You are here
Home > समाचार > सानैमा आमाको माया गुमाएकी यि युवतीको मार्मिकताले भरिएको जिन्दगी

सानैमा आमाको माया गुमाएकी यि युवतीको मार्मिकताले भरिएको जिन्दगी

लेकबेसी नगरपालीका वडा नं. १ को जहरे भन्ने ठाउँमा एउटा यस्तो कथा छ । जुन कथा कल्पनिक होइन । जुन कथा परिकल्पना गरिएर कोरिएको होइन ।

यो वास्तविक मानिसको वास्तविक कथा हो । जस्मा दुःख उस्तै छ । पिडाको त के कुरा गर्नु रु सही नसक्नु नै छ । साहारा, सहयोग र साथको पर परसम्म कुनै नाता छैन । यो कथा हो बाबु र छोरीको कथा । जुन कथा मार्मिकता अलिअलित मात्र हैन पुरै जुनी भरिलाई पुग्नेगरी भरिएको छ । एउटा सानो झुप्रो जस्मा सानो भन्दा पनि अति नै सानो परिवार । जुन परिवारमा केवल बाबा र छोरीको मात्रै बसाई छ ।

आमाले सानैमा ती छोरी मायालाई र श्रीमानलाई छोडेर अर्कैसंग बिहे गरी गएपछि माया एक्लो मात्र बनीन् । उनी साहारा बिनाको जीवन जिउँदै छिन् । उनको पुरा

नाम हो माया बुढा मगर । उनी उमेरले अहिले २० वर्ष लागेकी छन् । तर उनको मानसिक अवस्था भने सामान्य मानिसको जस्तो छैन । उनी सुस्त मनस्थितिकी माया हुन् ।

उनै मायाका बाबुको कुरा गर्ने हो भने उनी केवल एक्लो मायाको आफन्त हुन् जो नातामा मायाको आफ्नै बुवा हुन् । तर माया बुवा जीउँदै हुँदाहुँदै पनि आफ्नै

घरमा असुरक्षित छिन् । मायाकोलागी हेरक दिन पनि रात जस्तै छ । रात झन् रात नै भैहाल्यो । मायाको बुवा गंग बहादुर जुन सुकै समय र ‘क्सिको तालमा

मा’तिरहेका हुन्छन् । उमेरले ५६ जति लागेका गंग बहादुर गाउँमा जहाँ काम गर्न जान्छन् उतै र क्सिले मा’तेर कि त रात बिताई दिन्छन् कि त मा’तेरै घरमा राती आउँछन् ।

छोरी सुस्त मनस्थितिकी छ म समयमै घर जानु पर्छ भन्ने सोंचाई गंग बहादुरमा कहिल्यै आएन । आएको हुँदो हो त सायद माया गाउँका केटाहरुबाट असुरक्षित हुनु पर्ने थिएन ।

गाउँलेले त यति सम्मको भन्ने गर्दा रहेछन् कि मातेको तालमा गंग बहादुरले पनि आफ्नै छोरी मायालाई शा’री’रि’क स’म्प’र्क गरेका छन् । यो कुरा कत्तिको साँचो हो

त्यो उनै बाबु जानुन् । तर मायाको अवस्था हेर्दा जो कोहीको आँखा आँशुले रसाउँछ । आफुलाई जस्ले जे गर्दा पनि प्रतिकार गर्न नसक्ने मायाको दुःखदायी कथा यस्तो छ । भिडियोसहित

https://www.youtube.com/watch?v=BGwpltexvEE&feature=youtu.be

याे पनि पढ्नुहाेस् : गरे के हुँदैन र रु भन्ने उखानलाई मेरी बास्सैका बान्द्रेले साबित गरिदिएका छन् । बान्द्रेलाई नचिन्ने सायदै होलान् । उनै हास्य कलाकार बान्द्रे यतिबेला

बट्टै तथा टर्कीको व्यावसाय गरिरहेका छन् । उनले यो व्यावसायमा करोडौंको लगानी लगाएका छन् । उनको फर्ममा १० हजार बट्टै रहेका छन् ।

सुरजको भनाई अनुसार एउटा बट्टै २ सयदेखि ३ सयसम्मको हुन्छ भने उक्त बट्टैलाई १ सय ३० रुपैयामा बिक्रि हुने गर्दछ । यो हिसाब अनुसार

सुरजको फर्ममा १३ लाख बराबरको बट्टै मात्रै रहेको छ । यति मात्रै नभई सुरजको फर्ममा बट्टैको अण्डा पनि बिक्रि हुने गर्छ उनको फर्ममा बट्टैले

दैनिक ८ हजार सम्मको अण्डा पार्ने गरेको उनी बताउँछन् । सुरजले बट्टैको एउटा अण्डालाई १० रुपैयामा बिक्रि गर्ने गरेका छन् । यस हिसाबमा सुरजले

बट्टैको अण्डाबाट दैनिक ८० हजार कमाउने गरेका छन् । यसरी अण्डाको मात्रै हिसाब गर्दा सुरजले महिनामा झण्डौ २४ लाख कमाउने रहेछन् । जति लगानी त्योभन्दा

दोब्बर आम्दानी गर्ने सुरज आफ्नै व्यावसायमा व्यस्त मस्त छन् । त्यसैगरी उनको फर्ममा ५ सय भन्दा बढी टर्की रहेको छ । एउट टर्की १० देखि १२ किलोभन्दा बढीको

हुँदो रहेछ । एउटा टर्की बेच्दा १२ देखि १४ हजारसम्म पर्ने रहेछ । सुरजको भनाई अनुसार उनको फर्ममा ६५ देखि ७० लाख बराबरको टर्की मात्रै रहेछ ।

यसका साथै सुरज अर्थात बान्द्रेले केही कुखुरा पनि पालेका छन् । पुर्ण रुपमा बट्टै तथा टर्की व्यावसायी बनेका सुरजले ती प्रजातिकालागी व्यवस्थित खोरको

व्यवस्था गरेर यतिबेला आफ्नै व्यावसायमा ब्यस्त देखिन्छन् । फर्म खोल्ने योजना कसरी दिमागमा आयो रु अहिले व्यावसाय कस्तो भईरहेको छ भन्ने विषयमा सुरज भन्छन् स्

यो पनि पढ्नुहोस् स् यदि तपाईको दाँत पहेलो भएको छ वा मुखबाट श्वास गन्हाउँछ भने एउटा उपाय तपाईका लागि रामबाण हुनसक्छ । अक्सर हामी पहेलो दाँतलाई टूथपेस्टले

माझेर सफा गर्ने प्रयास गर्छौ । तर, दाँत माझ्दा दाँत सफा हुनुको सट्टा दाँत घिसिन्छ । र ३० देखि ४० वर्षको उमेरमै दाँत टुट्न थाल्छ । दाँतलाई सफा गर्ने घरेलु

उपाय पनी छन् जसले दाँतलाई सेतो बनाएर चम्काउछ र दाँतलाई कुनै नोक्सानी पनी पुगाउँदैन्। १। कागतीको आधा भाग निचोरेको टुक्रामा चार बूँद तोरीको तेल,

थोरै नून र हिल्दी हालेर दाँत माझ्नुस् । पहेलो दाँतलाई चम्किनेगरी सेतो बनाउनेछ । दाँत सफा देखिनेछ । २। कागतीको बोक्रा घाममा सुकाएर पिस्नुस् ।

यसका थोरै खाने सोडा र नून मिसाएर दाँत माझ्नुस् । दाँत चम्किन थाल्नेछ । सफा राख्नेछ । दाँतको सामान्य रोग पनी ठिक हुनेछ । ३। कागतीको बोक्रा

घाममा सुकाएर पिस्नुस् र माझ्नुस् । यसबाट दाँत सफा हुनेछ र श्वास गन्हाउने समस्या पनी दुर हुनेछ । ४। कागतीको बोक्रा घाममा सुकाएर पिस्नुस् । यसमा फिटकरी ९ढिके नून० पिसेर मिलाउनुस् ।

त्यसपछि नित्य दाँत माझ्दा दाँत चमकदार हुन्छ र दुखाई कम गर्छ । ५। कागतीको रसमा ब्रुस डुबाएर माझ्दा दाँत चम्किन थाल्छ । ६० नून, तोरीको तेल र कागतीको

रस मिलाएर माझ्दा दाँत बोलियो हुन्छ । प्रायः दाँतमा राख्ने सबै रोगबाट बचाउँछ । निचोरेको कागतीको साना सना टुक्रा बनाएर दाँत सफा गर्दा दाँत चम्किन थाल्छ । यो पनि पढ्नुहोस् स् लोकप्रिय गायिका अञ्जु पन्तले दोस्रो विबाह गर्ने मा,नसिकतामा छिन् ।

 

Leave a Reply

Top