You are here
Home > शिक्षा > पुरु,षका लागि आयो ग,र्भ नि’रोधक इन्जे’क्सन, न’सब’न्दीको उक्तम विकल्प – हेर्नुहोस्

पुरु,षका लागि आयो ग,र्भ नि’रोधक इन्जे’क्सन, न’सब’न्दीको उक्तम विकल्प – हेर्नुहोस्

यौ’;न सम्पर्कपछि नचाहँदा-न;चाहँदै पनि कतिपयको ग;र्भ रहन्छ । यसरी रहने अनिच्छित ग;र्भ दम्पतीका लागि टा;उको दु;खाईको विषय बन्ने गरेको छ । जब ग’;र्भ रहन्छ, तब दम्प;तीसँग तीन वटा विकल्प बाँकी रहन्छ ।

पहिलो विकल्प, आप;तकालिन ग;र्भनि;रोध चक्कीको से’वन । यौ’:न सम्प’र्क राखेको बढीमा ७२ घण्टाभित्र उक्त चक्की से’वन गरिसक्नुपर्छ । दोस्रो विकल्प, ग’र्भप;तन । यो एक निश्चित अवधीपछि श’ल्यक्रिया वा औषधिद्वारा गराइन्छ । तेस्रो विकल्प, ग’र्भको सन्तान हुर्काउनु । यी सबै अवस्थामा जोखिम मोल्नुपर्ने वा पीडा झेल्नुपर्ने भनेको म;हि;लाले हो । चाहे ग;र्भनि;रोधक औ;षधी सेव;न गर्नुपर्ने अवस्थामा होस् वा ग’र्भप;तन गराउनै पर्ने अवस्थामा । गर्भको सन्तान हुर्काउनु पनि कम्ता पी’डादा;यक अवस्था होइन् । जबकि यौ’न-क्रियामा म;हिला र पु’रुष दुबै सराबरी सहभागी भएपनि त्यसको शा;रीरिक र मा;नसिक बो;झ महि;लाले बोक्नुपर्छ, तुलनात्मक हिसाबले ।

ग’र्भनिरोधक च;क्कीको सेव;न गर्दा होस् वा गर्भ;पतन गराउँदा, हा;र्मोनल परीर्तनदेखि पाटे;घरको स’मस्या पैदा हुनसक्छ । अब भने अनि;च्छित गर्भ रहने भय टार्नका लागि पु’रुषको भूमिका पनि अहंम् हुने भएको छ । किनभने अनिच्छित गर्भ रोक्नका लागि पु;रुषले पनि इ’न्जे,क्सन प्रयोग गर्न सक्नेछन् । हुन त यौ’न सम्पर्कका क्रममा क’ण्डोम लगायत प्रयोग गरेर पनि अनिच्छित गर्भलाई टार्न सकिन्छ । द्यपि पछिल्लो समय भने पु;रुषले ग’र्भनि,रोधक इ;न्जेक्स;न प्रयोग गर्न सक्नेछन् ।

यसको मेडि;क;ल परीक्षण सफल भएको डेली मेल को एक रिपोर्टमा उल्लेख गरिएको छ । यस इ;न्जे;क्सन तयार गर्नुको उदेश्य पु’रुषमा गरिदै आएको न;स;बन्दीको पुरानो तरिका रोक्नु हो । भारतिय वैज्ञानिकहरुले उक्त इन्जे;क्सन तयार गरेका हुन् । इन्डियन का;उन्सिल अफ मेडि;कल रि;सर्चका वैज्ञानिकले ग’र्भनिरोध;क इन्जे’क्सनबारे खोज गरिरहेका थिए ।

उनीहरुले उक्त इन्जे;क्सनलाई तीन चरणको मेडि;कल परीक्षण गराएका थिए, जसको नतिजा सकारात्मक रह्यो । वैज्ञानिकका अनुसार उक्त परीक्षणका लागि तीन सय व्यक्तिलाई सामेल गराइएको थियो ।

उनीहरुमा यसको कुनै पनि साइ’ड इफे;क्ट देखिएन । क्लिनिक ट्रयल ९७ प्रतिशत सफल रहेको बताइन्छ । यस सोधमा सामेल आईसीएमआरका सीनियर वैज्ञानिक डा। आर एस शर्माका अनुसार यस इ’न्जेक्सनको स;क्सेस रेट ९७ दशकमलव ३ प्रतिशत थियो । उक्त इन्जेक्सन पु’रु’;षको पेट वा जां’घको बीचमा लगाइनेछ । यो इ;न्जेक्स;न भारत मात्र नभई विश्वकै पहिलो पुरु;ष ग’र्भनिरो;धक हुनेछ, जो न’;सबन्दीको उक्तम विक;ल्प हो ।

Leave a Reply

Top