You are here
Home > Uncategorized > बाइक चलाउदै दुवै हात छोडेर बासुरी बजाउँन सक्ने अचम्मका युवा: गिनिज बुकमा नाम लेखाउने तयारीमा

बाइक चलाउदै दुवै हात छोडेर बासुरी बजाउँन सक्ने अचम्मका युवा: गिनिज बुकमा नाम लेखाउने तयारीमा

तपाईलाई बाइक चलाउन आउछ ? वा तपाईको परिबारमा कुनै १ जनालाई त अबश्य बाइक चलाउन आउछ होला नी ? हैन र ? हो आज हामी यसैबारे अचम्मको कुरा गर्दैछौ ।

कुरा हो नुवाकोटका यि युवाको जो संगीत सिकाउदै आफूलाई यस क्षेत्रमा स्थापित गर्न पनि चाहन्छन । यिनको कला थाहा पाउदा जो कोही पनि अचम्म पर्छन । यिनको नाम हो रुपक बासुरी, बासुरी बजाएरै आफनो छुट्टै अस्तित्व या भनौ पहिचान बनाएका कारणले यिनले आफनो थर पनि बासुरी राखेका छन । यिनको अचम्मको कला के छ भने यिनी बाईक चलाउदै संसारमै कसैले नगरेको काम बासुरी बजाएर गिनिज बुकमा नाम लेखाउने तयारीमा पनि छन ।

त्यसैले अहिले हामीलाई पनि डेमो देखाएर चकित पारेका छन । तपाईले यो भिडियोमा पुरा हेर्न पनि सक्नुहुन्छ कि यिनी के सम्म गर्न सक्छन भनेर ।

आफूलाई धेरैले चिनोस भन्ने चाहने रुपक एकाएक चर्चामा आउन पाए झन खुशी हुने पनि बताउछन । मन थामेर यसरी बाइकमै दुबै हात छोडेर के सम्म गर्न सक्छन त

याे पनि पढ्नुहाेस् : नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक९सामाजिक सञ्जाल० का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ ।

रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोप’नीयता उदांगो भइरहेको प्रहरीको ठहर छ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने,

प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अ”श्लील भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ ।

ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अ”पराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ। सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई

व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ । एसपी रायले टिकटकबाटै गोपनीयता भंगमात्र होइन,

ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए । केहिदिनअगाडी दाङ्गका एक युवाले टिकटक भिडियो बनाउन झोलुङ्गे

पुलको सपोर्ट तारमा झुन्डिँ दा त्यहाँबाट लडेर घाइतेको भएको भोलिपल्टै आफ्नो ज्या’न गु’माएका थिए । पछि ती व्यक्तिको टिकटक एकाउन्ट नै नभएको

बताइएको छ । टिकटकको क्रेज यसरी बढ्दै जानेहो भने यसको दू’रुपयोग पनि बढी नै हुनेमा सुरक्षानिकाय पनि सहमत भएको छ । यो पनि पढ्नुहोस् :

भर्खरै मात्र चर्चीत वक्ता रमेश प्रसाइ संग विवाह बन्धनमा बाँधिएका नन्दा सिंह आफैमा एक दृष्टिबिहिन हुन । उनको कालिकोट स्थायी घर हो । नन्दाले २ वर्षको

उमेर हुँदासम्म आँखा देख्थिन । तर जब उनलाई दुई बर्षको उमेरमा झाडापखलाले नराम्ररी समात्यो तब उनी धेरै लामो समय सम्म बिरामी भइन । त्यसपछि नन्दालाई

निको नभएपछि घर गाउँ सबैले अब यो म”री भनेर सेतो कपडामा बेरेर नजिकैको जङ्गलमा लगेर गाड्न ठिक्क पारेका थिए । त्यतिनै बेला संयोगले राति

चलमलाएर नन्दा ब्युँझिन । त्यसपछि यो यो त ज्यूँदै रहिछ भनेर सबैलाई बाँ”चेको थाहा भयो । तर बाँ”चे पनि जीवनमा अन्धकार थपियो। झाडापखला लाग्नुअघि

आँखा देख्ने उनि त्यसपछि भने नदेख्ने भइन्, बाल्यकाल पनि अन्धकारमै बित्यो । “बाल्यकालमा अरु साथी खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्थ्यो। अरु साथीसँग

मलाई खेल्नसमेत दिइँदैनथ्यो किनकी मेरो जस्तै आँखा नदेख्ने रोग अरु केटाकेटीलाई पनि सर्छ भन्थे । मन भित्रभित्रै रुन्”थ्यो, बाल्यकालमा आँखा

न”देख्ने अ”न्धी भनेर हे”प्थे ।” नन्दाले भावुक भएर सुनाइन् । तर मेरो मनमा एउटा आँ”ट पलायो, जीवनमा केही न केही गर्छु भनेर मनलाई द”ह्रो बनाए ।

नन्दाले बताइन् । त्यसपछि नन्दा आफ्नी मिल्ने साथी संग काठमाडौ आइन र काठमाडौंमा बाल९आश्रम चलाइन र अहिले पनि चलाइरहेकी छिन् ।

उनले आफ्नो बाल्यकाल देखिकै मिल्ने साथी गिता बस्नेत संग मिलेर अन्तरदृष्टि नेपाल’ नामक अना”थालय सञ्चालन गरे । आफैमा दृष्टिबिहिन, आफुलाई नै अरुको

साहारा चाहिने हुदाहुदै पनि संस्थामा करिब एक दर्जन बालबालिकाहरुलाई आश्रय दिदै आएकी छिन् । भर्खरै मात्र विवाह बन्धनमा बाँधिएर नन्दा अहिले फेरि

काठमाडौ आइपुगेकी छिन । उनी काठमाडौ आइसकेपछी एक युटुब च्यानलमा एउटा कुराको खुलासा गरेकी छिन । तपाइँको आँखाको उपचारको लागि के सोच्नुभएको छ

भन्ने प्रश्नमा नन्दा भन्छिन स्९ मेरो आँखा बन्छ कि बन्दैन थाहा छैन तर पनि अब म केही दिनमै वरिष्ठ डा।सन्दुक रुइत संग परामर्श लिन उहाँलाइ भेट्न जाँदै छु ।

नेपालमा नभएर विदेश मा हुने भयो भने पनि म जान सक्दिन किनकी मेरो त्यँहा सम्म जाने हैसियत छिन । भरिसक नेपालमै भैदिएको भए सहज हुन्थ्योस म भन्दा पनि मेरा

यी बालबच्चा लाई हुर्काउन अझ बढी सहज हुन्थ्यो भन्ने उनको उनको भनाई थियो । अब हेर्नुस् अन्य अरु के के भनिन त आफ्नो आँखाको उपचारको बारेमा । भिडियो हेर्न तल लिंकमा क्लिक गर्नुहोला ।

यो पनि पढ्नुहोस् स् भारतको इन्दौरमा १२ वर्षीया किशोरीले सेल्फी लिने क्रममा ज्यान गु’माएकी छिन् । भनिन्छ कि ती केटी आफ्नो घरको कुर्सीमा उ’भिएकी

थिइन र पा सो ग’लामा लगाएर सेल्फी लिईरहेकी थिइन् । यस समयमा उनको स’न्तुलन बि’ग्रेको थियो र अभिनय गरेको स’त्य सावित भयो । यसपछि उनको

साँच्चै ज्यान गयो । यो घ’टना इ’न्दौरको माँ वै’ष्णोदेवी न’गरसँग सम्बन्धित छ । पुलिसले श’वलाई लिएर पो’ष्टमार्ट’मको लागि पठाएको छ र यसबारे

अनुसन्धान सुरु गरिएको छ । दु’र्घटनाको क्रममा केटीको बुबा घरमा थिए भनेर पुलिसले जनाएको छ । जब केटी लामो समय कोठा बाहिर निस्केकी थिइनन्,

त्यसपछि परिवारका सदस्यहरू उनको कोठामा गए र घ’टनाको बास्तविकता थाहा पाए । ना’तेदारहरु ड’राए, परिवारले छिमेकीहरूलाई बो’लाए र केटीलाई तल ल्या’इयो ।

तर त्यसबेला सम्म उनको सा’स रो’कि सकेको थियो । त्यसपछि सूचना प्रहरीलाई दिइयो । पुलिसले श’व पो’स्टमार्ट’मका लागि अस्पताल पठाए ।प्रा’रम्भिक अनुसन्धानमा,

पु’लिसले यसको कारण पत्ता लगाउन सकेन । घ’टनास्थलबाट कुनै प्र’माण नभएको खण्डमा से’ल्फी नै केटीको मृ’त्युको कारण भएको जस्तो देखिन्छ । अनुसन्धान अधिकारी

म’नमोहन ठाकुरले भने कि बा’लिकाले से’ल्फीका लागि क्या’मेरा अन गरेकी थिइन् । यस समयमा कु’र्सी सर्यो, जसको कारणले यस्तो घ’टना भयो । घ’टनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो पनि पढ्नुहोस् स् बलिउड गायिका नेहा कक्कडले पञ्जावी अभिनेता रोहनप्रीत सिंहसँग प्रेमपछि बिहे गरिन् । यी दुबैको पहिलो भेट एक गीतको शूटिंगका क्रममा भएको थियो ।

पहिलो दिन नै रोहनप्रीतले नेहाको स्न्यापच्याट आईडी मागेका थिए । त्यसपछि दुबैबीच कुरा हुन थाल्यो। तर, नेहाले शुरमै बिहे गर्ने भएमात्र भनिदिइन् ।

उमेर मात्र २५ का रोहनप्रीतले बिहेका लागि उमेर नभएको बताए। यसपछि दुबैबीच कुराकानी हुन बन्द भयो । तर, एक दिन एक्कासी रोहनले नेहालाई

फोन गरेर ‘म तिमिबिना बाँच्न सक्दिन, बिहे गरौं’ भने। यो खुलासा नेहा आफैले द कपिल शर्मा शोमा गरेकी हुन् । नेहाले त्यसपछि नशामा होकी भनेर

समेत सोधेकी थिइन् । त्यसको भोलिपल्ट रोहनप्रीत चन्डीगढमा एक होटलमा नेहालाई भेट्न पुगे। र नेहालाई सोधे, ‘हिजो रातिको कुरा याद छ रु’ नेहाले

जवाफ दिइन्, ‘बियर तिमिले खाएका थियौं। मैले किन विर्सनु रु’ यसपछि नेहालाई लाग्यो रोहनप्रीत बिहेका लागि गम्भीर छन् । त्यसपछि नेहाले सोही होटलमै आफ्नी आमा र रोहनको भेट गराइन् । त्यसपछि दुबै परिवार बिहेका लागि तयार भए। अनि यो जोडी बिहे बन्धनमा बाँधियो ।

Leave a Reply

Top