You are here
Home > Featured > जेठाजुले बु’हारीलाई यौ’न’ प्र’स्ता’व ग’रे’को च्याट बाहिरिएपछि दाजूभाईको पर्यो ल’फडा, – भिडियो हेर्नुस्

जेठाजुले बु’हारीलाई यौ’न’ प्र’स्ता’व ग’रे’को च्याट बाहिरिएपछि दाजूभाईको पर्यो ल’फडा, – भिडियो हेर्नुस्

काठमाडौ । भाई वैदेशिक रोजगारीमा रहेको बेलामा जेठाजुले बुहारीसंग अ ‘श्लि’ ल शब्द बोलेको र स’म्ब’न्धको प्र’स्ता’व राखेको कुरा सार्वजनिक भएपछि अहिले दाजु भाई

बीच अहिले ब’बा’ल भएको छ । भाई वैदेशिक रोजगारीका लागि दुवईमा थिए । घरमा वुहारी ए’क्लै थिइन् । यहि मौ’कामा जेठाजु नाता पर्ने छिमेकी दाईले बु’हा’ रीलाई ले’खे’को म्या’सेज सा’र्व’ज’नि’क भएपछि सबै’को हो’स उ’डेको छ । उनले बुहारीलाई स’म्ब’न्ध’को प्रस्ताव राखेको म्या’से’ज सार्वजनिक भएको छ । इलाम जिल्लाको सुर्योदय गाउँपालिकामा यस्तो घ’ट’ ना भएको हो । श्रीमान विदेशमै रहेको बेलामा श्री’म’ तीले फोन गरेर आफुले ६ म’हिनाको

‘ग’ र्भ फा’ ले मलाई मा’फ’ गरिदिनु भनेपछि उनी नेपाल फर्किएका थिए । तर अहिले श्रीमतीले ब’या’ न फेरेकी छन् । तर छिमेकी दा’ई ना’ता पर्नेले आफ्नो श्रीमतीलाई स’म्ब’ न्ध’को प्र’स्ता’ व राख्दै लेखेको

म्या’से’ज देखेपछि अहिले गाउँमा ब’बा’ ल भएको छ । तर ति पु’रु’षले म्यासेजमा लेखेको कुरा आफुले न’भएको दा’ वी गरेका छन् । भ्वा’इ’ स म्या’से’ जमा अ श्लि ल शब्द बोलेको भएपनि म्यासेज

भने आफुले न’ले’खेको बताएका छन् । श्रीमतीले आफ्नो ग’र्भ क’ स्को हो भन्ने कुरा यस अघि खु’ला’ एको भएपनि अहिले त्यही जे’ठा’ जुको कारणले व’या’ न बदलेको दा’ वी गरेका छन् ।

याे पनि पढ्नुहाेस् : केराको फाइदाको बारेमा तपाईले धेरै सुनेको पढेको हुनुहुन्छ होला । केरामा पोषक तत्व पाइन्छ । यसको सेवन गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा गर्छ । आयुर्वेदमा केराको सेवनलाई

ऊर्जावर्धक र बलवर्धकको रूपमा वर्णित गरीएको छ । यदि तपाई केरा खानुहुन्न भने पनि यसको सेवन गर्न सुरु गर्नुहोस् । आज हामी तपाईलाई केरा कसरी खाने भनेर बताउन गैरहेका छौ ।

यो तरीका अरुभन्दा फरक छ । शायद तपाइले यस्तो कहिल्यै पनि गर्नु भएको छैन । बेलुका सुत्नुभन्दा पहिला केरा उमालेर खानाले तपाईले केहि दिनमै यसको प्रभाव देख्न थाल्नु हुनेछ ।

केहि मान्छेहरु तौल बढाउन पनि केराको प्रयोग गर्छन् । अब हामी तपाईलाई केराको औषधीय प्रयोगको बारेमा बताउदैछौ। यो प्रयोग धेरै सजिलो र लाभदायक रहने छ । यदि तपाईलाई रातमा

निन्द्रा नलाग्ने समस्या छ भने केराको सेवनले तपाईको लागि फाइदाजनक साबित हुनेछ । केरामा पाइने क्याल्सियमले तपाईको शरीरमा बल दिनुका साथै हड्डीहरुलाई पनि बलियो बनाउँछ ।

त्यसैले आयुर्वेदमा पनि यसलाई हड्डीहरुलाई बलियो बनाउने एक फल मानिन्छ । यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने सुत्नुअघि एक कप केराको चिया बनाएर पिउनुहोस् ।

निरन्तर एक हप्तासम्म यसो गर्नाले तपाईले रातमा राम्रो निन्द्रा पाउनुहुनेछ । साथै बिहान उठ्दा पहिलेभन्दा बढी आराम महसुस गर्नु हुनेछ । बनाउने विधि।यदि तपाईलाई निन्द्रा नलाग्ने समस्या छ

भने एउटा पाकेको केराका साथै एउटा सानो दालचिनीको टुक्रा लिनुहोस् र एक कप पानी लिनुहोस्। यसपछि, पानीमा दालचीनी राख्नुहोस् र यसलाई उम्लिन दिनुहोस् । पुरै उम्लिसकेपछि

केरालाई बोक्रा सहित सानो(सानो टुक्रामा काट्नुहोस् र उम्लिरहेको पानीमा हाल्नुहोस् । १० मिनेटसम्म सानो आगोमा पकाएपछि छानेर पानीलाई चिया जस्तै गरी पिउनुहोस् ।

यसो गर्नाले तपाईको ननिदाउने समस्यामा राहत पुग्नेछ । तपाईको निन्द्रा राती पनि खुल्छ भने यो तपाईको लागि फाईदाजनक हुनेछ । सायद तपाईलाई थाहा छैन कि यसको बोक्रापनि धेरै गुणकारी हुन्छन् ।

केराको बोक्रामा पोटाशियम र म्याग्नेसियम पाइन्छ । यी दुवै नर्वस सिस्टमलाई आराम गरेर निन्द्रा लाग्न मद्दत गर्छ । काँचो केरा खादा हुने फाइदाहरु।काँचो केरा खादा आइरनको

पदपूर्ति मात्र गर्दैन यसले धरै रोगहरुबाट समेत बचाउछ । काँचो केरालाई तरकारीको रुपमा प्रयोग गर्ने सकिन्छ । काँचो केराको उपयोग कमै हुने गर्छ किनभने यो पाकेको केरा जतिको मिठो हुँदैन ।

तर काँचो केरा स्वास्थ्यको लागी निकै फाइदाजनक छ । यसले स्वास्थ्यमा देखापर्ने विभिन्न समस्याहरुलाई निको पार्न मद्धत गर्छ । तौल घटाउँछ।नियमित रुपमा काँचो केरा खाने हो भने

मानिसको पाचनतन्त्र बलीयो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन । बोसो जम्न नपाएपछि मोटो हुने चिन्तै रहेन । यसले गर्दा हाम्रो शरीरको तौल घट्न मद्धत पुग्छ ।

कब्जियतको समस्याबाट मुक्त । यदि तपाईलाई कब्जियतको समस्याले सताएको छ भने हरेक दिन काँचो केरा खाने गर्नुहोस । यसले तपाईलाई खाना पचाउन मद्धत गर्छ । जसले गर्दा

तपाइको कब्जियतको समस्या हराएर जान्छ । यसमा पाइने फाइबरले पेट सफा गर्न मद्धत गर्छ । मधुमेहलाई फाइदा । मधुमेहका विरामीका लागि काँचो केरा अति उत्तम । काँचो केरामा भएको

टरर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ । धेरैजसो मधुमेहका विरामीलाई अति गुलिया फलफुल खानबाट वञ्चित गरिन्छ । काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधी नै हो ।

यो पनि पढ्नुहोस् : मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेका कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि निकै चर्चामा आएका छन् । शाहीले एक मिनेटमा

अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछी विश्व रेकर्ड राख्न सफल भएका हुन् । शाहीलाई विश्व रेकर्ड कायम गरेपछि उनि आफ्नो दिमागले कति प्रतिशत काम गरेको छ भनेर

जाचँनको लागि नासा जादै छन् भन्ने खबर पनि बाहिर आएको थियो । बिजय शाहीले चाइनिज भाषामा पनि आफ्नो क्षमता देखाउदा जो कोहि नै अचम्म हुने निश्चिति नै थियो तर उक्त भिडियोलाई कसैले

यो झुटो हो‘भनेपछी फेरिपनि धेरै मानिसको बिचमा बिजय शाहीलाई २९६ पेजको चाइनिज र इंग्लिस किताब पढ्ने र लेख्ने सबै गर्न भाग्य न्यौपानेले लगाएका थिए । बिजयले उक्त

किताब ४ मिनेटमा पढेर सकेका छन् र कहिल्यै नबिर्सने गरि सम्झन सक्ने सम्म भएका भनिएका थिए । हालैै मात्रै उनले १३ जना बिद्यार्थीहरु लाई आफ्नो फर्मुला सिकाएर ीष्खभ डेमो दिएकाछन्

यो पनि पढ्नुहोस् स् एजेन्सी । बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् अक्षय कुमार । सन् २०१९ मा अक्षय कुमारको फिल्मले बक्स अफिसमा ७०० करोडको व्यापार गरेको थियो ।

उक्त फिल्मपछि अक्षय कुमारले सबैभन्दा बढी पारिश्रमिक लिन सुरु गरेका हुन् । उनी बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता हुन् । उनको नाम फोब्र्सको २०२० को सूचीमा

समेत समाबेश भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार अक्षयले फेरि पारिश्रमिक बढाएका छन् । पहिले अक्षय १२० करोड लिने गर्थे । तर उनले फेरि बढाएर

१३५ करोड बनाएका छन् । फिल्मका निर्देशकका अनुसार अक्षयलाई दर्शकको अत्यधिक समर्थन र माया मिल्ने गर्छ । उनी फिल्ममार्फत मानिसहरुलाई सुसुचित गराउने काम पनि गर्ने गर्छन् ।

यो पनि पढ्नुहोस् : केही दिन अघिमात्र आफुलाई र छोरीलाई छाडेर नारायण यादवसंग भा’गे’की श्रीमती स्मीतालाई फे’ला पारेका राहूलले आईतबार स’म्बन्ध वि’च्छे’दको कागजमा साईन गरिदिएर स्मीतासंगको

सबै स’म्ब’न्ध तो’डि’दि’एका थिए । नेपाली समाजमा महिलाकालागी एउटा भन्ने चलन,‘जस्ले घरको सं’घार ना’घेर जान्छ त्यसलाई त्यो घरमा फर्कने कुनै अधिकार नै छैन ।’

तर यो भनाईलाई नकारेकाछन् इण्डियन लाहुरे राहूल गुरुंगले । उनले एक महिना अगाडी आफ्नो घरको सं’घा’र ना’घेर अ’र्कै’सं’ग गएकी श्री’मती स्मीतालाई फेरी आफ्नै घर र मनमा

बास दिएका छन् । राहूलको यो निर्णयको यतिबेला संसारभरीबाटै सबैले प्रशंसा गरेका छन् । यसैक्रममा राहुल र स्मीताको सम्बन्ध सूधार भएको अर्को दिन भारतमा रहेको

उनको माईतीघर गएकी छन् । उनले छोरी पनि संगै लिएर माईतीघर गएकी हुन् । यसैविच यसको बास्तविकता के हो त रु भनि लाहुरे राहुल र स्मीता विचको वि’ग्री’एको स’म्बन्ध सु’धा’रमा

सबैभन्दा ठूलो भूमिका खेलेका यूटुवर सन्तोष देउजासंग नयाँ नयाँ नेपाल युट्यूव च्यानलका शिशिर भण्डारीले गर्नुभएको छ । सबै बास्तविकता यस्तो छ ।

यो पनि पढ्नुहोस् स् काठमाडौ । मुख्यमन्त्री शेरधन राईको विवाहको चर्चा अझै सेलाएको छैन । उनले जाङ्मु इन संग केही दिन अघि विवाह गरेका हुन् । मुख्यमन्त्री राई र जाङ्मु बीचको

उमेरको फरक र विवाहको शैलीलाई लिएर निकै चर्चा भएको थियो । साथै शेरधनलाई केही वर्ष देखि श्रीमान दावी गर्दै आएकी बालिका खड्काले दिएको अभिब्यक्तिका कारण

पनि उनको विवाह चर्चामा आयो । प्रदेश १ का मुख्यमन्त्री राईसंग विवाह गरेपछि जाङ्मु इन पहिलो पटक सार्वजनिक भएकी छन् । उनी एक पवित्र सेवा नेपालमा रहेका बालबालिकाहरुसंग जन्मदिन मनाएकी छ ।

उनले संधैका वर्षहरुमा जस्तै यो वर्ष पनि यि बालबालिकाहरुसंग जन्मदिन मनाएकी हुन् । मिस मंगोल ९२०१८० बनेपछि उनी आफु समाजसेवामा लागेको बताएकी छन् । त्यही बेला देखि नै

यसरी जन्मदिन मनाउँदै आएको उनको भनाई छ । उनले अन्य धेरै सामाजिक कामहरु पनि गर्दै आएको बताएकी छन् । उनले समाजसेवाकै लागि एक संस्था पनि स्थापना गरेको बताएकी छन् ।

आफुलाई मुख्यमन्त्रीको श्रीमती भएकाले देखाउनका लागि सामाजिक सेवामा आएको हो भन्ने गलत धारणा नराखीदिन उनले आग्रह गरिन् । उनले भनिन्, मुख्यमन्त्रीको श्रीमती भएको भर्खरै हो, तर म मिस मंगोल भए देखि नै

समाजसेवामा लागेकी छु । उनले आगामी दिनमा सामाजिक कामलाई जारी राख्ने बताएकी छन् । उनले आफ्नो कामको दायरा अझ बढाएर लैजाने पनि बताएकी छन् । जन्मदिन मनाउन आएकी जाङ्मु इनले तपाईको कति औं जन्मदिन हो भनेर प्रश्न गर्दा पनि आफ्नो उमेर बताइनन् । उनले भनिन्, उमेर जस्ट नम्बर हो त्यसैले नखुलाउँ ।

 

Leave a Reply

Top