क्रममा उनको गाडी ड्राईभरसंग माया बस्यो । नीतु भन्छिन्,‘त्यतिबेलाको जमानामा न फोन थियो न चिठ्ठी पठाउने कुनै

माध्यम नै पठाउँ भने पनि कस्को ातमा पठाउनु अनि के भनेर पठाउनु रु झण्डै २ महिनाको समय अवधिमा देखादेख भयो होला ।’ त्यतिबेला दिपेन्द्रको

परिचय पत्रमा उनले खड्का लेखेको देखेकी थिईन् । उनलाई लागेको थियो दिपेन्द्र खड्का क्षेत्रीका छोरा रहेछन् । यतिबेलासम्म उनीहरुबी प्रेमको कुनै सम्बन्ध नै थिएन ।

तर एकदिन दिपेन्द्रले नीतुलाई मनकामनाको केवुलकार चढाउने र मनकामना घुम्न लैजाने प्रस्ताव राखे । नीतुले मनकामना माताको दर्शन गर्न पाईन्छ भने र केवुलकार चढ्न पाईन्छ

भने मनकामना घुम्न जाने दिपेन्द्रको प्रस्तावलाई उनले स्वीकार गरिन् । त्यही समयदेखि उनीहरुको बोलीचालीको शुरुवात भयो । बिस्तारै बिस्तारै बोल्ने क्रम बढ्दै गएपछि

नीतु र दिपेन्द्रबीचको सम्बन्ध पनि प्रगाढ नै बन्दै गयो । सम्बन्धले एउटा प्रेमको रुप लिंदै गएपछि उनीहरुले बिहे पनि गरे । सबै कुरा ठीक हुँदै थियो । तर अचानक दिपेन्द्रले

नीतुलाई छाडिदिए । किन छाडे रु के भयो त्यस्तो रु यो विषयमा नीतु के भन्छिन् रु उनका सबै अन्तरकथा सुन्नकोलागी तलको भिडियो लिंकमा क्लिक गर्नुहोला । भिडियो

यो पनि पढ्नुहोस् स् छतबाट अनौठो आवाज आइरहन्थ्यो । ६ महिनादेखि यस्तो चलिरहेको थियो । एक दिन यसको जाँच गर्दा यस्तो वास्तविकता खुल्यो कि खुट्टामुनिबाट

जमिन नै भासियो । घ’टना अमेरिकाको जर्जियाको हो । यहाँकी लीजा नाम गरेकी एक महिलाको घरबाट यस्तो चीज निस्कियो जसलाई देखेर जो कोही चकित परे ।

लिजाले जब पहिलो पटक यो घरमा आउँदा यो आवाज सुनिन् उनले वास्ता गरिनन् । उनले सोचिन् यो बाहिरको आवाज होला । तर आवाज बन्द भएन ।

हेर्दा हेर्दै ६ महिना बिते । लिजाले लगातार आवाज आइरहेपछि यो के रहेछ भनेर जान्ने चेष्टा गरिन् । उनले सहयोगको लागि विशेषज्ञ बोलाइन् ।

जब एक्सपर्टले घरको निरीक्षण गरे तब थाहा भयो घरको सिलिङमा एक लाखभन्दा धेरै माहुरीले डेरा जमाएर बसेका थिए । यस क्रममा उनीहरुले छतमा झण्डै २७ किलो मह

जम्मा गरेका थिए । विशेषज्ञले धुवाँको सहयोगले माहुरी उडाए र छतमा बनेको प्लाइउडको खाली ठाउँलाई पूरै बन्द गरिदिए ताकि यहाँ माहुरी फेरि आउन नसकुन् ।

यो पनि पढ्नुहोस् स् हरेक दिन फलफूल खाँदा शरीर स्वस्थ रहन्छ तर प्रत्येक फलले समान पोषण भने प्रदान गर्दैन। केहि फलहरू छन् जुन अत्यन्तै लाभदायक हुन्छ र शरीरलाई गम्भीर

रोगहरूबाट बचाउँछ । आउनुहोस् हामी ती १० फलहरूको बारेमा जानौं जुन सबभन्दा स्वस्थ मानिन्छ। भोगटे स् भोगटे अमिलो फलहरूमा सबैभन्दा स्वस्थ मानिन्छ।

यो भिटामिन र खनिजहरूको उत्तम स्रोत हो। तौल घटाउनुका साथै यसले इन्सुलिनको स्तर पनि कम गर्दछ । ९१ जनामा ​​गरिएको अनुसन्धानमा,

भोगटे नखानेको तुलनामा खाजा भन्दा पहिलो आधा ताजा भोगटे दानाले १।३ वचन कम भएकोपाइएको थियो । यसको अलवा भोगटेले कोलेस्ट्रोलको

स्तर कम गर्दछ र किडनीमा पत्थरी हुने समस्या रोक्न सहयोग गर्दछ । भुईँ कटहर भुईँ कटहरलाई पोषणको सुपरस्टार भनिन्छ । एक कप

भुईँकटहर दैनिक सेवन गर्नाले १३१ प्रतिशत भिटामिन सि र ७६ प्रतिशत मैंगनीज पाइन्छ । भुईँ कटहरमा ब्रोमेलेन पाइन्छ जो इन्फ्लेमेन्टरी एन्जाइमको

मिश्रण हो । प्रोटीन पचाउन सक्ने क्षमताका लागि यो परिचित छ। टेस्ट–ट्युब र जनावरहरूमा गरिएको अध्ययन अनुसार भुईँकटहरमा पाइने ब्रोमलेनले

क्यान्सर र ट्यूमरलाई बढ्नबाट रोक्दछ। एभाकाडो स् धेरै फलहरुमा काब्र्स पाइन्छ तर एभाकाडोमा असाध्यै कम मात्रामा काब्र्स पाइन्छ तर यो निकै

स्थ्यबद्र्धक मानिन्छ । एभाकाडोमा पाइने मोनोस्याचुरेटेड फ्याटले सूजन कम गर्दछ र मुटु स्वस्थ राख्दछ। एभाकाडो पोटेसियम, फाइबर र म्याग्नेसियमले

भरिएको छ। एउटा सिङ्गो एभाकाडोमा २८ प्रतिशत पोटासियम पाइन्छ । पोटासियमको उचित मात्राले उच्च रक्तचापको काम गर्दछ । र स्ट्रोकको जोखिमलाई रोक्छ।

स्याउ स् स्याउ सबैभन्दा लोकप्रिय र पौष्टिक तत्वहरुको धनी फलहरूमध्ये एक हो। यसमा फाइबर, भिटामिन सी, पोटेसियम, भिटामिन के र भिटामिन

बीको उच्च मात्रा हुन्छ । एक अध्ययनका अनुसार स्याउमा पाइने एन्टिअक्सीडन्टहरूले मुटुलाई स्वस्थ राख्छ र मधुमेह, क्यान्सर र अल्जाइमरको जोखिम कम गर्दछ।

यस बाहेक, स्याउले हड्डीको घनत्व पनि बढाउँदछ । स्याउमा पाइने पेक्टिनले आन्द्रामा राम्रो ब्याक्टेरिया बढाउँदछ र पाचन र मेटाबोलिजम सुधार गर्दछ ।

केरा केरामा भिटामिन, खनिज र पोटेसियम भरपुर मात्रामा हुन्छ। हल्का काँचो केरामा पाइने कार्बले रगतमा चिनी नियन्त्रण गर्दछ । केरा खानाले छिटो भोक लाग्दैन ।

केराले पाचन प्रणाली पनि बलियो बनाउँदछ । अध्ययनका अनुसार एक्सरसाइज गर्नुअघि केरा खाँदा शरीरलाई धेरै उर्जा दिन्छ । मेवा स् मेवा धेरै स्वस्थ फल हो

जसले भिटामिन सी, भिटामिन ए, पोटेसियम र फोलेट प्रशस्त मात्रामा प्रदान गर्दछद्ध । यसमा लाइकोपिन क्यान्सर एन्टी एन्टिआक्सिडन्टहरू पनि पाइन्छ। अध्ययनका

अनुसार यसले अन्य फलफूल र तरकारीहरूभन्दा बढी लाइकोपीन प्रदान गर्दछ । मेवाले पाचन प्रक्रियामा सुधार गर्दछ। यस बाहेक, तौल कम गर्न पनि प्रभावकारी मानिन्छ। अनार स् अनार स्वास्थ्यद्र्धक फलहरूमध्ये एक मानिन्छ ।

अनारमा हरियो चिया र रातो वाइनमा भन्दा तीन गुणा बढी एन्टीआक्सीडन्टहरू छन् । अध्ययनहरूका अनुसार अनारमा पाइने एन्टी इन्फ्लेमेन्टरीले क्यान्सरको जोखिम कम गर्न मद्दत गर्दछ। तरबुजा स् तरबुजामा भिटामिन ए र सी प्रशस्त मात्रामा पाइन्छ । यसले लाइकोपीन, क्यारोटीनोइड्स र कुकुरबिटसिन ई जस्ता एन्टिआक्सीडन्टहरू प्रदान गर्दछ ।

Leave a Reply

Top