You are here
Home > Featured > बन्द गराउदै हिँड्दा पूर्व मन्त्री रामचन्द्र झाको टा’उकोमा यसरी प्रहरीको ला’ठी प¥यो

बन्द गराउदै हिँड्दा पूर्व मन्त्री रामचन्द्र झाको टा’उकोमा यसरी प्रहरीको ला’ठी प¥यो

आज घोषित आम ह’ड्ताल सफल पार्न उत्रिएका नेकपा प्रचण्ड माधव समुहका नेता कार्यकर्ता र प्रहरी बीच जनकपुरमा झ’ड प भएको छ । झ’ड पमा प्रहरीको ला’ठी

लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउको फु’टेको छ । बन्दकारीले गाडीमा तो’डफो ड गर्न थाले पछि प्रहरीले बल प्रयोग गरेको थियो । टाउकोबाट र’गत बग्न थालेपछि झालाई कार्य कर्ताहरुले लगेका थिए । केही आ’न्दोलनकारीलाई प्रहरीले प’क्रा उ गरे पनि संख्या एकीन भएको छैन । झ’डपमा परी प्रहरी जवान लालबाबु राय पनि घा’इते भएका छन् ।

यस्तै, प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ । पुष्पकमल दाहाल(माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम ह’ड्ताल

गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झ’ड प भएको हो। झ’ड पका क्रममा केही गाडीमा समेत तोडफो डसमेत भएको छ ।

याे पनि पढ्नुहाेस् : दक्षिणी अस्ट्रेलियामा जमिन उत्खनन गर्ने एक जोडीले सुनका २ डल्ला जमिनभित्र फेला पारेका छन् । यी दुई डल्लाको मूल्य अढाइ लाख अमेरिकी

डलर ९३ करोड नेपाली रुपैयाँ० बताइएको छ । ब्रेन्ट शेनन र एथन वेस्टले सुनका यी डल्ला भिक्टोरिया राज्यको टार्नागुल्ला शहरनजिकै जमिन खनेर भेट्टाएका हुन् ।

उनीहरुको यो खोजलाई चर्चित टिभ शो ‘अस्ट्रेलियन गोल्ड हन्टर्स’मा देखाइएको थियो । यो कार्यक्रम बिहीबार प्रसारण भयो ।यो जोडीले मेटल डिटेक्टरको प्रयोग गरेर

सुन पत्ता लगाएका हुन् । सुन भएको जानकारी पाएपछि उनीहरुले त्यहाँ उत्खनन गरेर सुन निकालेका थिए । सुन निकालेको पूरै प्रक्रियालाई टिभीमा देखाइएको थियो ।

सीएनएनसँग कुरा गर्दै एथन वेष्टले भने ‘यो निश्चित रुपले हाम्रा महत्वपूर्ण खोजहरुमध्ये एक हो । एकै दिन यति ठूला २ डल्ला खोज्नु साँच्चै आश्चर्यजनक छ ।’यो कार्यक्रम प्रसारण गर्ने डिस्कभरी च्यानलका अनुसार

एथन वेस्ट र उनका पिताले मिलेर केही घण्टामै सुनका यी डल्ला खोजेर निकाले जसको तौल करिब साढे ३ किलो छ । यो टिभी शोमा अस्ट्रेलियाको सुदूर क्षेत्रमा सुनको खोजी गर्ने जोडीहरुको

काम दर्शकहरुलाई देखाइन्छ । कार्यक्रममा खोजकर्ताले जमिनमा दबिएको सुनको कसरी खोजी गर्छन् भन्ने देखाइन्छ ।अस्ट्रेलियाको टिभी शो सनराइजसँग कुरा गर्दै बैन्ट शेननले भने ‘

हामी एक मौका लिएर हेर्न चाहन्थ्यौं । त्यो केपल खाली मैदान थियो । जसको अर्थ यो पनि थियो कि त्यहाँ पहिले कहिल्यै उत्खनन भएको थिएन । एथन वेस्टका अनुसार चार वर्षमा उत्खनन गर्दा

उनीहरुले सुनका शायद हजारौं टुक्रा भेट्टाएका छन् ।डिस्कभरी च्यानलले यो पनि भनेको छ कि सुनको खोजी गर्नेहरुले आफ्नो अनुमानित मूल्यको तुलनामा सुनको डल्लाको

लागि ३० प्रतिशतसम्म अधिक भुक्तानी गर्न सक्छन् । २०१९ मा एक अस्ट्रेलियाली व्यक्तिले मेटल डिटेक्टरको उपयोग गर्दै १।४ किलो सुन निकालेका थिए । यसको अनुमानित

मूल्य ६९ हजार अमेरिकी डलरभन्दा बढी थियो ।अस्ट्रेलियामा सुनको उत्खनन १८५० को दशकमा सुरु भएको थियो र आज पनि यो देशको एक महत्वपूर्ण उद्योग हो ।

एक स्थानीय वेबसाइटका अनुसार टार्नागुल्लाशहरको स्थापना पनि भिक्टोरिया गोल्ड रशको क्रममा भएको थियो र यही कारण यो एक धनी शहर हो जहाँ धेरै खोजकर्ता आफ्नो भाग्यको परीक्षण गर्न पुग्छन् ।

यो पनि पढ्नुहोस् स् साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन

मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार

जाँचपास हुनसकेको छैन । २८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक

अमोज लामिछानेले बताए । कम्पनीले आयातकर्ता स्वीस सिङ्गापुरमार्फत उक्त मल मगाएको हो । सो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएको अवस्थामा छ ।

उक्त मलको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्टट्रेडिङ कर्पोरेशनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्जको सुक्खा बन्दरगाह यार्डमा ल्याएको हो

तर उक्त मल भिजेको र डल्लो परेकाले भन्सार जाँचपास गर्न अयोग्य भएको भनेर जाँचपास हुनसकेको छैन । यो पनि पढ्नुहोस स् किसानलाई छैन रासायनिक

मल, वीरगञ्जमा भने नष्ट गरिँदै सिङ्गापुर पानीजहाजमार्फत भारतको कोलकाता बन्दरगाहमा ल्याइपु¥याएको र त्यहाँ राखिएको अवस्था असार९साउनतिर बङ्गालको

खाडीमा आएको आँधीका कारण मल भिजेको हुनसक्ने प्रमुख लामिछानेले भने, ‘भिजेकै अवस्थामा रेलमार्गबाट वीरगञ्ज आएकाले सोको जिम्मा नेपाल सरकार र कर्पोरेशनले जिम्मेवारी लिदैन ।’

भिजेको र डल्लो परेको सो मलको सम्पूर्ण जिम्मेवारी आयातकर्ता स्वीस सिङ्गापुरले लिनुपर्ने र उक्त मलको भुक्तानी भने सरकार तिर्न नसकिने बताइएको छ । भिजेर बिग्रिएको

अवस्थामा सो मल आएकाले जाँचपास हुन नसकेको, भए पनि कुनै प्रायोजनका लागि प्रयोग योग्य भए मात्र जाँचपास गरिने सुक्खा बन्दरगाह कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए ।

उक्त रासायनिक मल खुला आकाशमुनि रेल्वे लिक वरिपरि, गोदाम एवं यार्डमा जहीतहीँ छरिएको अवस्थामा रहेकाले यार्डभित्र अन्य सामान राख्न समस्या परेको बताइएको छ । ठूलो परिमाणमा रासायनिक मल

भएकाले त्यसलाई नष्ट गर्न समस्या हुने, अयोग्य मालवस्तुको जाँचपास गर्न कानूनी प्रावधान नभएकाले त्यस्ता मललाई नष्ट गर्ने प्रक्रिया अघि बढाइएको सो कार्यालयले जनाएको छ । नेपाल सरकारको

प्रतिबोरा १३२ रुपैया २० पैसा अनुदान रकममा आयात भई नेपाल भित्रिएको सो मल भिजेर डल्ला परेकाले किसानसम्म पुग्न सकेन । डलरमा प्रतीतपत्र खोलेर तेस्रो मुलुकबाट मल ल्याइएकाले

नेपाल राष्ट्र बैंकको नियमानुसार नेपालमा मालसामान आइपुगेको देखाउनुपर्ने कानूनी प्रावधान रहेकाले भिजेको मल भारतको कोलकाता बन्दरगाहबाटै नफर्काइ आयात गरिएको बताइएको छ । उज्यालोअनलाइनबाट

यो पनि पढ्नुहोस स् सरकारले आकर्षक मानिएको तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई नै दिने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी

बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम ९एसजेभीएन० लाई नै दिने निर्णय गरेको हो । यो भारत केन्द्र

सरकार र भारतको हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी रहेको कम्पनी हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सार्वजनिक निजी साझेदारी मोडल

अन्तरगत ९निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण९बुट० मोडलमा निर्माण गर्न सतलजलाई छनोट गरेको बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

भारतले लामो समयदेखि यो परियोजना हात पार्न ताकेता गरिरहेको थियो । अरुण तेस्रो आयोजना बनाइरहेको भारतले तल्लो अरुण पनि आफूले पाउनुपर्ने भन्दै प्रधानमन्त्री

कार्यालय, ऊर्जा मन्त्रालयदेखि लगानीबोर्डसम्म ताकेता गरेको थियो । नेपालसँग ऊर्जासम्बद्ध पछिल्ला बैठकमा भारतले तल्लो अरुणको विषय उठाइरहेको थियो । हाल भारतीय

कम्पनी सतलज विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कुल ९०० मेगावाट क्षमताको सो आयोजनामा ५० प्रतिशत काम नसिकँदै अर्को आयोजना

पनि सोही कम्पनीले पाएको हो । यो आयोजना तल्लो अरूणकै क्यासकेड प्रोजेक्टका रूपमा बन्नेछ । सतलज विद्युत निगमले अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि

‘एसजेभीएन नेपाल’ नामक कम्पनी दर्ता गरेर काम गर्दैछ । २०७६ भदौमा नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा राज्यमन्त्री राजकुमार सिंहले भारतले अरुण तेस्रोको ढाँचामा नै तल्लो

अरुण निर्माण गर्ने चाहना व्यक्त गरेका थिए । तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भएको भेटमा उनले अरुण तेस्रोको निर्माण भारतले नै गरिरहेकाले तल्लो

अरुण पनि भारतले पाए सहज रुपमा सम्पन्न गर्न सकिने बताएका थिए । तल्लो अरुण सतलजले बनाउँदा लागत, निर्माण सामग्रीको आयात तथा अन्य प्राविधिक तयारीका लागि समेत सजिलो हुने

भारतीय पक्षको तर्क थियो । त्यसअघि २०७५ माघमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन भारत भ्रमणमा पुग्दा पनि राज्यमन्त्री सिंहले यो विषय उठाएका थिए । गत कात्तिक २६ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा पुगेर निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको निरीक्षणा गरेका थिए ।

यो पनि पढ्नुहोस स् यसअघि यो आयोजनाको सर्वेक्षण अनुमतिपत्र ब्राजिलको कम्पनी ‘ब्रास पावर’सँग थियो । उसले शर्तअनुसार काम गर्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान

आयोगको निर्देशनअनुसार सरकारले उसको अनुमतिपत्र खारेज गरेको थियो । अनुमति पाएको करिब १५ वर्षसम्म पनि ब्रास पावरले आयोजनामा प्रगति देखाउन सकेको थिएन ।

यो आयोजना लागतमा हिसावले ठूलो हो । तल्लो अरुण बनाउन एक खर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ । यो आयोजना एक हजार मेगावाटसम्मको क्षमतामा बनाउन सकिन्छ ।

विद्युत् विकास विभागले अहिले सो आयोजनाको सम्भाव्यता तथा विस्तृत अध्ययन गरिरहेको छ । भारतले अरुण तेस्रो आयोजनामा राखिएका सम्पूर्ण सर्तहरु नै कायम रहने गरी

तल्लो अरुण बनाउने प्रस्ताव गरेको थियो । सरकारले भने कुन शर्तमा तल्लो अरुण दिने भनेर खुलाएको छैन । लगानी बोर्डले गत चैत १५ र १६ गते आयोजना गरेको लगानी सम्मेलनमा

सरकारले सो आयोजनालाई समेत ‘शो केस’ मा राखेको थियो । यसमा भारतीय कम्पनी सतलजले पनि आवेदन दिएको थियो । यो आयोजनामा चीनको पनि चासो थियो । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट

एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआईडीसीएल० ले पावर चाइना कर्पोरेसनसँगको साझेदारीमा तल्लो अरुण आयोजना बनाउन खोजेको थियो । तर, यी दुई कम्पनीले हालै बोर्डबाट तमोर आयोजनामा लगानीका लागि स्वीकृति पाएर एमओयू पनि गरिसकेका छन् ।

 

Leave a Reply

Top