You are here
Home > अन्तर्राष्ट्रिय > लकडाउनमा घर ज्वाई बसेका भिनाजुले साली भगाएपछि, भयो यस्तो हंगामा

लकडाउनमा घर ज्वाई बसेका भिनाजुले साली भगाएपछि, भयो यस्तो हंगामा

कोरोनाका कारण लकडाउन भएपछि ससुराली बसेका एक व्यक्तिले सालीलाई भगाएका छन् । भारतको मध्य प्रदेशको विदिशा जिल्लामा यस्तै घटना भएको छ ।

नटेरनको पमारिया गाउँमा लकडाउनका कारण कम बन्द भएपछि ति व्यक्ति दुई महिनादेखि ससुरालीमा बसेका थिए। यहिबीचमा १७ वर्षिया सालीसँग ति व्यक्तिको प्रेम बसेको थियो। परिवार र उनकी पत्नीलाई उनीहरु नजिकिएको देखिपछि शंका भएको भए पनि उनले साली आफ्नो बहिनी जस्तो भएको बताएका थिए। एक हप्ता पहिले साली भएका उनलाई तीन दिन पछि प्रहरीले पक्राउ गरेको छ।

भोपालको गौतम नगर बस्ने बृजेश अहिरवारले ५ वर्ष पहिले पमरियाकी रिंकीसँग बिहे गरेका थिए। उनीहरुका दुई सन्तानसमेत छन्। नटेरन थानामा यसको उजुरी परेको छ। थानामा दुबै पक्षलाई राखेर प्रहरीले सम्झाएको थियो। त्यसपछि साली आफ्नो घर र बृजेश आफ्नो घर गएका थिए।

यो पनि पढ्नुहोस् : कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् । कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ । कुरू केहि समय अगाडिको हो चीनमा यस्तै भएको छ । कहिल्यै नभेटेका र नदेखेका

जो कोही पनि फेसबुक मार्फत् साथी बन्न सक्छन् । अनलाइनमा साथी बनेर माया प्रेम समेत बसेपछि भेट्न जाँदा आफ्नै ससुरा बुहारी परेपछि वित्यास । चीनको हेलोगजियांग प्रान्तमा यो घ’टना भएको थियो । ससुरा बुहारी दुबैले आफ्ना पत्नी र पतिलाई छलेर फेसबुकमा कुराकानी गर्दर्थे ।

दुबैले तस्वीर राखेका थिएनन् । नाम र तस्वीर काल्पनिक राखेर कुराकानी गर्दथे ।५७ वर्षे ससुरा वागं र बुहारी लिलीका बिच लामो समय सम्म फेसबुकमै कुराकानी भयो  कुराकानीका क्रममा वागंले आफु एउटा कम्पनीको कालीक भएको र श्रीमतीको मृ’त्यु भएको बताउँथे भने

बुहारीले आफ्ना श्रीमान् जेल परेको बताउँथिन् । हरराति यी दुईबीच च्याट्मा कुरा हुन्थ्यो । यस्तै क्रममा उनीहरुका बीच एउटा होटलमा भेट्ने तय समेत भयो । लिलिका श्रीमान् घर बाहिर गएका थिए श्रीमतीले अर्कै केटालाई भेट्न होटल जाँदैगरेको उनले श्रीमतीको उक्त फेसबुक एकाउन्ट चलाउँदा थाहा पाए ।

यो कुरा थाहापाएपछि उनी रंगेहात समात्न पुगे । लिलीले होटलको ढोका टक्टक्याउँदा ससुराले ढोका खेले । दुवै लाजले रातो पीरो । पछि श्रीमान पनि लिलीलाई पछ्याउँदै होटल पुगेपछि लफ्डा सुरु भयो । लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कु’टपिट गरेपछि प्रहरी आइपुग्यो ।

अहिले फेसुबक लभको को चक्करमा प्रहरीले सासुबुहारीलाई केरकार गरिरहेको छ । काठमाडौं । मङ्सिर महिनालाई विहेको उत्तम महिना भन्ने गरिन्छ । यो बीचमा विवाहलाई लिएर अनेक घ’टनाहरु हुने गर्दछन् । सरकारी जागिरको आफ्नै क्रेज छ ।

यो कत्तिको महत्त्वपूर्ण छ भनेर गोडा, उत्तर प्रदेश भारतमा देखिएको छ । त्यहाँ एक दुलहीले आफ्ना पतिलाई सिन्दुरको समारोह पछि मण्डपमा छोडिन् र सरकारी जागिरका लागि सल्लाह लिन गइन् । राम्रो कुरा के हो भने ति महिलाले सरकारी जागिर पनि पाइन् ।

गोडाको रामनगर बाराबङ्ग निवासी प्रज्ञा बीएसए कार्यालयमा परामर्श लिन गएकी हुन् । त्यस्तो अवस्थामा प्रज्ञा बिहेको सिन्दुर समारोह पछि बीएसए कार्यालयमा पुगेकी थिइन । यस समयमा श्रीमान् छाउनीमा बसेका थिए । बीएस कार्यालय पुगेछि लाइनमा बसेर आफ्ना कागजातहरु देखाएकी हुन् ।

उनको अनुहारमा विवाह र जागिर पाउँदा देखिएको हर्ष प्रष्ट देखिएको थियो । अहिले सबैले उनको तारिफ गरिरहेका छन् । प्रज्ञाका अनुसार उनका लागि करियर एकदम महत्वपूर्ण छ ।

त्यसकारण उनी विवाह बीचमा छोडेर परामर्शको लागि गएकी हुन् । सरकारी जागिरको काम सक्काएर विवाहको थप प्रक्रिया सम्पन्न गरियो । त्यसपश्चात उनको बिदाइ भयो । एक अलग प्रशंगमा प्रज्ञाका अनुसार हरेक महिलाले पढ्नुपर्छ र स्वावलम्बी हुनुपर्छ । उनले आफ्नो सफलताको पछाडि आमाबाबुको महत्वपूर्ण हात भएको बताएकी छिन् । स्थानीय शिक्षा अधिकारीहरू पनि उनलाई बधाई दिएका छन् । उनी त्यहाँको सरकारी शिक्षक पदमा नियुक्त भएकी छिन् ।

Leave a Reply

Top