You are here
Home > जीवनशैली > ४७ बर्ष जेठ्ठो बृद्ध संग बिवाह गरेकी २२ बर्षीया पुजा एक्कासी रुदै मिडियामा आईन

४७ बर्ष जेठ्ठो बृद्ध संग बिवाह गरेकी २२ बर्षीया पुजा एक्कासी रुदै मिडियामा आईन

सुन्दा अचम्म लाग्छ तर इलामका चुलाचुली गाविसका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन

तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन । पहिला उहाँले नै विवाहको प्रस्ताव गर्नुभयो २१ वर्षकी पुजाले भनिन्, भर्खरका ठिटोहरुले त छोडीहाल्छन् तर बृद्धले त छोड्दैनन नी विवाह पक्का हुन्छ त्यही भएर विवाह गरें । पुजाले यसो भन्दा उनका श्रीमान भने हाँसीरहेका थिए । उनले सोल्टिीनी भनेर जिस्क्याउने गर्थे । उनलाई विवाह नै गर्छु भन्ने लागेको थिएन । किनभने उनलाई पुजाले मान्छिन् भन्ने लागेको थिएन ।

तर पनि विवाह गर्ने प्रस्ताव राख्दा पुजाले मानिहालिन् ।त्यसपछि उनले आफ्नो घरमा भित्र्याए । उनको एउटा हात अलि कमजोर छ तर घरको काम सबै पुजाले नै गर्छिन ।

अनौठो लाग्ने यी जोडीको प्रेमकथा पनि निक्कै रोचकको छ । सिंह प्रसादले पुजालाई विवाहको प्रस्ताव राखेको र पूजाले पनि स्वीकारेकी थिइन । सिंह प्रसादले

यत्तिका उमेर सम्म विवाह नै नगरेका भने हैनन् । वास्तवमा उनले पुजा अगाडी नै चार विहाह गरिसकेका छन । पुजा त पाचौ श्रीमती रहेछिन ।

उनको पुर्व पत्नीहरु कोहिले छोडेर हिडेका र कोहिको मृ’त्यु भैसकेको सिंह प्रसाद बताउछन । आफुभन्दा ४७ वर्ष जेठो बुद्धसंग विवाह गरेकी पुजासंग

मिडियाकर्मीहरुले गरेको कुराकानीको क्रममा पुजालाई बृद्दसंग किन विवाह गर्नु भएको भन्दा उनि भन्छिन, मेरो भाग्यमा जस्तो लेखेको थियो त्यहि भयो ।

म खुशि छु पनि भन्छीन् । तर मिडियाकर्मीहरुसंग उनको जिवन कथा र बास्तविकता बुझने प्रयास गर्दा पुजा आँखाभरी आँसु लिदैँ यसरी रुन्छीन । हेर्नुहोस भिडियो

बलिउड सुपरस्टार सलमान खान आज ५५औं जन्मदिन सेलिब्रेसन गर्दैछन् । सलमान अभिनय करियरमा जति चर्चामा रहे । त्यति नै चर्चा उनको

विवाद र प्रेम जीवनको समेत भएको पाइन्छ । सलमानले बलिउडका कयौ अभिनेत्रीसँग डेट गरेको छन् । तर, विवाह भने कसैसँग पनि भएको छैन । सलमानको प्रेम रहेको ६ महिला जसको चर्चा यहाँ गर्न खोजिएको छ ।

शहीन जाफरी : शहीन जाफरी सलमानको पहिलो प्रेम थियो । जसको जानकारी सलमानले एक अन्तरर्वार्ताको क्रममा दिएका थिए । सलमान जव १६ वर्षका थिए ।

त्यही समय शहीनको प्रेममा थिए । यी दुबैको विवाहसँग कुरा पुगेको थियो । त्यही समय सलमानको जीवनमा संगीता बिजलानीको आगमन भयो । सोही कारणले विवाह हुन सकेन ।

संगीता बिजलानी : संगीता बिजलानी मिस इन्डिया विजेता समेत हुन् । दुबैको भेट ८० को दशकमा भएको थियो । संगीता सलमान खान परिवारसँग पनि नजिक थिइन् ।

सलमान पनि संगीतासँग विवाह गर्न चाहन्थे । तर दुबैको ब्रेकअप भयो । सोमी अली : सोमी अली पाकिस्तानी अभिनेत्री हुन् । सोमीको साथ सलमानको

अफेयर्स लामो समयसम्म चलेको थियो । फिल्म ‘मैने प्यार किया’ हेरेपछि सोमी सलमानसँग फिदा भएकी थिइन् । दुबैको डेट ८ बर्षसम्म चलेको थियो ।

ऐश्वर्या राय : सलमान र ऐश्वर्याको अफेयर निकै चर्चामा रहेको थियो । दुबैको पहिलो भेट ‘हम दिल दे भुके सनम’ सेटमा भएको थियो । त्यही दुबैले एकअर्कोलाई मन पराएका थिए ।

एक दिन रातको ३ बजे सलमान ऐश्वर्याको घर पुगेका थिए । उक्त कारणले ऐश्वर्या रिसाएर सलमानलाई ब्रेकअप दिएकी थिइन् ।

कट्रीना कैफ: सलमान र कट्रीनाको प्रेम पनि निकै चर्चामा रहेको बिषय हो । सलमानले कट्रीनालाई फिल्म ‘मैने प्यार क्युं किया’मा अभिनय गर्ने अवसर

दिलाएका थिए । सलमानका साथ फिल्म अभिनयपछि कट्रीना निकै हिट भइन् । २००९ मा दुबैका ब्रेकअप भएको थियो ।

युलिया वन्तूर : सलमानको प्रेम चर्चा रोमियन सुन्दरी युलिया वन्तुरसँग पनि भएको थियो । दुबैलाई एकसाथ धेरै पटक देखिएका थिए । युलिया सलमानको परिवारसँग पनि देखिएकी थिइन् ।

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई जना भारतीय पक्राउ परेका छन् । प्रहरीले शनिबार साँझ साढे ६ बजे रौतहट गौर नगरपालिका(४ बाट दुई जनालाई १२ लाख रुपैयाँसहित पक्राउ गरेको हो।

प्रहरी टोलीले सो ठाउँमा भारतबाट आउनेमाथि चेक गर्ने क्रममा दुई जनामाथि शंका गरेका थिए । भारत विहारको सितामढी बस्ने ४० वर्षीय ललन कुमार

र २३ वर्षीय रोहित जैसवाललाई शंका लागेर प्रहरीले चेक गरेको थियो । उनीहरूले बोकेको झोलाबाट स्रोत नखुलेको १२ लाख रकम बरामद गरेको हो ।

उनीहरू दुवै जनालई थप अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौरमा आइतबार बुझाएको छ । यो पनि पढ्नुहोस् : गायिका अन्जु पन्त

नेपाल गीतसंगीत की एक चम्कीलो ताराकी रुपमा परिचित छिन् । गायिका पन्तको नेपाली गीत संगीतमा जति योगदान छ, त्यति नै योगदान

सामाजिक क्रियाकलापमा समेत छ । गायिका पन्तले समस्यामा परेका गरिव, दुखी असाहयलाई आफ्नो व्यक्तिग सक्रियतामा विशेष सहयोग

गर्दै आएकी छिन् । यसैक्रममा सबैलाई उदाहरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न गायिका पन्त केहि आर्थिक सहयोग बोकेर

अस्पताल पुगेकी अस्पताल पुगेकी छिन । आफ्नो तर्फबाट अन्जु पन्त केहि विदेशबाट आएको सहयोग रकम सहित अस्पताल सम्म पुगेकी हुन् ।

अस्पताल पुगेपछि गायिका पन्त भाबुक हुदै फर्किएकी छिन । अन्जु पन्तले गीत गाउन थालेलेपछि पहिलोपटक लामो समय देखि अस्पतालमा थला परेकी

अनिता बोल्न र संगै गीत गाउन थालिन जव त्यो अबस्था देखिन अनि अन्जुले आँखाभरी आँसु पारिन । कलाकारिताबाट अन्जुले सामाजिक काम तर्फ पनि लाग्दै आएकी छिन ।

यो पनि पढ्नुहोस् स् एकअर्काबीच माया बसेपछि विकास र एक युवती ५ वर्ष सम्म संगै बसे । तर युवतीले थाहा पाइन् उनका प्रेमीले अर्कै युवतीसंग विवाहको

मिति पनि तय गरिसकेका छन् । उनी प्रहरी कार्यालय गइन् । प्रहरी कार्यालयमा प्रहरीकै अगाडी उनीहरुको विवाह गराइयो । जव पतिले उनलाई आफ्नो घर लैजाने

भनेर लिएर गए बिच वाटोमै छोडेर विवाह गर्न ठिक्क पारेकी उनै महिला लिएर भागे । यो घ”टना भारत मध्य प्रदेश खरगोनमा भएको हो । जिल्ला सदरमुकामस्थित

एसपी अफिसमा पुगेकी २६ वर्षीया युवतीले सनसनीखेज खुलासा गर्दै अपर एसपी नीरज चौरसियालाई आफ्नो घ”टनाको बारेमा बताइन् ।

उनी खार्गोन जिल्लाको बरवाह तहसीलकी बासिन्दा हुन् । २८ बर्षीय विकास पाटीदारले उनलाई २०१५ बाट लिभ इन सम्बन्धमा राखेका थिए । जब उनले थाहा

पाए कि उनी डिसेम्बर महिनामा उनका प्रेमीले विवाह गर्न जाँदैछन् । उनले प्रेमी विरुद्ध प्रहरीमा उजुरी दिइन् । पुलिसले उनलाई पक्राउ गर्यो । प्रहरी

कार्यालयमै उनीहरुको कानुनी रुपले विवाह भयो । विकासले मलाई बिहे गरेपछि धम्नोड लगे। उनको साथीको घरमा १० दिन राखियो । त्यती बेला विकासले भन्यो,

तिम्रो चरित्र राम्रो छैन । विवाह नगरी म संग रिलेसनमा बस्यो । त्यसैले तिमीजस्तो युवतीलाई मैले श्रीमती बनाउन सक्दिन । विकासले त्यस्तो भनेपछि उनी फेरी प्रहरी

कार्यालयमा उजुरी दिन गइन् । प्रहरीका अगाडी उनले ति युवतीलाई आफुसंगै राख्ने बाचा गरे । उनलाई होटलमा भाडामा राखियो। उनलाई सम्बन्ध विच्छेद गर्न दवाव दिन थाले ।

उनले नमाने पछि युवतीलाई बसपार्कमा लिएर गए र उनलाई अलपत्र पारेर छोडेर हिँडे । यो पनि पढ्नुहोस् स् भारतको इन्दौरमा १२ वर्षीया किशोरीले सेल्फी

लिने क्रममा ज्यान गु’माएकी छिन् । भनिन्छ कि ती केटी आफ्नो घरको कुर्सीमा उ’भिएकी थिइन र पा सो ग’लामा लगाएर सेल्फी लिईरहेकी थिइन् ।

यस समयमा उनको स’न्तुलन बि’ग्रेको थियो र अभिनय गरेको स’त्य सावित भयो । यसपछि उनको साँच्चै ज्यान गयो । यो घ’टना इ’न्दौरको माँ वै’ष्णोदेवी

न’गरसँग सम्बन्धित छ । पुलिसले श’वलाई लिएर पो’ष्टमार्ट’मको लागि पठाएको छ र यसबारे अनुसन्धान सुरु गरिएको छ । दु’र्घटनाको क्रममा केटीको बुबा

घरमा थिए भनेर पुलिसले जनाएको छ । जब केटी लामो समय कोठा बाहिर निस्केकी थिइनन्, त्यसपछि परिवारका सदस्यहरू उनको कोठामा गए

र घ’टनाको बास्तविकता थाहा पाए । ना’तेदारहरु ड’राए, परिवारले छिमेकीहरूलाई बो’लाए र केटीलाई तल ल्या’इयो । तर त्यसबेला सम्म

उनको सा’स रो’कि सकेको थियो । त्यसपछि सूचना प्रहरीलाई दिइयो । पुलिसले श’व पो’स्टमार्ट’मका लागि अस्पताल पठाए ।प्रा’रम्भिक अनुसन्धानमा,

पु’लिसले यसको कारण पत्ता लगाउन सकेन । घ’टनास्थलबाट कुनै प्र’माण नभएको खण्डमा से’ल्फी नै केटीको मृ’त्युको कारण भएको जस्तो देखिन्छ । अनुसन्धान अधिकारी

म’नमोहन ठाकुरले भने कि बा’लिकाले से’ल्फीका लागि क्या’मेरा अन गरेकी थिइन् । यस समयमा कु’र्सी सर्यो, जसको कारणले यस्तो घ’टना भयो । घ’टनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो पनि पढ्नुहोस् स् बलिउड गायिका नेहा कक्कडले पञ्जावी अभिनेता रोहनप्रीत सिंहसँग प्रेमपछि बिहे गरिन् । यी दुबैको पहिलो भेट एक गीतको शूटिंगका क्रममा भएको थियो ।

पहिलो दिन नै रोहनप्रीतले नेहाको स्न्यापच्याट आईडी मागेका थिए । त्यसपछि दुबैबीच कुरा हुन थाल्यो। तर, नेहाले शुरमै बिहे गर्ने भएमात्र भनिदिइन् ।

उमेर मात्र २५ का रोहनप्रीतले बिहेका लागि उमेर नभएको बताए। यसपछि दुबैबीच कुराकानी हुन बन्द भयो । तर, एक दिन एक्कासी रोहनले नेहालाई

फोन गरेर ‘म तिमिबिना बाँच्न सक्दिन, बिहे गरौं’ भने। यो खुलासा नेहा आफैले द कपिल शर्मा शोमा गरेकी हुन् । नेहाले त्यसपछि नशामा होकी भनेर

समेत सोधेकी थिइन् । त्यसको भोलिपल्ट रोहनप्रीत चन्डीगढमा एक होटलमा नेहालाई भेट्न पुगे। र नेहालाई सोधे, ‘हिजो रातिको कुरा याद छ रु’ नेहाले

जवाफ दिइन्, ‘बियर तिमिले खाएका थियौं। मैले किन विर्सनु रु’ यसपछि नेहालाई लाग्यो रोहनप्रीत बिहेका लागि गम्भीर छन् । त्यसपछि नेहाले सोही होटलमै आफ्नी आमा र रोहनको भेट गराइन् । त्यसपछि दुबै परिवार बिहेका लागि तयार भए। अनि यो जोडी बिहे बन्धनमा बाँधियो ।

Leave a Reply

Top