You are here
Home > Featured > सपनाका व’किल भन्छन्, विनयजंगलाई तत्काल प’क्रा’उ’ गरेर का’र’वा’ही’ गर्नुपर्छ – भिडियो हेर्नुस्

सपनाका व’किल भन्छन्, विनयजंगलाई तत्काल प’क्रा’उ’ गरेर का’र’वा’ही’ गर्नुपर्छ – भिडियो हेर्नुस्

काठमाडौ । बीबीसीमा विश्वका शक्तिशाली १०० महिलाका सूचीमा परेकी सपना रोकामगरका विषयमा सामाजिक सञ्जालमा भइरहेको अनावश्यक टि’का’टि’प्प”णी’का बारेमा

अब का’नु’नी प्र’कृ’या सुरु हुने भएको छ । वेवारिसे श ‘व’ ब्यवस्थापनका लागि सकृय विनयजंग वस्नेतले सपनाका विषयमा सामाजिक सञ्जालमा अ’ना’ वश्यक टि’प्प’ णी गर्दै खु’ले’आ’म चे’ता’ व’नी पनि दिएका छन् । उनको विषयमा पूर्व प्र’ह’री ए’सए’स’पी तथा अधिवक्ता किवागं हागं राईले का ‘नु’नी रुपमा जानुपर्ने बताएका छन् । उनले सपना आफ्नो सम्पर्कमा रहेको र उनलाई संस्था दर्ता गर्ने काममा आफुले सहयोग समेत गरेको बताएका छन् ।

उनले सपनाका बारेमा विनयजंग गरेको टिप्पणी अ प रा धिक भएको र उनलाई कानुनी का’र’ वा’ही गर्नुपर्ने बताएका छन् । उनले जिवनको कुनै मोडमा वाटो वि’रा’ए’र सडकमा पुगेकाहरु जिवनको महत्व बुझेर

सकारात्मक वाटोमा लागेर समाजसेवामा लागेकी किशोरीलाई यसरी सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी गर्न नहुने बताए । सपनालाई विनयजंगले नै आफ्नो सम्पर्कमा आएपछि बीबीसीको

शक्तिशाली १०० महिलाको लिष्टमा पार्ने अवसर दिएको भएपनि उनका पछिल्लो टिप्पणी आ प रा धिक भएको बताएका छन् । विनयजंगले युट्युवममा आफु वि’रु’द्ध’ लाग्ने

सबैलाई सि ध्या इ दिने चेतावनी दिएको र सपनाका अ श्लि ल तस्बिर र भिडियो आफुसंग भएको भन्दै धेरै रि’स’ उठाए सार्वजनिक गरिदिने चे’ता’ वनी दिएका थिए । देखाइदिउँ ? भन्दै उनले बा’र’म्बा’र भनेको भिडियोमा देखिन्छ ।

त्यही भिडियो देखाउँदै अधिवक्ता रहेका पूर्व प्र’ह’री ए’स’एस’पीले उनी आ प रा ‘धिक’ मनस्थिति भएको ब्यक्ति भएको प्रमाणीत हुने बताए । उनले वि’न’य’जं’ग’लाई तत्काल प ‘क्रा’उ’ गरेर का ‘र’वा’ही गर्नुपर्ने बताए ।

याे पनि पढ्नुहाेस् : कृष्ण कँडेल नेपालको लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका कार्यक्रम प्रस्तोता तथा सामाजिक कार्यमा संलग्न व्यक्ति हुन् । उनी कर्णालीका पूर्व सैनिक हुन्

र हाल उनी नेपालको राजधानी काठमाडौंमा समेत कलाकारिता मार्फत चर्चित छन् । कृष्ण कँडेल कला र गलाको माध्यमबाट राहत सङ्कलन गरी हजारौं पिडित व्यक्तिको घाउमा

मल्हम लगाइरहेका छन् । सैनिक जिवन पूरा गरिसकेका कृष्ण कँडेल हाल देशविदेशमा चर्चाको शिखर चुमिरहेका छन् । सामाजिक अभियन्ता तथा

लोककलाकर्मी कृष्ण कँडेल इन्द्रेणी समाजका संस्थापक अध्यक्ष र इन्द्रेणी समाज काठमाडौंका संस्थापक व्यक्तित्वका रूपमा स्थापित भइसकेका छन् ।

बाल्यकाल स् कृष्ण कँडेल वि।सं। २०२९ सालमा सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका वडा नंवर ८ लाटीकाँडामा जन्मिएका हुन् । हाल उनी काठमाडौंमा बस्दै आइरहेका छन् ।

कृष्ण कँडेलका ३ भाइ र ४ दिदी बहिनीहरू छन् । कृष्ण कँडेल आफ्ना आमा बाबुका माइला सन्तान हुन् । बाल्यकाल देखि नै लोक संस्कृति प्रति रुची राख्ने कृष्ण कँडेलले ५ कक्षा देखि नै

कविता र गीतबाटै विद्यालयका कार्यक्रमहरू सञ्चालन गर्दथे । रेडक्रस र स्काउटका तालिम समेत कृष्ण कँडेलले गीत, गजल र कविताबाट सञ्चालन गर्दा सबै अचम्मित हुन्थे ।

स्थानीय नेरा मावि बाबियाचौरमा एसएलसी सम्म अध्ययनपछि आरआर क्याम्पस काठमाडौंमा अध्ययन गर्दागर्दै कृष्ण कँडेल २०४८ सालमा नेपाली सेनामा भर्ना भएकाले उनले उच्च शिक्षा हासिल गर्न पाएनन् ।

समाज सेवा स् नेपाली सेनामा भर्ती भए लगत्तै रेडियो सैनिक कार्यक्रम सञ्चालन गर्ने अवसर पाएका कृष्ण कँडेलले १६ वर्ष नेपाली सेनामा सेवा गरे । सेवानिवृत्त भएपछि माउन्टेन

टेलिभिजनमा आवद्ध भएका कृष्ण कँडेलले सप्तरङ्गी इन्द्रेणी मार्फत नेपालकोे लोक संस्कृतिको संरक्षण सम्वर्द्धन गर्नमा योगदान पुर्याउँदै आएका छन् । उनले सयौं दिन दुःखीहरूका

लागि उपचार खर्च जुटाउने जस्ता कार्यक्रमहरू समेत सञ्चालन गर्दछन् । २०७० साल तिर एबिसी टेलिभिजनमा जोडिएका कृष्ण कँडेलले इन्द्रेणी समाज गठन गरी इन्द्रेणी कार्यक्रम

मार्फत नेपालकोे लोक कलासंस्कृति र सम्पदाको संरक्षण सम्वर्द्धन गर्ने मात्र नभई ओझेलमा परेका पर्यटकीय स्थलहरू र भाषाको संरक्षण सम्वर्द्धनमा अमुल्य योगदान पुर्याउँदै आएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको जुरेमाङखाका बाढी पिडित, २०७२ सालका भूकम्प पीडित, सुर्खेत र बर्दियाका बाढी पीडितका लागि इन्द्रेणी कार्यक्रम मार्फत राहत रकम जुटाउन

कृष्ण कँडेलले योगदान गरे । यति मात्र होइन कृष्ण कँडेलले इन्द्रेणी कार्यक्रम मार्फत मृगौला बिग्रिएका, दृष्टिबिहिन, प्यारालाइसिस भएका र दुर्घटनामा परी उपचार हुन नसकेका,

अ’पा’ङ्ग’ता’ र ग’री’बी’का कारण घरबास नभएकालाई घरबास व्यवस्थापन, क्या’न्सर पी’डि’त, अ’ना’थ बालबालिकाको व्यवस्थापन, ग’म्भी’र प्रकृतिका रो’गी’को उपचार, साउदी अरबमा

आजिवन काराबास सुनाइएका कैदीको उद्दारका लागि समेत आवश्यक रकम जुटाउन उल्लेखनीय पहल गरेका छन् ृ१े। इन्द्रेणी कार्यक्रमको माध्यमबाट सहयोगी दाताको

सहयोगमा २०७६ साल साउन मसान्तसम्म दुवै मृगौला गुमाएका ४६ जना, मुटुमा प्वाल परेका र गम्भीर प्रकृतिका रोग लागेका गरेर ५ जना, अपाङ्गता भएका १२ जना,

क्यान्सर पिडित ११ जनाको उपचार खर्च जुटाइ सकेका छन् । ती पिडित मध्ये अधिकांशको सफल उपचार भइसकेको र केहीको उपचार उपरोक्त मितिमा भइरहेको छ ।

कृष्ण कँडेल लोक कलासंस्कृति संरक्षण सम्वर्द्धन सँगसँगै दिनदुःखी, असहाय, गरीब, विभिन्न खाले रोगबाट पीडित, प्रकोप पीडित तथा देश र विदेशमा बसेका नेपालीहरूको पी’डा’मा

मल्हमपट्टी लगाउन तथा पीडा समाधान गर्न पाउँदा हर्षित हुन्छन् । इन्द्रेणी कार्यक्रमको माध्यमबाट उपरोक्त मितिसम्म सम्म सयौं लोकसंस्कृति प्रेमी कलाकार उत्पादन

भइसकेका र दैनिक २० जनाभन्दा बढी पीडित सहयोग जुटाइदिन आग्रह गर्दै इन्द्रेणी समाजमा आउने गरेका छन् । कृष्ण कँडेल समाज सेवा नै सबै भन्दा ठूलो धर्म हो भन्ने गर्छन् र देश विदेशमा

बसेका मनकारी नेपाली दाजुभाईको सहयोगमा आफुहरूले यो काम गर्न सफल भएको बताउँछन् । कृष्ण कँडेलकी पत्नीको नाम प्रतिमा कँडेल हो । कृष्ण कँडेललाई सङ्गीत जिवनमा

सफल हुनमा उनकी पत्नी प्रतिमा कँडेलको हात रहेको कुरा कृष्ण कँडेल आफैले भनेका छन्ृ१े । आँशु गायकको रूपमा समेत परिचित कृष्ण कँडेल लोक संस्कृतिको जगेर्ना

गर्नु पनि आफ्नो सक्रियता रहेको बताउँछन् । कृष्ण कँडेल भन्छन्९ ूअहिले लोक साहित्यलाई बङ्ग्याउन खोजिंदैछ । मौलिक कला संस्कृतिको रक्षा तथा सम्वर्द्धन गर्नु हामी

सबैको दायित्व हो । यसका लागि राज्यले नै अग्रसरता लिनुपर्छ । कला तथा साहित्य क्षेत्रमा जिवन व्यतित गरेका श्रष्टालाई राज्यले जिवन निर्वाहका लागि सहयोग गर्नु पर्छ ।

पूरै समय कला साहित्य तथा लोक साहित्यमा खर्च गरेका अग्रजहरूलाई राज्यले सम्मान गर्नुपर्छ । बरु उनीहरूसँग भएको सीप, कला, साहित्यलाई राज्यले प्रयोग गर्ने र सेवा

वापत उनीहरूलाई जिवन निर्वाह गर्न पुग्ने खर्च दिन जरुरी छ । यस्तो भएको खण्डमा अन्य युवा पुस्तालाई कला क्षेत्रमा लागिरहन र देशको मौलिकतालाई

बचाइराख्न सहयोग पुग्ने अपेक्षा छ । पुरस्कार तथा सम्मानहरू स् कृष्ण कँडेलले धेरै पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् । उनले गोरखा दक्षिणबाहु पुरस्कार,

सुप्रबल प्रसिद्ध जनसेवा श्री पुरस्कार, अन्तर्राष्ट्रिय भ्रष्टाचार विरोधी पुरस्कार प्राप्त गरेका छन् भने उनी २ दर्जन भन्दा बढी राष्ट्रियस्तरका पुरस्कारबाट सम्मानित भएका छन् ।

यो पनि पढ्नुहोस् स् के तपाइँलाई थाहा छ विश्वको सबैभन्दा महंगो तरकारी कुन हो रु यसबारे थाहा पाउँदा तपाइँलाई आश्चर्य लाग्न सक्छ तर यो सत्य हो कि यो तरकारी नेपालमै उत्पादन हुन्छ ।

नेपालको विशेषगरी हिमाली क्षेत्र, त्यसमा पनि कर्णाली प्रदेशमा यो तरकारी पाइन्छ यसबाहेक भारत, भुटान, तिब्बतको हिमाली क्षेत्रमा पनि यो च्याउ पाइन्छ । यसबाहेक उत्तरी गोलार्द्धका

अन्य क्षेत्रमा पनि यो च्याउ पाइन्छ । नेपालीमा गुच्ची च्याउ भनिने यो तरकारीलाई अंग्रेजीमा कोरल मशरुम भनिन्छ । यो प्राकृतिक रुपमा उम्रिने च्याउ हो जसको मूल्य

अन्तर्राष्ट्रिय बजारमा ३० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँ प्रतिकिलो पर्छ । नुसन्धानकर्ताहरु जयकान्त राउत, जीतेन्द्र उपाध्याय, विजय राघवन, मिनु अधिकारी, सन्तोषी भुसाल,

प्रगुन सुन्दर सैंजू, चन्द्रमोहन गुर्मछान, अञ्जना गिरी र लोकरञ्जन भट्टले नेपालमा यो च्याउको व्यापार र संरक्षणका विषयमा संयुक्त रुपमा गरेको अनुसन्धानको शोधपत्र साइन्स

पब्लिसिङ ग्रुप जर्नलमा प्रकाशित भएको छ । २० नोभेम्बर २०१९ मा प्रकाशित यो शोधपत्रमा उल्लेख भएअनुसार नेपालमा यो च्याउ हिमाली क्षेत्रमै गएर संकलन गर्ने संकलकले

प्रतिकिलो ५ हजार रुपैयाँमा बिक्री गर्छन् । शोधपत्रका अनुसार थोक बिक्रेताले यो च्याउ १६ हजार रुपैयाँ प्रतिकिलो बिक्री गर्छन् । राष्ट्रिय बजारमा यो च्याउको खुद्रा मूल्य २० हजार रुपैयाँ

प्रतिकिलो छ र अन्तर्राष्ट्रिय बजारमा यो च्याउ ३० हजार देखि ४० हजार रुपैयाँसम्म प्रतिकिलो निकासी हुन्छ । पूरा शोधपत्र यहाँ क्लिक गरेर पढ्न सक्नुहुनेछ । शोधकर्ताहरुका अनुसार नेपालमा

यो च्याउ संकलन गरेपछि सुकाउने, ग्रेडिङ गर्ने र प्याकिङ गरेर बजारमा पठाइन्छ ।यसबाहेक अन्य कुनै पनि किसिमको प्रशोधन नेपालमा अहिलेसम्म हुने गरेको छैन ।

यो तरकारी मुटु सम्बन्धि रोगका लागि निकै उपयोगी मानिन्छ । यसबाहेक यसमा अन्य कैयौं प्रकारका पौष्टिक तत्व पाइन्छ । यो तरकारीको माग विदेशी बजारमा निकै ठूलो छ । अन्तर्राट्रिय स्तरको

अनलाइन सपिङ प्लेटफर्म अलीबाबामा यो च्याउको मूल्य १५० डलर प्रतिकिलोदेखि ३२० डलर प्रतिकिलोसम्म उल्लेख छ । यद्यपि अलीबाबाबाट यो मूल्यमा च्याउ थोकमा किन्नुपर्छ ।

कम्तीमा १० किलो किन्दा मात्र यो मूल्यमा पाइन्छ । अर्को ठूलो सपिङ प्लेटफर्म अमेजनमा पनि लगभग यससँग मिल्दो मूल्य नै छ । गुच्चीको वैज्ञानिक नाम मोर्सेला एस्क्युलेन्टा हो ।

आम रुपमा यसलाई मोरेल्स पनि भनिन्छ । यसलाई स्पन्ज मशरुम पनि भनिन्छ। यो नेपालको कर्णाली प्रदेश, भारतको हिमाचल प्रदेश र जम्मु कश्मिरमा उत्पादन हुन्छ ।

वर्षाको मौसममा यी च्याउहरु आफैं पनि उम्रिन्छन् । तर, निकै जोखिमपूर्ण उच्च पहाडी क्षेत्रमा हुने भएकोले यसलाई संकलन गन निकै कठिन हुन्छ । यही कारण यसको मूल्य निकै उच्च छ ।

अमेरिका, युरोप, फ्रान्स, इटली र स्विजरल्याण्डमा यो च्याउको माग उच्च छ । यसमा उच्च मात्रामा भिटामिन बी, सी, डी र के हुन्छ । उच्च पहाडी षेत्रमा उम्रिने गुच्ची फेब्रुअरीदेखि अप्रिल महिनासम्म पाइन्छ ।

यो पनि पढ्नुहोस् स् काठमाडौँ । धेरैे मानिसहरु घरमा फिटकिरीको प्रयोग गर्ने गर्दछन् । तर के तपाईंलाई थाहा छ यो तपाईंको स्वास्थ्य र सौन्दर्य स’म’स्या’ हरूबाट मुक्त हुन म’द्द’त गर्दछ।

त्यसोभए यसको प्रयोग गर्ने तरिकाहरू र फाइदाहरूको बारेमा जानौं, जब कसैलाई युरिन इन्फेक्शनसँग सम्बन्धित कुनै स’म’स्या छ भने त्यस्ता व्यक्ति आफ्नो स’म’स्याको बारेमा

अरुलाई भन्न ड’रा’उ’ने गर्दछन् या त कहिल्यै भन्न नै न’परोस् भनी यस्ता कुराबाट टाढा नै रहन्छन् । तर फिटकरीको मदतबाट प्रा’इ’वे’ट पार्ट सफा गरेर युरिन इ’न्फे’क्स’न’बाट बच्न सक्छौँ । यस्तैमा कोही कसैलाई कपालमा चायाँ पर्ने स’म’स्या’ले

सताइराखेको छ भने पनि तपाई यस स’म’स्या’बाट मु’क्ति पाउन फि’ट’कि’री’को पानीले आफ्नो कपाललाई धनुहोस् । बढ्दो उमेरको साथ साथै आफ्नो अनुहारा पनि चाउरीपना आउन थाल्छ । यस्तो अवस्थामा पनि थोरै फिटकिरीलाई पानीमा हाली त्यसलाई घोलेर आफ्नो अनुहारमा लगाई यस स’म’स्या’बाट छु’ट’का’रा पाउन सक्नुहुन्छ ।

Leave a Reply

Top