You are here
Home > Featured > आखिर किन बाथरूममा नै सबैभन्दा धेरै हर्टअट्याक हुन्छ ?

आखिर किन बाथरूममा नै सबैभन्दा धेरै हर्टअट्याक हुन्छ ?

मानिसको लागि अहिले हर्टअट्याक ९प्राणघातक रोग० गम्भीर समस्या बनेको छ। हर्टअट्याक अचानक हुन्छ तर यो खराब लाइफ स्टाइल र खानपानको कारण हुन्छ । हर्टअट्याक आउनुको

कुनै निर्धारित समय हुदैन । तर के तपाईलाई थाहा छ हर्टअट्याक बिहानको समयमा बाथरुममा धेरै हुन्छ । बाथरूममा हर्टअट्याक हुनुको धेरै कारण रहेको छ, यदि तपाईले यस बारेमा जानकारी पाउनुभयो भने आफु र आफ्नो परिवारलाई यसबाट सुरक्षित राख्न सक्नुहुन्छ। बिहानको समयमा बाथरूममा हर्टअट्याक किन आउँछरु र हर्टअट्याक के हो ?

विज्ञानको आधारमा हेर्दा हर्टअट्याकको सम्बन्ध हाम्रो रगतमा हुन्छ। रगत मार्फत हाम्रो शरीरमा अक्सीजन र जरूरी पोषक तत्व पुग्छ । तर जब तपाईको हृदयसम्म अक्सीजन पुग्ने धमनिमा

प्लाक जमेको कारण रुकावट पैदा हुन्छ, यस कारण मुटु धड्किने रफ्तार असन्तुलित हुन्छ। र यसबाट नै हामीलाई हर्टअट्याक आउने गर्छ । ​बाथरूममा हर्टअट्याक आउनुको पहिलो कारण :

बिहानको समयमा जब हामी शौचालय जान्छौ तब हामी पेट पुरै तरिकाले सफा राख्नको लागि प्रेशर लगाउछौ। अधिक प्रेशर लगाउदा हाम्रो मुटुमा अधिक दवाब बन्छ। यसकारण हर्टअट्याक आउन सक्छ ।

Leave a Reply

Top