You are here
Home > Featured > प्रधानमन्त्री ओलीका बुबा मिडियामा, भन्छन् बाल्यकालमा ओलीलाई स’र्पले बे’रेको थियो – हेर्नुहोस् भिडियो

प्रधानमन्त्री ओलीका बुबा मिडियामा, भन्छन् बाल्यकालमा ओलीलाई स’र्पले बे’रेको थियो – हेर्नुहोस् भिडियो

जडिबुटी विद्या, ज्योतिष बिद्या र धार्मिक कुरा को समेत ज्ञान राख्नु हुने वहाँले समाजका मानिसहरुलाई सकेको हरेक सहयोग समेत पुर्याउदै आउनु भएको उल्लेख गर्नु भयो ।

रसिलो, मिजासिलो र सरल ब्याक्तित्वका धनी वहाँले प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई मिलेर काम गर्न र अर्काले नराम्रो भन्ने, आ’लो’च’ना हुने खालको कुनै पनि कुरा नगर्न सुझाव दिनु भएको छ । गीत,कबिता र झ्याउरे नेपाली लोक भाका मात्र होइन लोपहुन लागेका परम्परा गत सास्कृतिक मूल्य मान्यता प्रती समेत रुचि राख्नु हुने वहाँ ले आफ्नो जीवन का केही दुखद अनुभुति हरु सगै बाल्यकाल मा प्रधानमन्त्री केपी ओलि कस्तो हुनुहुन्थ्यो भन्ने रहस्य समेत उद्गघाटित गर्नु भएको छ ।

यो पनि पढ्नुहोस् : दीपाश्री निरौलाले रोजै सामना गर्नुपर्ने प्रश्न हो– विवाह कहिले गर्नुहुन्छ रु उनी प्रायः हाँसेर टारिदिन्छिन् । उनले पहिला पहिला विवाह गर्ने चाहना भए पनि तत्काल विवाहका बारेमा

सोच नबनाएको उनले बताइन् । आफू क्यारियर तिर फोकस्ड भएकाले त्यसतर्फ ध्यान दिन नसकेको बताइन् तर, मुहारमा मुस्कान देखिने यो क्षण दिमागमा भने एउटा पुरुषको तस्बिर नाच्ने गर्छ,

जसलाई उनले ‘धो’का’ दिएकी थिइन् । त्यो पनि विवाहकै दिन । यो अधुरो प्रेमकथा सुरु हुन्छ, विसं। २०४८ तिर । त्यतिबेला दीपा १० कक्षामा पढ्दै थिइन् । विराटनगरस्थित उनको घरअगाडि

कलेज पढ्ने केटो भाडा लिएर बसेको थियो । पढाइमा नामी,आनीबानी पनि सरल । टेस्ट परीक्षा नजिक आउँदै थियो, दीपा उनीसँग पढ्न जान थालिन् । अरू साथीहरू पनि हुन्थे

तर उनको ध्यान दीपातिर ज्यादा हुन्थ्यो । यसको हेक्का दीपालाई नभएको होइन तर थाहा नपाएझैं गरिन् । शं’का लागेर हो वा कुन्नि, एक दिन आमाले किताब खानतलासी गरिछिन् ।

त्यहाँ त त्यही केटाले लेखेको प्रेमपत्र । दीपा मुस्कुराइन्, ‘मलाई थाहै थिएन तर आमाले पूरै बबन्डर मच्चाउनुभयो । आमा र फुपूको पि’टा’इ खाइयो ।’ उनी केटाले एकोहोरो मन पराएको विश्वास दिलाउन

खोज्थिन् तर आमा मरिगए नपत्याउने । आमालाई ड’र रहेछ, छोरीले इसारा नदिई केटाले चिठी लेखेन,त्यसैले दिनरात गाली गरिरहिन्,कहिले रुँ’दै घु’र्का’उँथि’न पनि ।

यो पनि पढ्नुहोस् : गायिका अञ्जु पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने पक्का भएको छ । थिरले केही दिन अगाडि अनलाइनखबरसँग कुरा गर्दै आफूहरु एक बर्षदेखि प्रेममा रहेको बताएका थिए ।

उनले, अञ्जुसँग बिहेको बिषयमा कुरा चलिरहेको तर मिति तय नभएको बताएका थिए । उनै, थिरले सामाजिक संजालमा अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै चाडै नै एक हुने लागेको बताएका छन् ।

उनले, मिडियामा आएको खबर सत्य भएको पुष्टी गर्दै केही समयदेखि एक अर्काको प्रेममा रहेको पनि बताएका छन् । उनले, बिहेको बिषयमा पनि चाडै नै जानकारी दिने उल्लेख गरेका छन् ।

शुभेच्छुकहरुको सकारात्मक प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको भन्दै अझै धेरै मायाको अपेक्षा गरेका छन् । एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेपछि अञ्जु छोरी

परितोशिकासँग रहँदै आएकी थिइन् । उनै, अञ्जुलाई छोरीले बिहे गर्नुपर्छ भनेर दबाब पनि दिदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण आफूले बिहेको बिषयमा सोचेको प्रतिक्रिया दिएकी थिइन् ।

यो पनि पढ्नुहोस् : काठमाडौँ र नेकपा ओली समूहले आज काठमाण्डौमा बृहत जनसभा आयोजना गरेको छ । सो सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दाबोल्दै आँसु झारेका छन् ।

आज नारायणहिटी अगाडि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ओली भावविव्हल भएका थिए । गला अवरुद्ध भएपछि ओली केहीबेर चुप लागेका थिए । उनले त्यसपछि भने ,‘साथीहरु

केही कुरा मात्र भन्न बाँकी छ, चुप लाग्दिनुहोस् ।’ ओली त्यसपछि फेरि केहीबेर चुप बसे । उनले गला अवरुद्ध गर्दै भन्नपुगे,‘आँखाबाट आँसु पो आयो ।’ उनले चिसोले आँसु आएको भने ।

ओलीको आँखाभरी आँसु आएपछि सहयोगीहरु मञ्चमै पुगेका थिए । उनले आँसु पुछेका थिए । सभामा पार्वती रावल, ईश्वर पोखरेल, सत्यनारायण मण्डल र रामबहादुर थापाले सम्बोधन गरेका छन् ।

यो पनि पढ्नुस : भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका

अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् । शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ ।

तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ ।

जसलाई आज हामी चर्चा गर्नेछौँ । हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको

शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले

तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए । एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो ।

जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे । तब त्यो बालकले

आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि

शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ

यो पनि पढ्नुहोस् : मोरङ बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गकी कुमारी दर्जीले छोरा पा’उ’नैप’र्ने द’वा’वका कारण ८ जना छोरी जन्माईन् । १३ वर्षको कलिलो उमेरमै बिबाह ब’न्ध’नमा बाधिएकी उनले ३८ वर्षको

उमेरमा आठ सन्तानकी आमा बनिसकेकी छिन् । कुमारीका श्रीमान मुकुन्द दर्जी ४८ वर्षका भए । मुकन्द गाँउमै दैनिक ज्यालादारीमा काम गर्छन् । दिनभरी काम गरेर मुकुन्दले ५ सय ज्याला पाँउछन् ।

परिवारमा मुकुन्दको कमाई बाहेक अन्य आम्दानीको श्रोत केहि छैन । छोरा ज’न्माउने आ’श’मा लगातार छोरी जन्मिए । वर्षेनी जस्तै भएका सन्तानलाई लालन पोषण र शिक्षा दिक्षाको

लागी समस्या रहेको कुमारी बताउछिन् । काली माध्यमिक विद्यालयको १० धुर जग्गामा सानो घर बनाएर बसेका दर्जी परिवारले उक्त विद्यालयलाई वार्षिक भाडा वापत ६ सय तिर्ने गरेको मुकुन्दले बताए ।

कुमारीकी जेठि छोरी २२ वर्ष पुगिन् उनको विवाह भईसकेको छ । उनि दुई सन्तानकी आमा समेत भएकी छिन् । माईली छोरी २० वर्षकी छन् उनले आर्थीक अभावकै कारण ८ कक्षा पढेर छाडिन् ।

साईली छोरी १७ वर्षकी भईन् उनी ७ कक्षामा पढ्दै छिन् । काईली १६ वर्षकी भईन् उनी ६ कक्षामा पढ्दै छिन् । अन्तरी १३ वर्षकी भईन् उनी २ कक्षामा पढ्दै छिन् । जन्तरी ९ वर्षकी भईन् उनी १ कक्षामा पढ्दै छिन् ।

ठुलिकान्छी ५ वर्षकी भईन् उनी शिसु कक्षामा पढ्न थालेकी छन् र कान्छी छोरी भर्खर १ वर्ष पुरा भईन् । “कान्छी छोरीलाई फो’ क्सोमा ई’न्फे’क्स’न भएको र अ’स्प’ता’लको आ’ई’सि’ युमा

राख्दा गतसाल लिएको ऋ’ण अझै ति’र्न नसकेको” कुमारीले दु’खे’सो पोखिन् । उनले भनीन् “आफ्नो स्वा’स्थ्य दिन प्र’तिदिन क’म’जोर क’म’जोर बन्दै गएको छ, तर श्रीमानलाई जसरी पनि छो’रा चा’हिएको छ” ।

१५ वर्षकै कलिलो उमेरमा पहिलो सन्तानकी आमा बनेकी कुमारी आवस्यक पोषण तत्वको कमिले निकै क’म’जोर देखिन्छीन् । उनका श्रीमान मुकुन्द भने अझै छोरा नै चाहिएको बताउछन् ।

मुकुन्दले भने “छोरी अर्काको घरमा जानुपर्ने हाम्रो सं’स्का’र रहेकाले बुढेसकालको साहरा र आफु म’ रेपछि आफ्नो श्रा’ द्व गर्नको लागी पनि छोरा नै चाहिएको” उनले बताए ।

यो पनि पढ्नुहोस् : एजेन्सी, सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको भारतको एक भैँसी भारु ५१ लाख ९नेपाली ८१ लाख ६० हजार० मा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले

पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो मूल्यमा बिक्री भएको हो।सरस्वती नाम दिइएको उक्त भैँसीले ३३।१३१ किलो दूध दिएर एक पाकिस्तानी भैँसीको धेरै दूध दिने विश्व रेकर्ड तोडेको थियो।

यसअघि पाकिस्तानी कृषकले पालेको भैँसीले ३२।०५० किलो दूध दिएर विश्व रेकर्ड राखेको थियो।सरस्वती भैँसी लुधियानाका पवित्र सिंहले खरिद गरेका छन् । सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको भारतको एक भैँसी

भारु ५१ लाख ९नेपाली ८१ लाख ६० हजार० मा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो मूल्यमा बिक्री भएको हो।

सरस्वती नाम दिइएको उक्त भैँसीले ३३।१३१ किलो दूध दिएर एक पाकिस्तानी भैँसीको धेरै दूध दिने विश्व रेकर्ड तोडेको थियो। यसअघि पाकिस्तानी कृषकले पालेको

भैँसीले ३२।०५० किलो दूध दिएर विश्व रेकर्ड राखेको थियो । सरस्वती भैँसी लुधियानाका पवित्र सिंहले खरिद गरेका छन् । सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको

भारतको एक भैँसी भारु ५१ लाख ९नेपाली ८१ लाख ६० हजार० मा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो

मूल्यमा बिक्री भएको हो।सरस्वती नाम दिइएको उक्त भैँसीले ३३।१३१ किलो दूध दिएर एक पाकिस्तानी भैँसीको धेरै दूध दिने विश्व रेकर्ड तोडेको थियो। यसअघि

पाकिस्तानी कृषकले पालेको भैँसीले ३२।०५० किलो दूध दिएर विश्व रेकर्ड राखेको थियो।सरस्वती भैँसी लुधियानाका पवित्र सिंहले खरिद गरेका छन्

यो पनि पढ्नुहोस् : स्व’र्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको दुरुस्तै अभिनय गरेर चर्चामा आएका प्रकाश चन्दको अभिनय रहेको २ ओटा निकै मा’र्मिक गीतमा सार्वजनिक भएको छ ।

प्रकाशको अभिनय रहेको रुईको सिरानी र छुट्ने मायाँलाई बोलको अत्यन्तै मा’र्मिक गीत सार्वजनिक भएको हो । रुईको सिरानी बोलको गीतमा शमराट चौलागाईँ र समिक्षा अधिकारीको आवाज रहेको छ भने छुट्ने मायाँलाई

बोलको गीतमा रचना रिमाल र सविर अएरको आवाज रहेको छ  ।दुवै गीतका गायक गायिकाको सुमधुर आवाजसंगै प्रकाशको अभिनयले गीत निकै उत्कृष्ट बनेको छ । गीतमा प्रकाशले गरेको अभिनयले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको आभाष दिलाउँछ । दुवै गीतले छोटो् समयमा नै निकै चर्चा पाईरहेको छ ।

Leave a Reply

Top