You are here
Home > मनोरञ्जन > सहयाेग रकम बाेकेर अनिता खड्कालाई भेट्न गएका गायक पुष्कल शर्मा समाल्नै नसकेर रोए

सहयाेग रकम बाेकेर अनिता खड्कालाई भेट्न गएका गायक पुष्कल शर्मा समाल्नै नसकेर रोए

सबैलाई उदाहरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेका नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायक तथा मोडल पुष्कल शर्मा भक्कानिएर रुन थाले ।

अन्तरबार्तामा बोल्दा बोल्दै उनि यसरी रोए कि त्यहा भएका सबैको आँखा आँसुले टिलपिल भरिएको मात्रै थिएन सबै निशब्द थिए । आजकै दिन अनिताको ठुलो अपरेशन आजै पुष्कल भेट्न जादा सबैको मन अर्कै भयो । आफ्नो तर्फबाट केहि आर्थिक सहयोग बोकेर अस्पताल सम्म पुगेका पुष्कल शर्मा आफुले गीत गाउदै गर्दा अनिताको आवाजमा जव मुटु जलाई जलाई गीतमा सुनिन तव आँखाभरि आँसु पार्दै निशब्द भए शर्मा ।

अमेरिकामा बस्ने समाजसेवी बिष्णु भट्टराइ र जापान मा बस्दै आउनु भएकी समाजसेवी बिनु श्रेष्ठ सहितको टोलिले पठाउनु भएको उक्त सहयोग रकम हस्तान्तरण गर्न पुष्कल शर्मा अस्पताल पुगेका थिए ।

पहिलोपटक छोरीको अगाडी अनिता पनि बोल्न थालेपछि सबै चकित परे । पुष्कल शर्मा एक चर्चित मोडल पनि हुन । उनले खेलेको धेरै भिडियो हरु दर्शक स्रोताले धेरै रुचाएको छ ।

याे पनि पढ्नुहाेस् : हरेक दिन फलफूल खाँदा शरीर स्वस्थ रहन्छ तर प्रत्येक फलले समान पोषण भने प्रदान गर्दैन। केहि फलहरू छन् जुन अत्यन्तै लाभदायक हुन्छ र शरीरलाई गम्भीर

रोगहरूबाट बचाउँछ । आउनुहोस् हामी ती १० फलहरूको बारेमा जानौं जुन सबभन्दा स्वस्थ मानिन्छ। भोगटे स् भोगटे अमिलो फलहरूमा सबैभन्दा स्वस्थ मानिन्छ ।

यो भिटामिन र खनिजहरूको उत्तम स्रोत हो। तौल घटाउनुका साथै यसले इन्सुलिनको स्तर पनि कम गर्दछ । ९१ जनामा ​​गरिएको अनुसन्धानमा, भोगटे

नखानेको तुलनामा खाजा भन्दा पहिलो आधा ताजा भोगटे दानाले १।३ वचन कम भएकोपाइएको थियो । यसको अलवा भोगटेले कोलेस्ट्रोलको स्तर कम

गर्दछ र किडनीमा पत्थरी हुने समस्या रोक्न सहयोग गर्दछ । भुईँ कटहर भुईँ कटहरलाई पोषणको सुपरस्टार भनिन्छ । एक कप भुईँकटहर दैनिक सेवन

गर्नाले १३१ प्रतिशत भिटामिन सि र ७६ प्रतिशत मैंगनीज पाइन्छ । भुईँ कटहरमा ब्रोमेलेन पाइन्छ जो इन्फ्लेमेन्टरी एन्जाइमको मिश्रण हो ।

प्रोटीन पचाउन सक्ने क्षमताका लागि यो परिचित छ। टेस्ट–ट्युब र जनावरहरूमा गरिएको अध्ययन अनुसार भुईँकटहरमा पाइने ब्रोमलेनले

क्यान्सर र ट्यूमरलाई बढ्नबाट रोक्दछ। एभाकाडो स् धेरै फलहरुमा काब्र्स पाइन्छ तर एभाकाडोमा असाध्यै कम मात्रामा काब्र्स पाइन्छ तर यो निकै

स्थ्यबद्र्धक मानिन्छ । एभाकाडोमा पाइने मोनोस्याचुरेटेड फ्याटले सूजन कम गर्दछ र मुटु स्वस्थ राख्दछ। एभाकाडो पोटेसियम, फाइबर र म्याग्नेसियमले

भरिएको छ। एउटा सिङ्गो एभाकाडोमा २८ प्रतिशत पोटासियम पाइन्छ । पोटासियमको उचित मात्राले उच्च रक्तचापको काम गर्दछ । र स्ट्रोकको जोखिमलाई रोक्छ।

स्याउ स् स्याउ सबैभन्दा लोकप्रिय र पौष्टिक तत्वहरुको धनी फलहरूमध्ये एक हो। यसमा फाइबर, भिटामिन सी, पोटेसियम, भिटामिन के र भिटामिन

बीको उच्च मात्रा हुन्छ । एक अध्ययनका अनुसार स्याउमा पाइने एन्टिअक्सीडन्टहरूले मुटुलाई स्वस्थ राख्छ र मधुमेह, क्यान्सर र अल्जाइमरको जोखिम कम गर्दछ।

यस बाहेक, स्याउले हड्डीको घनत्व पनि बढाउँदछ । स्याउमा पाइने पेक्टिनले आन्द्रामा राम्रो ब्याक्टेरिया बढाउँदछ र पाचन र मेटाबोलिजम सुधार गर्दछ ।

केरा केरामा भिटामिन, खनिज र पोटेसियम भरपुर मात्रामा हुन्छ। हल्का काँचो केरामा पाइने कार्बले रगतमा चिनी नियन्त्रण गर्दछ । केरा खानाले छिटो भोक लाग्दैन ।

केराले पाचन प्रणाली पनि बलियो बनाउँदछ । अध्ययनका अनुसार एक्सरसाइज गर्नुअघि केरा खाँदा शरीरलाई धेरै उर्जा दिन्छ । मेवा स् मेवा धेरै स्वस्थ फल हो

जसले भिटामिन सी, भिटामिन ए, पोटेसियम र फोलेट प्रशस्त मात्रामा प्रदान गर्दछद्ध । यसमा लाइकोपिन क्यान्सर एन्टी एन्टिआक्सिडन्टहरू पनि पाइन्छ। अध्ययनका

अनुसार यसले अन्य फलफूल र तरकारीहरूभन्दा बढी लाइकोपीन प्रदान गर्दछ । मेवाले पाचन प्रक्रियामा सुधार गर्दछ। यस बाहेक, तौल कम गर्न पनि

प्रभावकारी मानिन्छ। अनार स् अनार स्वास्थ्यद्र्धक फलहरूमध्ये एक मानिन्छ । अनारमा हरियो चिया र रातो वाइनमा भन्दा तीन गुणा बढी एन्टीआक्सीडन्टहरू छन्।

अध्ययनहरूका अनुसार अनारमा पाइने एन्टी इन्फ्लेमेन्टरीले क्यान्सरको जोखिम कम गर्न मद्दत गर्दछ। तरबुजा स् तरबुजामा भिटामिन ए र सी प्रशस्त मात्रामा पाइन्छ।

यसले लाइकोपीन, क्यारोटीनोइड्स र कुकुरबिटसिन ई जस्ता एन्टिआक्सीडन्टहरू प्रदान गर्दछ । जसले क्यान्सर जस्ता गम्भीर रोगहरूबाट बचाउँछ।

लाइकोपिनले मुटुलाई स्वस्थ राख्छ र उच्च रक्तचाप र कोलेस्ट्रोललाई कम गर्दछ। तरबुजा खानाले शरीरमा पानीको अभाव हुँदैन। ब्लूबेरी स् ब्लूबेरीमा ती सबै

आवश्यक पोषकहरू हुन्छन् जुन शरीरका लागि आवश्यक हुन्छन् । ब्लुबेरी फाइबर, भिटामिन सी, भिटामिन के र मैंगनीजको धनि फलमध्ये एक हो ।

अन्य फलहरूको तुलनामा, ब्लूबेरीमा धेरै एन्टिआक्सीडन्टहरू हुन्छन् जसले मुटु रोग, मधुमेह र अल्जाइमरको जोखिम कम गर्दछ। एक अध्ययनका अनुसार ब्लूबेरीको

नियमित सेवनले शरीरमा प्राकृतिक कोशिका बृद्धि हुन्छ । जसले शरीरलाई भाइरल संक्रमणबाट बचाउँछ। ब्लूबेरी खाँदा स्मरणशक्तिमा पनि बृद्धि हुन्छ ।

आँप स् आँप भिटामिन सीको उत्कृष्ट स्रोत हो। यसमा घुलनशील फाइबर हुन्छ, जुन शरीरको लागि धेरै लाभदायक हुन्छ। थप रूपमा, आँपमा एन्टीआक्सीडन्ट र

एन्टी९इन्फ्लेमेटरी गुणहरू हुन्छन् जसले रोगहरूको जोखिम कम गर्दछ। यो पनि पढ्नुहोस् स् सुन्दा अचम्म लाग्छ तर इलामका चुलाचुली गाविसका सिंह प्रसाद

लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन । पहिला उहाँले नै

विवाहको प्रस्ताव गर्नुभयो २१ वर्षकी पुजाले भनिन्, भर्खरका ठिटोहरुले त छोडीहाल्छन् तर बृद्धले त छोड्दैनन नी विवाह पक्का हुन्छ त्यही भएर विवाह गरें ।

पुजाले यसो भन्दा उनका श्रीमान भने हाँसीरहेका थिए । उनले सोल्टिीनी भनेर जिस्क्याउने गर्थे । उनलाई विवाह नै गर्छु भन्ने लागेको थिएन । किनभने उनलाई

पुजाले मान्छिन् भन्ने लागेको थिएन । तर पनि विवाह गर्ने प्रस्ताव राख्दा पुजाले मानिहालिन् ।त्यसपछि उनले आफ्नो घरमा भित्र्याए । उनको एउटा हात अलि कमजोर छ

तर घरको काम सबै पुजाले नै गर्छिन । अनौठो लाग्ने यी जोडीको प्रेमकथा पनि निक्कै रोचकको छ । सिंह प्रसादले पुजालाई विवाहको प्रस्ताव राखेको र पूजाले

पनि स्वीकारेकी थिइन । सिंह प्रसादले यत्तिका उमेर सम्म विवाह नै नगरेका भने हैनन् । वास्तवमा उनले पुजा अगाडी नै चार विहाह गरिसकेका छन ।

पुजा त पाचौ श्रीमती रहेछिन । उनको पुर्व पत्नीहरु कोहिले छोडेर हिडेका र कोहिको मृ’त्यु भैसकेको सिंह प्रसाद बताउछन । आफुभन्दा ४७ वर्ष जेठो बुद्धसंग विवाह गरेकी पुजासंग

मिडियाकर्मीहरुले गरेको कुराकानीको क्रममा पुजालाई बृद्दसंग किन विवाह गर्नु भएको भन्दा उनि भन्छिन, मेरो भाग्यमा जस्तो लेखेको थियो त्यहि भयो ।

म खुशि छु पनि भन्छीन् । तर मिडियाकर्मीहरुसंग उनको जिवन कथा र बास्तविकता बुझने प्रयास गर्दा पुजा आँखाभरी आँसु लिदैँ यसरी रुन्छीन । हेर्नुहोस भिडियो

बलिउड सुपरस्टार सलमान खान आज ५५औं जन्मदिन सेलिब्रेसन गर्दैछन् । सलमान अभिनय करियरमा जति चर्चामा रहे । त्यति नै चर्चा उनको

विवाद र प्रेम जीवनको समेत भएको पाइन्छ । सलमानले बलिउडका कयौ अभिनेत्रीसँग डेट गरेको छन् । तर, विवाह भने कसैसँग पनि भएको छैन । सलमानको प्रेम रहेको ६ महिला जसको चर्चा यहाँ गर्न खोजिएको छ ।

शहीन जाफरी स् शहीन जाफरी सलमानको पहिलो प्रेम थियो । जसको जानकारी सलमानले एक अन्तरर्वार्ताको क्रममा दिएका थिए । सलमान जव १६ वर्षका थिए ।

त्यही समय शहीनको प्रेममा थिए । यी दुबैको विवाहसँग कुरा पुगेको थियो । त्यही समय सलमानको जीवनमा संगीता बिजलानीको आगमन भयो । सोही कारणले विवाह हुन सकेन ।

संगीता बिजलानी स् संगीता बिजलानी मिस इन्डिया विजेता समेत हुन् । दुबैको भेट ८० को दशकमा भएको थियो । संगीता सलमान खान परिवारसँग पनि नजिक थिइन् ।

सलमान पनि संगीतासँग विवाह गर्न चाहन्थे । तर दुबैको ब्रेकअप भयो । सोमी अली स् सोमी अली पाकिस्तानी अभिनेत्री हुन् । सोमीको साथ सलमानको

अफेयर्स लामो समयसम्म चलेको थियो । फिल्म ‘मैने प्यार किया’ हेरेपछि सोमी सलमानसँग फिदा भएकी थिइन् । दुबैको डेट ८ बर्षसम्म चलेको थियो ।

ऐश्वर्या राय स् सलमान र ऐश्वर्याको अफेयर निकै चर्चामा रहेको थियो । दुबैको पहिलो भेट ‘हम दिल दे भुके सनम’ सेटमा भएको थियो । त्यही दुबैले एकअर्कोलाई मन पराएका थिए ।

एक दिन रातको ३ बजे सलमान ऐश्वर्याको घर पुगेका थिए । उक्त कारणले ऐश्वर्या रिसाएर सलमानलाई ब्रेकअप दिएकी थिइन् ।

कट्रीना कैफस् सलमान र कट्रीनाको प्रेम पनि निकै चर्चामा रहेको बिषय हो । सलमानले कट्रीनालाई फिल्म ‘मैने प्यार क्युं किया’मा अभिनय गर्ने अवसर

दिलाएका थिए । सलमानका साथ फिल्म अभिनयपछि कट्रीना निकै हिट भइन् । २००९ मा दुबैका ब्रेकअप भएको थियो ।

युलिया वन्तूर स् सलमानको प्रेम चर्चा रोमियन सुन्दरी युलिया वन्तुरसँग पनि भएको थियो । दुबैलाई एकसाथ धेरै पटक देखिएका थिए । युलिया सलमानको परिवारसँग पनि देखिएकी थिइन् ।

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई जना भारतीय पक्राउ परेका छन् । प्रहरीले शनिबार साँझ साढे ६ बजे रौतहट गौर नगरपालिका९४ बाट दुई जनालाई १२ लाख रुपैयाँसहित पक्राउ गरेको हो।

प्रहरी टोलीले सो ठाउँमा भारतबाट आउनेमाथि चेक गर्ने क्रममा दुई जनामाथि शंका गरेका थिए । भारत विहारको सितामढी बस्ने ४० वर्षीय ललन कुमार

र २३ वर्षीय रोहित जैसवाललाई शंका लागेर प्रहरीले चेक गरेको थियो । उनीहरूले बोकेको झोलाबाट स्रोत नखुलेको १२ लाख रकम बरामद गरेको हो । उनीहरू दुवै जनालई थप अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौरमा आइतबार बुझाएको छ ।

Leave a Reply

Top