You are here
Home > Featured > जाने भए गैजा ! गायिका एलिना चौहान

जाने भए गैजा ! गायिका एलिना चौहान

गायिका एलिना चौहानको नयाँ गीत ‘जाने भए गैजा’ सार्वजनिक भएको छ । विशाल निरौलाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा एलिना आफैं फिचर्ड छिन् ।

गीतमा छोडी जाने प्रेमिलाई मतलब छैन भनी व्यांग्य गरिएको छ । एकान्त मगरले निर्देशन गरेको भिडियोलाई एलेन मगरले छायाँकन गरेका छन् । भिडियोमा सम्पादन पनि निर्देशक मगरले नै गरेका हुन् ।

Leave a Reply

Top