You are here
Home > Featured > राहुल र स्मीतासंगै मिडियामा, गहभरी आँसु लिदैँ, मैले दिन नसकेका खुसि तिमीलाई मिलोस् भन्दै छुट्टिए

राहुल र स्मीतासंगै मिडियामा, गहभरी आँसु लिदैँ, मैले दिन नसकेका खुसि तिमीलाई मिलोस् भन्दै छुट्टिए

काठमाडौ । तनहुँमा भएको एउटा घ’ट’ना अहिले सामाजिक सञ्जाल निकै चर्चामा छ । इन्डियन लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो

। तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी भताभुंग भयो । सुरुमा मिठा कुरा गरे । सामाजिक सञ्जालमा भेटिएका नारायण यादव जसले आफ्नो घर जनकपुर वताएका थिए । घरमा कोही छैनन् आमाबुवाको निधन भइसक्यो, अविवाहित हुँ भनेर झुक्याए । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी उनकी श्रीमतीको जिवनमा फेरी अर्को मोड आएको छ । उनी श्रीमानको घरवाट हराएको एक महिना पछि काठमाडौको

हो’ट’लमा जनकपुरका नारायण यादवसंग भेटिइन् । उनीहरु त्यहाँ होटलमा एक महिना सम्म बसेका थिए । तर जब उनलाई खोज्दै उनकै आफन्तहरु होटलसम्म पुगे त्यसपछि उनले आफुलाई त्यसरी

फकाएर काठमाडौको होटलमा बोलाउने नारायणको वास्तविकता पनि थाहा पाइन् । परिवारमा कोही छैनन भनेका उनको आमाबुवा पनि रहेछन् । उनी विवाहित समेत हुन भन्ने थाहा

पाएपछि स्मीता छक्क परिन् । उनले आफुलाई बेच्नकै लागि यति ठूलो जालझेल गरेका थिए भन्ने पनि थाहा पाइन् । उनले नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले

उसको ब्यवहारवाट प्रभावित भएको बताएकी छन् । नारायणले बोलाएकै कारण आफु भेट्न काठमाडौ आएको बताइन् । भिडियो सार्वजनिक भएपछि राहुलसंग विवाह गर्छु भनेर

कैयौं युवतीको फोन आएको कुरा युट्युवरले सुनाउँदा स्मीता निकै भावुक भएकी छन् । आफ्नो सानी छोरीलाई विद्यालय छोड्न भन्दै हिडेकी थिइन् । उनी त्यस पछि घर फर्किइनन् ।

उनी उतैवाट हराइन् । तर अहिले केही समय पछि उनको श्रीमती स्मीता जनकपुरको नारायण यादवसंग काठमाडौको गौशाला स्थित एक होटलमा करिब एक महिना देखि बस्दै आएको पत्ता लागेको छ ।

स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर

नारायणलाई भेट्न काठमाडौ गइन् । उनी हराएपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक होटलमा नारायणसंग फेला पारे ।

तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वास्तविकताका बारेमा थाहा पाइन् । नारायणले आफु अविवाहित भएको र परिवारमा

कोही छैन भनेर झुटो बोलेका थिए । उनीहरुबीच ८ महिना देखि सामाजिक सञ्जालमा कुरा हुँदै गयो । तर त्यती विश्वासमा पारेर काठमाडौ बोलाएका नारायणले स्मीतालाई बेच्ने

उद्देश्य राखेका थिए भन्ने कुरा जब उनले थाहा पाइन त्यस पछि उनी छाँगावाट खसेजस्तो भइन् । अहिले उनी निकै पछुताएकी छन् । तर गल्ती भइसक्यो । उनले आफुले गल्ती स्वीकार

गर्दै अन्तिम पटक आफ्ना श्रीमानसंग एउटै फ्रेममा आए । तर जव स्मीताले गल्ती स्वीकार गरिन् त्यती बेला सम्म उनको जिवनले अर्कै मोड लिइसकेको छ ।

अहिले दुवै जनाले सहमति मै सम्बन्ध वि’च्छे’द गर्ने निर्णय गरे । जब अन्तिम पटक उनीहरु भेटिए त्यसबेला दुवैले आफुलाई सम्हाल्न सकेनन् । स्मीता बोल्नै सकिनन् भने

राहुलको आँखा भरिएर आयो, गला अवरुद्ध भयो । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी स्मीता काठमाडौको होटलमा जनकपुरका

नारायण यादवसंग भेटिएकी थिइन् । श्रीमानले आफुले कहिल्यै मोबाइल चेक नगर्ने बताएका छन् । मैले श्रीमतीलाई कहिल्यै संका गरिन बिश्वास गर्दा अहिले घर न घाटको भएको बताएका छन् ।

यो पनि पढ्नुहोस् : घुम्ने, नयाँ नयाँ ठाउँ पुग्ने रहर कसलाई हुन्न र रु संसारभरका अनेको ठाउँ आ(आफ्नो विशेषताका लागि प्रख्यात छन् । हाम्रै नेपालमा यस्ता अनेकौं ठाउँ छन्,

जसलाई हेर्न विश्वभरिबाट लाखौं पर्यटक आउने गर्छन् । संसारभरि नै पर्यटकलाई लोभ्याउने हजारौं प्राकृतिक अप्राकृतिक टूरिस्ट प्वाइन्ट रहेको हामी सबैलाई थाहा नै छ, जहाँ वर्षभरि नै पर्यटकको

मेला लाग्छ। प्रत्येक यस्ता पर्यटकीय स्थलको आ–आफ्नो महत्त्व एवं विशेषता हुन्छ जसले पर्यटक लोभिन्छन् । यस्तै एउटा स्थान मेक्सिकोमा छ, जसलाई जोन ऑफ साइलेन्सु भनिन्छ ।

यहाँ पुग्ने जो कोहीसँग विचित्रका घ’ट’ना हुने गर्छन् । उत्तरी मेक्सिको जोन ऑफ साइलेन्सुमा पुगेर तपाईं आफ्नो मोबाइल खोलेर फेसबुक अपडेट गर्न सक्नु हुन्न, ट्वीट गर्न सक्नु हुन्न ।

होइन, होइन यहाँ सामाजिक संजाल प्रयोग गर्नमा बन्देज लाइएको छैन । यस स्थानको रहस्य नै यही हो यहाँ पुग्न साथ कुनै पनि किसिमका इलेक्ट्रानिक उपकरणले काम गर्दैनन् ।

तपाईंको मोबाइलमा यहाँ सिग्नल नै आउँदैन । यहाँ पुगेर पछि तपाईको मोबाइल अर्थहीन हुन्छ । न मोबाइलमा कुनै कल आउँछ न तपाईं नै कसैलाई कल गर्न सक्नु हुन्छ ।

यो स्थान मेक्सिकोको मरुभूमि चिहुआहुआ हो। यहाँ संसारभरिका कुनै पनि इलेक्ट्रानिक उपकरणले काम गर्दैनन्। मानी लिनुस्, तपाईं रेडियो सुन्दै यस मरुभूमिमा प्रवेश गर्नु हुन्छ।

प्रवेश गर्न साथ रेडियो शान्त हुन्छ। यहाँ कुनै पनि रेडियो फ्रिक्वेन्सीले काम गर्दैन । अमेरिकाले गरेको एउटा रकेट परीक्षण यहाँको आकाशमा प्रवेश गर्न साथ धराशायी हुन पुगेको थियो ।

अमेरिकन वैज्ञानिक जब रकेट दुर्घटनाको कारण पत्ता लाउन यस स्थानमा पुगे, यहाँ पुग्नासाथ उनीहरुले आश्चर्यचकित हुनु पर्‍यो । उनीहरुका तमाम इलेक्ट्रानिक उपकरणले काम गर्न छाड़े।

उनीहरुको कम्पास र जीपीएस सिस्टमले कुनै काम गरेनन् । यस ठाउँको इतिहास पुरानै छ। सन १९६६ तिर एउटा बहुराष्ट्रीय कम्पनीले यहाँ तेल खोजी कार्य गर्ने निधो गर्‍यो ।

५० किमी लामो यस क्षेत्रमा जब कम्पनीका कर्मचारीले अनुसन्धान प्रारम्भ गरे तब थाहा हुन आयो, यस क्षेत्रमा कुनै पनि इलेक्ट्रानिक उपकरणले काम गरिरहेका छैनन् ।

रेडियो सन्देश आइरहेका छैनन् । यसपछि यस स्थानको नाम ुजोन अफ साइलेन्सु राखियो। यस स्थानको यस्तो रहस्यमय चरित्रबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन ।

बारमूडा ट्र्रर्याङ्गलझैँ यस स्थानको रहस्य कायम छ। तर यस स्थानमा पुग्दा मानिसलाई कुनै हानि नभएका कारण यो अहिले पर्यटकीय स्थलका रूपमा स्थापित भएको छ।

यो पनि पढ्नुहोस् स् तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक

बिदा दिने निर्णय गरेको छ । त्यसैगरी तेमाल गाउँपालिकाले पनि ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ । गाउँपालिकाले ल्होसार

पर्व मनाउनको लागि आगामी माघ २८, २९ र ३० गते गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

तामाङ समुदायले ल्होसारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने जनाउँछ ।

त्यसैले ल्होसारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होसार अर्थात नयाँ वर्ष मान्ने गरिन्छ । ल्होसारमा १२ वटा जीवजन्तुको

नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।रासस

यो पनि पढ्नुहोस् स् नेकपा प्रचण्ड माधव पक्षको केन्द्रीय संघर्ष समितिले अनेरास्ववियूका नेता प्रसुन कार्कीलाई प्रहरीले कु’टपि ट गरेको घटनाको भर्त्सना गरेको छ ।

केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेशकुमार भट्टराईले सोमबार प्रेसनोट जारी गर्दै कार्की माथि भएको घ’टनाको निन्दा गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद वि’घटनको

असंवैधानिक र प्रतिगामी कदम विरुद्ध आयोजित शान्तिपूर्ण कार्यक्रममा सहभागी नेता कार्कीलाई प्रहरीले पक्राउ गरी कु’टपि ट गरेको भट्टराईको दाबी छ । अहिले अनेरास्ववियूले

संसद वि’घटन गर्ने प्रधानमन्त्रीको प्रतिगामी कदमका विरुद्ध तेश्रो चरणको संघर्षको कार्यक्रम जारी राखेको छ । उनका अनुसार प्रहरीको कु’टाइबाट कार्कीको आँखा र अनुहारमा

गहिरो चो’ट लागेको छ । ‘यस्तो निन्दनीय कार्यगर्ने प्रहरी माथि कार्वाही गर्न माग गर्दछौं। आन्दोलनकरीहरु माथि कारबाहीमा उत्रने कुनै पनि ब्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको

संघर्स समितीले नोटीसमा राख्ने जानकारी समेत गराउदछौं,’ प्रेसनोटमा उल्लेख छ । यो पनि पढ्नुहोस् स् ज्योतिषि डिपि भण्डारी स् विसं २०७७ साल माघ १९ गते । सोमबार ।ईश्वी सन्

२०२१ फेब्रुवरी ०१ तारिख। नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–चतुर्थी,३३ घडी २६ पला ,बेलुकी ०८ बजेर १५ मिनेट उप्रान्त पञ्चमी ।

काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ४३ मिनेट । दिनमान २७ घडी ०६ पला । काशी–बडागणेश चतुर्थी । मेष स् वादविवाद तथा प्रतिस्पर्धामा तपाईंको

जीत निश्चित हुनेछ । मु’द्दा मा’मिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईंकै पक्षमा हुनेछन। व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने अवसर आउनेछ। माया प्रे’म

तथा दाम्पत्य जीवनको गाँठो झन् मजबुत भएर जानेछ । कुरा का’ट्नेहरु प्रशंसा गर्दै हिँड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुची बढ्नेछ ।

वृष स् अध्ययनमा मन जानेछ भने सफल हुने सुत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधिजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा

लगानी गरी धन तथा सम्पत्ति कमाउन सकिनेछ। माया प्रे’मका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । आ’कस्मिक धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ ।

आशा मा’रेको काम बन्नाले मन प्रशन्न हुनेछ । मिथुन स् बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने परा’क्रम बढेर जाने हुनाले सहासिलो काम

गर्ने आँट आउनेछ । माया प्रे’ममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले खानपान तथा मौसमको ख्याल गर्नुहोला छाती तथा श्वास

प्रश्वास सम्बन्धी स’मस्या आउन सक्छ । अरुकै लहलहैमा लागेर आफ्नो सस्कार भुल्दापछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ । कर्कट स् विभिन्न अवसरहरुको उपयोग गरी यथेष्ट धन तथा

सम्पत्ति कमाउन सकिनेछ । आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ । मनोबल मजबुत हुने हुनाले साहसिलो काम गर्न सकिने तथा

खेलकुद तथा यस्तै गतिविधिमा संलग्न भइ अगाडि बढ्न सकिनेछ । माया प्रे’ममा नजिकिने समय रहेकोछ भने जीवनसाथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ ।

पढाइ लेखाइमा सुधार भएर जानेछ । सिंह स् आ’त्मीय मित्र तथा जीवन साथीको सहयोगले व्यापार व्यवसायमा लगानी गरी आम्दानी गर्न सकिनेछ । कु’टुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ।

अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धीहरुलाई सजिलै हराइ नतिजा जित्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धीमूलक कामहरु गर्न सकिनेछ ।

गाएन पेशा तथा कला साहित्यमा समय दिनेहरुले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । कन्या स् राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ ।

परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहने छ । आत्म विश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान

सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । बिहानको समयमा खर्च बढ्ने योग रहेको छ ।

तुला स् बिहानको समय राम्रो रहेकोले माया प्रे’मको ब’न्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग

सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित वस्तुहरुको कारोबारबाट फाइदा हुनेछ। दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ। मध्यान्हबाट लामो दुरिको यात्रा हुनेछ

भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । तरपनि स्वास्थ्य सम्बन्धी सम’स्या बढ्ने तथा खर्चालु समय रहेको छ । बृश्चिक स् रुपैयाँ पैसा कमाउने काममा

सहभागी हुन सकिनेछ । व्यवसायमा प्रशस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरु बढेर जाने छ । पै’त्रिक धन सम्पत्ति हात लाग्ने योग रहेको छ । दाजु भाइबाट भने जस्तो सहयोग

पाइने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडि बढी सफलता हात पार्न सकिनेछ । आफुले सोचेका तथा चाहेका वस्तुहरुको

प्रयोग गर्न पाउदा मन प्रफुल्लित हुनेछ । धनु स् व्यापार व्यवसाय फ’स्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ। नयाँ काम पाउने तथा

गरिरहेको ठाउँमा बढुवा हुने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । स’त्रु परा’स्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका

मानिसबाट तपाईंको काममा सहयोग हुनेछ । मकर स् लामो दुरिको व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । शैक्षिक तथा धा’र्मिक यात्राको हुनेछ भने विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउने छ ।

भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेको छ । माया प्रे’मको गाठो कसिनेछ भनेजीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । कुम्भ स् बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानी हुनेछ । रमाइलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग स’म्बन्धी कार्यहरु हुनेछन् ।

Leave a Reply

Top