You are here
Home > Featured > श्रीमान विदेशमा, श्रीमती ना’ठो स’ङ्ग यस्तो अबस्थामा, श्रीमान सहित परिवारको रु’वा’बा’सी – हेर्नुस् भिडियो

श्रीमान विदेशमा, श्रीमती ना’ठो स’ङ्ग यस्तो अबस्थामा, श्रीमान सहित परिवारको रु’वा’बा’सी – हेर्नुस् भिडियो

काठमाडौँ र आफ्नो परिवार छोरा छोरी र श्रीमती बुबा आमा लाइ शुखी राख्छु भनेर ५५ डिग्रीको ता’तो घा’ममा बैदेशिक रोजगारी साउदी गएको श्रीमान लाइ छो’डेर एक महिला

पर पु’रु’ ष संग फ’रा र भएकी छिन, घरको अबस्था एकदमै नाजुक छ श्रीमती भने भारत तर्फा प्रस्तान भएको भिडियो मा देख्न सकिन्छ उ’ता श्री’मान भने धु’रु धु’रु रुदै फोन गर्छन भन्छन श्रीमती र बच्चा को धेरै माया लाउछ तर बैदेशिक रोजगारीमा भएको कारण, न त सौहूले भनेको बेलामा पैसा नै दिन्छ, न त भनेको बेलामा आफ्नो घरमा फर्केर नै आउन सक्छन यस्तै अबस्थामा कहिले काठको बा’क’समा आउनु पर्छ भन्ने थाहा हुदैन तर अहिले का महिलाहरुले किन नबुझेको ?

परिवारले भने बुहारी भा’रत तर्फ लागेको सिसि टिभी क्यामरामा देखेको बताउछन धेरै नेपालीहरुको सबै भन्दा ठुलो स’म’स्या हाल नेपालमा यहि रहेको छ आफु परिवार खुसि रा’ख्छु भनेर खाइ नखाई कन

विदेश जान्छन केहि पैसा कमाउन सक्छु कि भन्ने आशाले तर यता श्रीमती भने अ’र्को सं’ग फ’रा’र भैदिन्छ्न  आफ्नो श्री’म’ती कसले लग्यो भन्ने सबै कुरा थाहा भएको बताएका छन,

आफ्नो घरबाट ४ र ५ किलो मिटर पर त्यसको घर भएको र केटाको नाम दिपक भएको बताउछन र दिपक घरमा नै नगई आफ्नो श्री’म’तीलाई लेर भारत तर्फ प्र’स्ता’न गरेको

सिसिटिभी क्यामरामा देखेको उनिको भनाइ छ श्रीमती ६ बर्सको बच्चा सहित पर पु’रु’ष संग फ’रा’र भए पछी परिवार र श्री’मा’न धेरै चि’न्तामा देख्न सकिन्छ आमा चै भन्नु हुन्छ बुहारी गएपछी

आफ्नो घर मा’न्छे म’ रेको भन्दा बढी भएको छ आफुहरु दुइजनाले खाना पनि खान नसकेको र रात दिन पि’डा भएको बताउनु हुन्छ उहा थप्नु हुन्रछ– बहिनि छोरी र एउटा छोरी हो मेरो छोरा बैदेशिक रोजगारीमा छ

हामि दुइजना बुडा बुढी मात्र बस्दा धेरै पि’ डा छ त्यहि एउटा छोरो त्यहि एउटा बुहारी भनेर बसेको त्यहि पनि बुहारीले घरबाट पाइला निकल्दिदा धेरै दुख परेको बताउनु हुन्छ अरु जस्ताको तस्तै भिडियोमा पुरा हेर्नुस्

याे पनि पढ्नुहाेस् : भा’को एउटा जाली रुमाल फूल भरेको छैन, के लैजान्छौ सानु तिम्ले पिरतीमा बैना, हे बरै‘।। सालको पात टपरी हुने हे बरै, नहुने सल्लैको ‘ ।’ ठेट लोकभाकाको यो गीतले बिहे कार्जेदेखि मे

लापातसम्म संगीतमय बनाइदियो । विष्णु माझी र कुलेन्द्र विश्वकर्माको यो गीत लोकले यति रुचायो कि अहिलेसम्म पनि यसको मधु कम्पन उस्तै छ । गीत दुई वर्षअघि सार्वजनिक भएको हो ।

नवराज पन्तले लेखेको गीतलाई वसन्त थापाले धुन भरेका हुन् । गीतको भिडियो अहिलेसम्म युट्युबमा ६ करोड ६७ लाख बढी पटक हेरिएको छ । गीत सार्वजनिक भएपछि

कुलेन्द्र पोखराको लेखनाथ महोत्सवमा पुगेका थिए । स्टेजमा उक्लिएर उनले भाका हाले, ‘सालको पात टपरी हुने‘ ।उनीसँगै स्वरमा स्वर  मिलाएर दर्शकहरु नाच्न थाले । गीत सकियो,

दर्शकको रहर सकिएन । उनीहरु चिच्याए९ वान्स मोर । कुलेन्द्रले फेरी गाए, तर दर्शकलाई पुगेन९ वान्स मोर । उनले तीन, चार, पाँच, छ सात, आठ पटक यही गीत सुनाए ।

उनी भन्छन्, ‘एउटा कार्यक्रममा आठ पटक गाउनुपरेको सम्भवतः यही गीत होला ।’ गीतको प्रसंग एकछिन थाती राखौं । किनभने यो प्रसंगमा कुलेन्द्र विश्वकर्मालाई खोतल्नु छ ।

जीवनको बक्ररेखामा दौडदै उनी कसरी गायक बने रु डेढ दशकअघिको कुरा । लोकगायनमा राजु परियारको राज थियो । अरुलाई गीत रेकर्ड गराउन महिनौं कुर्नुपर्ने,

राजुलाई भ्याइ९नभ्याइ हुने । ठीक त्यही मेसोमा राजुको विकल्प बने कुलेन्द्र विश्वकर्मा । उनीहरुको आवाज पनि मिल्दोजुल्दो । त्यसैले राजुले नगाएका वा गाउन नभ्याएका गीतहरु कुलेन्द्रको

भागमा पर्दै गयो । संघर्षको चरणमा उनले कुनै नाइनास्ती गरेनन् । पाएका गीतहरु गाउँदै गए । ‘पश्चिम पूर्वको’, ‘जिम्बल बाको आँगनीमा’, ‘हाँस्न सिकायौ’ नजाउ है पधेँरीमा’,

‘डाँडै फुर्के सल्लो’, ‘मायाले के९के गरायो’ जस्ता गीतहरु गाउँदै गए, उनको सर्वप्रियता बढ्दै गयो । अनि अगाडि बढेको बढ्यै पर्वत जिल्लाको एउटा सामान्य किसान परिवारमा

जन्मिएका कुलेन्द्र सानैदेखि गीत गाउँथे । ‘बाहुन गाउँमा जन्मिएको केटो, भजन९किर्तन परैबाट सुन्थेँ । पारी गाउँमा रोधी पनि बस्थ्यो’ कुलेन्द्र सम्झन्छन् ‘त्यस्तो माहोलमा सानैदेखि गीततिर तानिएँ ।’

उनमा उमेरसंगै गायक बन्ने हुटहुटी बढ्न थाल्यो । उनलाई आफ्नो आवाज पनि राम्रो लाग्थ्यो । ‘गायक बन्ने रहर बढेपनि खै कसो९कसो विद्यालयका सांगीतिक कार्यक्रममा भने उति

सहभागी भइनँ’, कुलेन्द्र भन्छन्, ‘साथीहरुको करले गाउँदा पहिलोचोटि नै प्रथम भएँ ।’ परिवारको आर्थिक अवस्था कमजोर रहेकाले एसएलसी दिएपछि उनी विदेश जाने भए ।

त्यही योजनाअनुसार २०५९ सालमा काठमाडौं आए । विदेश गएर ३ वर्ष कमाएर फर्केपछि गायनमा लाग्छु भन्ने उनको सोच थियो । ‘कतारका लागि आवेदन गरेको, उमेर नपुगेर रोकिएँ’,

उनी सम्झन्छन्, ‘त्यसपछि काठमाडौंमा भोक मेटाउनकै लागि गायक बन्ने संघर्ष थालेँ । गाउने अवसरको खोजीमा भौतारिन थालेँ । सैक्रममा उनी जोडिए९ धौलागिरी दोहोरी साँझमा ।

लगनखेल बस्थे । त्यहाँँबाट पुतलिसडककोे दोहोरी साँझसम्म हिँडेर आउ९जाउ गर्थे । त्यहाँ मादल बजाउँदा औंलाहरु फुटे । उनी माइक समात्न पाउने मौकाको ताकमा थिए ।

एक साँझ ग्राहककै आग्रहमा उनले त्यो मौका पाए । त्यसपछि त कुलेन्द्र अगाडि बढेको बढ्यै भए । एकैदिन १२ वटा गीत रेकर्ड दोहोरी साँझमा गाउँदा गाउँदै उनको पहिलो गीत रेकर्ड भयो

के छ हालचाल ।’ त्यो राम्रै चल्यो पनि । त्यसबेलासम्म उनको चिनजानको दायरा पनि निकै बढिसकेको थियो । तर, दोहोरी साँझ छाडेनन् । दोहोरी साँझ कलाकारको पाठशाला भएको र त्यहाँको संघर्षबाट

आधुनिक गीतका थुप्रै हस्ती जन्मिएको कुरा आफूले बुझेको उनी बताउँछन् । ‘दोहोरी साँझले कलाकारहरुलाई माझिने अवसर दिए’, कुलेन्द्र भन्छन्, ‘मैले दोहोरीमा धेरै सिकेँ ।

लोक दोहोरीमा राजु परियारको पनि व्यस्तता अधिक थियो । उनलाई त गीत रेकर्डका लागि दुई महिनासम्म कुर्नसमेत मानिसहरु तयार थिए केहीले राजुको व्यस्तताका बीच कुलेन्द्रलाई

विकल्पका रुपमा गाउन दिए । समय यस्तो आयो, उनले एकैदिन १२ वटा गीत रेकर्ड गर्नुपर्‍यो । ‘पश्चिम पूर्वको’ को लोकप्रियताले त्यस्तो दिन ल्याएको उनी बताउँछन् । १२ वर्षअगाडिको समय सम्झँदै उनी भन्छन्

‘त्यतिबेला तीन९चारवटा गीत रेकर्ड गर्नु मेरो सामान्य दैनिकी बनेको थियो । त्यसक्रममा ‘जोगीको भेषैमा’, ‘तिमीलाई पछुतो हुने दिन’, ‘जिम्बल बाको आँगनीमा’, ‘हाँस्न सिकायौ’, ‘नजाउ है पधेँरीमा’

डाँडै फुर्के सल्लो’ ‘मायाले के९के गरायो’ लगायतका गीतले कुलेन्द्रलाई लोक संगीतको शिखरतिर डोर्‍यायो । साढे दुई वर्षअघि सार्वजनिक ‘सालको पात टपरी’ले लोकदोहोरी क्षेत्रमा नयाँ आयाम थप्यो ।

विष्णु माझीसँग गाएका धेरै हिट स् कुलेन्द्र विश्वकर्माले विष्णु माझीसँग गाएका दर्जनौं गीत लोकप्रिय भए । उनीहरुको ‘पश्चिम पूर्वको’, ‘डाँडै फुर्के सल्लो’, ‘नजाउ है सानु पधेँरीमा’ ‘सालको पात टपरी’

लगायत गीतले लोकप्रियताको रेकर्ड कायम गरेभन्दा अतिशयोक्ति हुदैन । उनीहरुको भेटघाट भने स्टुडियोमा सीमित छ । आफू स्टेजमा जाँदा स्रोता९दर्शकले विष्णु माझीलाई पनि खोज्ने

गरेको कुलेन्द्र बताउँछन् । ‘तर, उहाँ सांगीतिक कार्यक्रममा हिँडनुहुन्न, मिडियासामु आउन पनि चाहनुहुन्न’, कुलेन्द्र भन्छन्, ‘त्यो उहाँको स्वतन्त्रताको कुरा हो । त्यसमा हामी जान परेन ।’

लोक दोहोरीमा सबैको आकर्षण स् तीन वर्षअघि ‘सातको पात टपरी’मा अभिनयका लागि धेरै अभिनेत्रीहरुकहाँ अफर पुगेको थियो । तर, मरिष्का पोखरेल मात्र त्यसमा राजी भइन् ।

तर, अहिले स्थिति फेरिएको छ । ‘कुनै समय लोक दोहोरीमा नखेल्ने भन्ने कलाकारहरु लोक दोहोरीको भिडियोमा उत्साहका साथ खेल्न थाल्नुभएको छ’, कुलेन्द्र भन्छन्, ‘हाम्रा लागि यो गौरवको कुरा हो ।’

राजेश हमालले लोकदोहोरी भिडियोमा अभिनय गरेर प्रशंसक बढाएको उनी बताउँछन् । उनी भन्छन्, ‘योसँगै राजेश दाइप्रतिको सम्मान पनि बढेको छ ।’ ‘खुशीमा बाँचेको छु’

‘जोगीको भेषैमा’ देखि ‘सातको पात टपरी’सम्मका हिट गीतका भिडिओमा कुलेन्द्र स्वयं देखिएका छन् । आफ्नो लोकदोहोरी गीतमा मिलन लामापछि आफैं अभिनय गर्ने सम्भवतः कुलेन्द्र हुन् ।

कुलेन्द्रले अरुका गीतमा पनि मोडलिङ गर्दै आएका छन् । उनी आफूलाई मोडल भन्न भने रुचाउँदैनन् । ‘त्यसलाई म अभिनय नै भन्न रुचाउँछु’, उनले प्रष्टयाए, ‘मोडलिङ गर्न मोडल हुनुपर्छ ।

मसँग मोडल हुने योग्यता भएजस्तो लाग्दैन । त्यसैले अभिनय नै गरिरहेको छु । हालसम्म करिब २५ सय गीत गाएका कुलेन्द्रले सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

उनले आज जेजति कमाएका छन्, गीतसंगीतबाटै कमाएका छन् । सांगीतिक क्षेत्रमा सफल भएपछि २०६९ सालमा विवाह गरेको उनी बताउँछन् । दुई छोरी र श्रीमतीसँग काठमाडौंमा

स्थायी बसोबास गरेका उनी हिजोआज कारमा दोहोरीसाँझ ओहोरदोहोर गर्छन् । रोजगारीका लागि विदेश जान नपाएका उनी आजकल सांगीतिक कार्यक्रमको शिलशिलामा देशदेशावर गरिरहेका हुन्छन् ।

उनी भन्छन्, ‘गीतसंगीतको संसारमा बडा खुशीका साथ बाँचेको छु । लोक गायनमा व्यावसायिक सफलतासँगै कुलेन्द्र विश्वकर्मा सामुहिक हितका काममा पनि सकृय भएका छन् ।

उनी विभिन्न संघ९संस्थामा आवद्ध छन् । तीमध्ये राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय सचिव र पर्वत कलाकार समाजको वरिष्ठ उपाध्यक्षका रुपमा सकृय छन् । अनलाइन खबरबाट

यो पनि पढ्नुहोस् स् तुर्कमेनिस्तानका राष्ट्रपतिले आफ्नो प्रिय कुकुरलाई उच्च सम्मानसहित सूनको मूर्ति बनाएका छन् । गुर्ब्याङ्गुली बर्डीमुखामेडोभले गत मंगलबार एल्याबे प्रजातिको

कुकुरको १९ फिट अग्लो मूर्ति अनावरण गरेका छन् । त्यहाँको सरकारका अनुसार यो मूर्ति काँसले बनाइएको छ र यसमा २४ क्यारेटको सुनको जलप लगाइएको छ ।

मूर्तिको उचाई १९ फिट छ । कुकुरको मूर्तिलाई त्यहाँको नयाँ इलाका अश्गाबातमा राखिएको छ जहाँ सरकारी अधिकारीको आवसीय व्यवस्था मिलाइएको छ । स्मरण रहोस्,

कुकुरको यो प्रजातिलाई त्यहाँका मानिसहरुले निकै रुचाउँछन् । यो प्रजातिको कुकुर त्यहाँ मात्रै जन्मन्छन् त्यसैले पनि यसलाई तुर्कमेनिस्तानको राष्ट्रिय पहिचानको रुपमा हेर्ने गरिन्छ ।

राष्ट्रपतिले कुकुरको यो प्रजातिलाई उच्च सम्मान दिएको यो पहिलो घसटसना भने होइन, यसअघि पनि उनले एल्याबेका लागि एउटा किताब समर्पित गरेका थिए ।

यो पनि पढ्नुहोस् : लक्ष्मी बैंकले एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने प्रविधि भित्र्याउने भएको छ । नेपालमै पहिलो पटक नौलो प्रकारको सुविधा डिजिटल बैंकिङ्ग प्रविधि विस्तार गर्ने

क्रममा लक्ष्मी बैंकले तपाईंको वालेटलाई पूर्ण रुपमा डिजिटल बनाउने तयारी गरिरहेको जनाएको छ। लक्ष्मी बैंकसँग तपाईंको एटीएम कार्डको विकल्पको रुपमा एक नौलो प्रविधि ल्याउँदै छ ।

जुन नेपालमै पहिलो पटक लक्ष्मी बैंकले भित्र्याएको हो । अब आफ्नो एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने भएको छ । कम से कम लक्ष्मी बैंकको एटीएम बैंकको मोबाइल एपमा रहेको एक सुविधा प्रयोग गरेर

तपाईं सजिलै एटीएमबाट कार्ड बिना नै पैसा झिक्न सक्नु हुनेछ । त्यसको लागि तपाईंलाई चाहिने छ त केवल बैंकको मोबाइल बैंकिङ्ग एप ‘मोबाइल मनि’ र आफ्नो

मोबाइलमा इन्टरनेट। साथै तपाईले बैंकको सो सेवा सब्स्क्राइब गरेको हुनु पर्नेछ। यो सुविधा प्रयोग गर्न खासै गासह्रो छैन । तपाईंले आफ्नो मोबाइल मनिमा लगइन गर्ने

बित्तिकै ‘कार्डलेस विथ ड्र’ भन्ने अप्सन देख्नुहुनेछ र यसमा क्लिक गरेर चाहेजतिको रकम हाल्नु पर्नेछ । त्यस पछि ‘कन्फर्म’ गर्नका लागि आफ्नो एम पिन

वा फिंगर प्रिन्ट स्क्यान गर्नु पर्नेछ। यति गरिसकेपछि तपाईले आफ्नो फोनमा ९मोबाइल मनिमा दर्ता भएको नम्बरमा० ओटीपी कोड’ एसएमएसको रुपमा प्राप्त गर्नु हुनेछ ।

जसलाई कारोबार नसकेसम्म सुरक्षित राख्नुपर्ने हुन्छ तर प्राप्त भएको सो ओटीपी कोड केहि समय सम्मका लागि मात्र प्रयोग गर्न सकिनेछ ।
यति गरिसकेपछी एटीएम बुथमा एटीएममा

पनि कार्ड हाल्नु अगाडिनै ‘कार्ड रहित’ भन्ने अप्सन देख्न सक्नु हुनेछ, र सो अप्सन छानिसके पछि आफ्नो मोबाइल मनिमा दर्ता भएको नम्बर हाल्नु पर्ने हुन्छ। त्यस पछी तपाईंले प्राप्त गर्नु भएको

ओटीपी कोड र मोबाइल मनिमा अनुरोध गरिएको रकम हालेपछि तपाईंले एटीएमबाट नगद प्राप्त गर्न सक्नु हुनेछ। यस बखत ध्यान पुर्याउनु पर्ने कुरा चाहिँ एटीएममा र मोबाइल मनिमा हालिएको रकम कम वा बढी नभई एउटै हुन जरुरी छ।

यो नौलो प्रविधि र सुविधाका सबैभन्दा महत्वपूर्ण फाइदा भनेको आफुले एटीपी कार्ड बोकी राख्न पर्दैन । तपाईंले कारणबस आफ्नो कार्ड बिर्सिनु भएता पनि स्मार्ट कार्डरहित एटीएम सुविधाद्वारा एटीएमबाट पैसा झिक्न सक्नुहुनेछ। र यति मात्र नभई नेपाल भरि लक्ष्मी बैंकको एटीएमको माध्यमबाट आफुले चाहको ठाउँमा सजिलै पैसा पठाउन पनि सक्नुहुनेछ ।

Leave a Reply

Top