You are here
Home > Featured > जब श्रीमतीले फोन गरेर भनिन्, मैले अरुकै ६ महिनाको ग’र्भ फा’ले मलाई माफ गरेर स्वीकार गर्नुस् -भिडियो हेर्नुस्

जब श्रीमतीले फोन गरेर भनिन्, मैले अरुकै ६ महिनाको ग’र्भ फा’ले मलाई माफ गरेर स्वीकार गर्नुस् -भिडियो हेर्नुस्

काठमाडौ । श्रीमान वैदेशिक रोजगारीका लागि बाहिर थिए । तर श्रीमतीले अचानक फोन गरेर भनिन् म मुकुन्द निरौलाको ग’र्भ बो’केर फा ले, मैले ग’ल्ती गरे , मलाई स्वीकार गर्नु हुन्छ की हुन्न ?

भनेर फोन गरीन् । श्रीमतीको फोनमा यस्तो कुरा सुनेपछि उनी छाँ’गावाट ख से जस्तो भए । इलाम जिल्लाको सुर्योदय गाउँपालिकामा भएको यो घ’ट’ नाले वैदेशिक रोजगारीमा रहेका युवाहरुको लागि झ सं ग बनाउने घ’ट’ ना भएको हो । श्रीमती छोराछोरीको खुसीको लागि भन्दै विदेशमा रहेका पुरुषहरुलाई यस्ता घ’ट’ नाले पक्कै पनि दुखी बनाउँछ । दिनेश बस्नेतलाई भएको यस्तो घ’ट नाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

उनी वैदेशिक रोजगारीका लागि दुवईमा थिए । त्यती बेला श्रीमतीले त्यस्तो भनेर फोन गरेकी थिइन् । दुई वर्ष विदेशमा रहँदा उनले एक वर्ष त राम्रै पैसा पठाए तर कोरोनाका कारण उनले काम गुमाए

अनि पैसा पठाउन सकेनन् । त्यसपछि गाउँवाट कसैले उनलाई तिम्रो श्री’म’तीले अ’रु’कै ब’च्चा बो’के’र पनि फा लि सकेकी छन् भनेर खबर दिए । त्यसपछि उनको श्री’म’ती’संग कुराकानी हुँदा

श्रीमतीले पनि स्वी’का’र गरिन् । तर अहिले उनी विदेशवाट नेपाल फर्किए । नेपाल फर्किएपछि श्रीमतीले जसको ग’र्भ हो भनेकी थिइन् ति पुरुषले अ’स्वी’का’र गरेपछि अहिले श्री’म’तीले

पनि अ’स्वी’का’र गरेको बताएका छन् । तर अब श्रीमानले श्रीमती स्वी’का’र गर्न सहमत छैनन् । ति पु’रु’ष दाई नाता पर्ने र छिमेकी भएका कारण पनि स्वी’का’र गर्न नसक्ने उनको भनाई छ । बाहिरको मान्छे भए हुन्थ्यो

तर संधै आफ्नो अगाडी देखिने र आफन्त नै भएका कारण म स्वी’का’र गर्न सक्दिन उनले भने, श्रीमतीले आफ्नो माइती र मेरो परिवारका सदस्यकै अगाडी नि’रौ’लाको ग’र्भ हो भनेर स्वी’का’र गरेकी थिइन् ।

याे पनि पढ्नुहाेस् : ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु९याउँछ ।

टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।

दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ ।

तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ ।

नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ ।

ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ ।

अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन । नेपालीले पछिल्लो

समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ । त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त

खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन ।

याे पनि पढ्नुहाेस् : काठमाडौ । मुख्यमन्त्री शेरधन राईको विवाहको चर्चा अझै सेलाएको छैन । उनले जाङ्मु इन संग केही दिन अघि विवाह गरेका हुन् । मुख्यमन्त्री राई र जाङ्मु बीचको उमेरको फरक र विवाहको

शैलीलाई लिएर निकै चर्चा भएको थियो । साथै शेरधनलाई केही वर्ष देखि श्रीमान दावी गर्दै आएकी बालिका खड्काले दिएको अभिब्यक्तिका कारण पनि उनको विवाह चर्चामा आयो ।

प्रदेश १ का मुख्यमन्त्री राईसंग विवाह गरेपछि जाङ्मु इन पहिलो पटक सार्वजनिक भएकी छन् । उनी एक पवित्र सेवा नेपालमा रहेका बालबालिकाहरुसंग जन्मदिन मनाएकी छन् ।

उनले संधैका वर्षहरुमा जस्तै यो वर्ष पनि यि बालबालिकाहरुसंग जन्मदिन मनाएकी हुन् । मिस मंगोल ९२०१८० बनेपछि उनी आफु समाजसेवामा लागेको बताएकी छन् ।

त्यही बेला देखि नै यसरी जन्मदिन मनाउँदै आएको उनको भनाई छ । उनले अन्य धेरै सामाजिक कामहरु पनि गर्दै आएको बताएकी छन् । उनले समाजसेवाकै लागि एक संस्था

पनि स्थापना गरेको बताएकी छन् । आफुलाई मुख्यमन्त्रीको श्रीमती भएकाले देखाउनका लागि सामाजिक सेवामा आएको हो भन्ने गलत धारणा नराखीदिन उनले आग्रह गरिन् । उनले भनिन्, मुख्यमन्त्रीको श्रीमती

भएको भर्खरै हो, तर म मिस मंगोल भए देखि नै समाजसेवामा लागेकी छु । उनले आगामी दिनमा सामाजिक कामलाई जारी राख्ने बताएकी छन् । उनले आफ्नो कामको दायरा अझ

बढाएर लैजाने पनि बताएकी छन् । जन्मदिन मनाउन आएकी जाङ्मु इनले तपाईको कति औं जन्मदिन हो भनेर प्रश्न गर्दा पनि आफ्नो उमेर बताइनन् । उनले भनिन्, उमेर जस्ट नम्बर हो त्यसैले नखुलाउँ ।

याे पनि पढ्नुहाेस् : सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं१११ ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ ।

त्यसैले देखेको घण् सेकेण्ड भित्रमा शेयर गर्नुहोस । ७ दिन भित्रमा तपाइले नसोचेको काम बन्नेछ बिल्कुलै बेवस्ता नगर्नुहोला १११अन्यथा अनिस्ट हुनेछ बरिस्ठ घ जाना पन्डित ले गेरेन्टी दिनु भयो

ॐॐॐॐ साथै यो पेज माथी लाइक गर्नु नभुल्नु होला१ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ १यो पनि पढ्नुस : परापूर्व काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा

आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं’गलाई पुजा गर्छन् ।सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन ।

आउनुस् यसको अर्थ जान्नुस् र भ्र’मबाट बच्नुहोस्ः लिं’गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिं’गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ ।

यसैगरी स्त्रीलिं’गको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिं’गको अर्थ नपु’संकको प्रतीक भन्ने हुन्छ ।आखिर के हो त शि’वलिं’ग ?शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार

परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिं’ग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं’ग हो ।

शिवलिं’गको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिं’गको अर्थ लिं’ग वा यो’नी होइन ।वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि

अंग्रेजहरुले गरेका हुन् ।हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिं’गको अभिप्राय चिन्ह, निशानी,

गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो । त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिं’ग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन

गरिएको हो ।जस्तोः प्रकाश स्तम्भरलिं’ग, अग्नी स्तम्भरलिं’ग, उर्जा स्तम्भरलिं’ग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो । यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको

प्रतीक बनेर शिवलिं’गका रुपमा चिनिन्छ ।ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिं’गमा निहित हुन्छ । वास्तवममा शिवलिं’ग हाम्रो ब्रह्माण्डको आकृति हो । किन शिब लिंग को पूजा गरीन्छ रु शिव शंभु आदि र अंत का देवता हुन वहाको न कुनै स्वरूप हुन्छ न आकार वहा निराकार हुनुहुन्छ ।

 

 

Leave a Reply

Top