You are here
Home > Featured > श्रीमतीले अर्को पार्टी प्रवेश गरेपछि

श्रीमतीले अर्को पार्टी प्रवेश गरेपछि

व्यस्त जीवनशैलीका कारण मानिसले अनलाईन अर्डर गरेर सामान मगाउने गरेका कारण पछिल्लो समय अनलाइन सपिङले राम्रो बजार पाएको छ ।

त्यतिमात्र होइन बजारमा हुने भीडभाडबाट बच्नका लागि पनि यो उपाय राम्रो देखिएको छ । घरमै बसेर अर्डर गर्दा सामान आउने भएपछि गमी, धुवाँ धुलो सहेर बजार जान पनि परेन तर कहिलेकाही यस्तो अर्डरले समस्या पनि निम्त्याउने गरेको छ । एक जना व्यक्तिले घरमै बसेर अनलाइनमार्फत आइफोन अर्डर गरेका थिए तर उनको घरमा आइफोनको सट्टा लुगाधुने साबुन आइपुग्यो ।

उनले उक्त साबुनको पैसा भने आइफोनकै मूल्यबराबर तिरे । सुन्दा जो कोहि पनि अचम्ममा पर्ने यो समाचार नेपालको भने होइन । यो घटना छिमेकी मुलुक भारतको हो

जहाँ एक जना व्यक्तिले अनलाइन सपिङ मार्फत आइफोन मगाएका थिए । घरमा सामान पनि आयो र उनले पैसा पनि तिरे । ५५ हजार रुपैयाँ अनलाईनमार्फत तिरेका

उनको आइफोन एकाएक साबुनमा परिणत भयो । भारतका २६ वर्षीय एक सफ्टवेयर इन्जिनियरले अनलाइन शपिङ साइट फ्लिपकार्ट मार्फत् आइफोन९८ अर्डर गरेका थिए ।

त्यसको लागि पैसा पनि अनलाइनमार्फत् नै भुक्तानी गरे । तर, घरमा आइदियो आइफोनको सट्टा लुगा धुने साबुन । आइफोन खरिद गर्ने तबरेज मेहबुब नाग्रलीका

अनुसार उनले आईफोन ८ को लागि ५५ हजार रुपैयाँ अनलाइनमार्फत् नै भुक्तानी गरेका थिए । तर घरमा भने लुगा धुने साबुन डेलिभरी भएको दा’बी उनको थियो ।

यो केही समय अघि अर्थात जनवरीको घ’टना हो । उनले आफूलाई ठ’गेको भन्दै फ्लिपकार्टवि’रुद्ध मुम्बईको बिकुला प्रहरीमा उ’जुरी दिएका थिए ।

Leave a Reply

Top